Javascript must be enabled to continue!
नासो कथासङ्ग्रहमा मनोविज्ञान
View through CrossRef
नासो कथासङ्ग्रहमा मनोविज्ञान शीर्षकमा तयार परिएको प्रस्तुत लेखको प्रयोजन नेपाली साहित्यको खोज र अनुसन्धानमा टेवा पुर्याउनु रहेको छ । नासो कथासङ्ग्रहमा समाविष्ट विषयवस्तुको चिनारी दिने र विषयवस्तुको आधारमा नासो कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यका साथ यो लेख तयार पारिएको छ । प्राथमिक स्रोतका तथ्याङ्क तथा सामग्री सङ्कलनका लागि विषयवस्तु विश्लेषण अध्ययन शोधपद्धति र द्वितीयक स्रोतका सामग्री सङ्कलनका लागि विषयवस्तु विश्लेषण अध्ययन शोधपद्धति अँगालिएको यस लेखमा मनोविश्लेषणको परम्परागत सिद्धान्तलाई उपयोग गरिएको छ । यो विश्लेषणात्मक ढाँचाको अध्ययन भएको हुनाले यसमा वर्णनात्मक र विश्लेषणात्मक पद्धतिको उपयोग गरिएको छ । यस कथासङ्ग्रहमा सामाजिक चालचलन, रीतिनीति, विकृति, विसङ्गति विरह, व्यथा, प्रेम–प्रणय, शोषण–उत्पीडन, प्रवृत्ति, सामान्य मनोविज्ञान, यौनपरक मनोविज्ञान, बाल– मनोविज्ञान, सामाजिक यथार्थता विषयवस्तु प्रयोग गरिएकाले गुरूप्रसाद मैनाली सामाजिक आदर्शोन्मख यथार्थवादी कथाकार हुनाका साथै उनका कथाहरूमा यौनपरक मनोविज्ञान र यौनेतर मनोविज्ञान पनि पाइने वस्तु–तथ्यलाई यस प्रलेखमा पुष्टि गर्ने उद्देश्य राखिएको छ ।
Title: नासो कथासङ्ग्रहमा मनोविज्ञान
Description:
नासो कथासङ्ग्रहमा मनोविज्ञान शीर्षकमा तयार परिएको प्रस्तुत लेखको प्रयोजन नेपाली साहित्यको खोज र अनुसन्धानमा टेवा पुर्याउनु रहेको छ । नासो कथासङ्ग्रहमा समाविष्ट विषयवस्तुको चिनारी दिने र विषयवस्तुको आधारमा नासो कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यका साथ यो लेख तयार पारिएको छ । प्राथमिक स्रोतका तथ्याङ्क तथा सामग्री सङ्कलनका लागि विषयवस्तु विश्लेषