Javascript must be enabled to continue!
पारिजातको कथाहरूमा विसङ्गतिपरक चिन्तनमा विसङ्गति
View through CrossRef
प्रस्तुत अनुसन्धानमा पारिजातका कथाहरूमा विसङ्गतिवाद केलाउने क्रममा दशवटा मानक सिद्धान्त चिन्ता, व्याकुलता र दुःख, निराशा, एकाङ्की/एक्लोपन, पृथकता, सन्त्रास, तनावग्रस्तता, निरर्थकता, विसङ्गति शून्यता, मृत्यु मध्ये विसङ्गतिको अध्ययनमा केन्द्रित छ । पारिजातको चारवटा कथासंग्रहहरू ‘आदिम देश’ (२०२५), ‘सडक र प्रतिभा’ (२०३२), ‘साल्गीको वलात्कृत आँसु’ (२०४३) र ‘बधशाला जाँदा आउँदा’ मध्ये यस अध्ययनमा आदिम देश कथा सङग्रहमा रहेका १२ कथाहरू मैले नजन्माएको छोरो, बीसौं शताब्दी एउटा गल्लिमा, तिउरीको फूल, पायरियाको गन्ध, आदिमदेश, सिमेन्टि भित्र एउटा राजबेली, उडानमा, संधे वित्नु पर्ने हामी सोफिजम मेरो लोग्नेसँग कुराकानी, निर्माणको मोडेल समयभित्र, साइनो ग्¥यानीटको टुक्रासँग, अनिदो र शून्यता, अप्ठ्यारो र अभ्यस्त मान्छे शीर्षकका कथाहरूको बिश्लेषण गरिएको छ । यी कथाहरूमा मान्छेले विसङ्गतमात्र भोगेको सन्दर्भ केलाइएको छ । यी कथाहरूमा मान्छेले विसङ्गतको चर्चा गर्ने सम्बन्धमा विसङ्गतको पृष्ठभूमि सहित अगाडि बढाई चर्चा गरिएको छ । विसङ्गति मानिसले सामाजिक व्यवहारबाट छुटकारा पाउन नसक्नु र जीवनलाई ठीक ढङ्गले सञ्चालन पनि गर्न नसक्नु विसङ्गतिको पराकाष्ठा नाग्नु हो । विसङ्गतिको बारेमा दार्शनिक जाँपाल सात्र्रले मान्छेको जीवन भोगाइको क्रममा ‘नौसिया’ उपन्यासको पात्र आन्तोम रेक्वातिनको विसङ्गतिले भरिपूर्ण जीवन प्रस्तुती गरेर बर्तमान मान्छे रेक्वातिनको जीवन भोग्न बाध्य र विवस मान्छेको पुष्टि गरेका छन् । मानिस धेरै इच्छा सम्भाबनाहरू बोकेर यस भूमिमा आउछ तर उसले आफूलाई आफ्नो गति अगाडि बढाउने क्रममा एक्लो, निरीह र निरर्थक पाउँछ । यस युगमा मान्छे समक्ष विसङ्गतिले भरिएको जिन्दगी मात्र रहन्छ । यर्थाथमा विसङ्गतिपरक सहित्यको केन्द्रविन्दु व्यक्ति नै हो भनेर निस्कर्ष निकालिएको छ ।
Title: पारिजातको कथाहरूमा विसङ्गतिपरक चिन्तनमा विसङ्गति
Description:
प्रस्तुत अनुसन्धानमा पारिजातका कथाहरूमा विसङ्गतिवाद केलाउने क्रममा दशवटा मानक सिद्धान्त चिन्ता, व्याकुलता र दुःख, निराशा, एकाङ्की/एक्लोपन, पृथकता, सन्त्रास, तनावग्रस्तता, निरर्थकता, विसङ्गति शून्यता, मृत्यु मध्ये विसङ्गतिको अध्ययनमा केन्द्रित छ । पारिजातको चारवटा कथासंग्रहहरू ‘आदिम देश’ (२०२५), ‘सडक र प्रतिभा’ (२०३२), ‘साल्गीको वलात्कृत आँसु’ (२०४३) र ‘बधशाला जाँदा आउँदा’ मध्ये यस अध्ययनमा आदिम देश कथा सङग्रहमा रहेका १२ कथाहरू मैले नजन्माएको छोरो, बीसौं शताब्दी एउटा गल्लिमा, तिउरीको फूल, पायरियाको गन्ध, आदिमदेश, सिमेन्टि भित्र एउटा राजबेली, उडानमा, संधे वित्नु पर्ने हामी सोफिजम मेरो लोग्नेसँग कुराकानी, निर्माणको मोडेल समयभित्र, साइनो ग्¥यानीटको टुक्रासँग, अनिदो र शून्यता, अप्ठ्यारो र अभ्यस्त मान्छे शीर्षकका कथाहरूको बिश्लेषण गरिएको छ । यी कथाहरूमा मान्छेले विसङ्गतमात्र भोगेको सन्दर्भ केलाइएको छ । यी कथाहरूमा मान्छेले विसङ्गतको चर्चा गर्ने सम्बन्धमा विसङ्गतको पृष्ठभूमि सहित अगाडि बढाई चर्चा गरिएको छ । विसङ्गति मानिसले सामाजिक व्यवहारबाट छुटकारा पाउन नसक्नु र जीवनलाई ठीक ढङ्गले सञ्चालन पनि गर्न नसक्नु विसङ्गतिको पराकाष्ठा नाग्नु हो । विसङ्गतिको बारेमा दार्शनिक जाँपाल सात्र्रले मान्छेको जीवन भोगाइको क्रममा ‘नौसिया’ उपन्यासको पात्र आन्तोम रेक्वातिनको विसङ्गतिले भरिपूर्ण जीवन प्रस्तुती गरेर बर्तमान मान्छे रेक्वातिनको जीवन भोग्न बाध्य र विवस मान्छेको पुष्टि गरेका छन् । मानिस धेरै इच्छा सम्भाबनाहरू बोकेर यस भूमिमा आउछ तर उसले आफूलाई आफ्नो गति अगाडि बढाउने क्रममा एक्लो, निरीह र निरर्थक पाउँछ । यस युगमा मान्छे समक्ष विसङ्गतिले भरिएको जिन्दगी मात्र रहन्छ । यर्थाथमा विसङ्गतिपरक सहित्यको केन्द्रविन्दु व्यक्ति नै हो भनेर निस्कर्ष निकालिएको छ ।.
Related Results
झोला कथासङ्ग्रहका कथाहरूमा मनोविज्ञान
झोला कथासङ्ग्रहका कथाहरूमा मनोविज्ञान
कृष्ण धरावासीकृत झोला कथासङ्ग्रहमा रहेका कथाहरूको मनोविज्ञानपरक अध्ययन यस लेखमा गरिएको छ । झोला कथासङ्ग्रहमा जम्मा १२ ओटा कथाहरू समेटिएका छन् । यी कथाहरूमा मनोविज्ञानको प्रयोगको अव...
सन्तापको धून कथासङग्रहमा अभिघात
सन्तापको धून कथासङग्रहमा अभिघात
प्रस्तुत अनुसन्धानमूलक लेख सन्तापको धून कथासङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथासङग्रह अशोक थापाले लेखेका तेह«वटा कथाहरूको सङग्रहका रूपमा रहेको छ । प्रस्तुत सङग्रहभि...
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्ति...
पारिजातको उपन्यासमा विसङगतिपरक चिन्तनमा निराशावाद
पारिजातको उपन्यासमा विसङगतिपरक चिन्तनमा निराशावाद
प्रस्तुत अनुसन्धानात्मक लेख पारिजातका आख्यानमा विसङगतिवाद अन्तर्गतको दशवटा मानक सिद्धान्त मध्ये निराशावाद अध्ययनमा केन्द्रित छ । पारिजातका उपन्यासहरु मध्ये उनको औपन्यासिक यात्रा २०...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
नासो कथासङ्ग्रहमा मनोविज्ञान
नासो कथासङ्ग्रहमा मनोविज्ञान
नासो कथासङ्ग्रहमा मनोविज्ञान शीर्षकमा तयार परिएको प्रस्तुत लेखको प्रयोजन नेपाली साहित्यको खोज र अनुसन्धानमा टेवा पुर्याउनु रहेको छ । नासो कथासङ्ग्रहमा समाविष्ट विषयवस्तुको चिनारी द...
हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहमा द्वन्द्व {Dichotomy in Harihar Khanal’s Beneath the Sky Touching Mountain}
हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहमा द्वन्द्व {Dichotomy in Harihar Khanal’s Beneath the Sky Touching Mountain}
प्रस्तुत लेख हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहका कथामा द्वन्द्वको अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । वस्तुगत संसारमा रहेको आपसी अन्तर्विरोधको यथार्थ अवस्थालाई साहित्यम...
शिरीषको फूल उपन्यासमा युद्धअभिघात {War Trauma in Shirishko Phool Novel}
शिरीषको फूल उपन्यासमा युद्धअभिघात {War Trauma in Shirishko Phool Novel}
प्रस्तुत लेख पारिजातको शिरीषको फूल उपन्यासको युद्धअभिघातीय विश्वलेषणमा केन्द्रित छ । युद्धअभिघातको सैद्धान्तिक मान्यताका आधारमा उपन्यासमा रहको युद्धको प्रतिनिधित्व र पात्रमा देखिएक...

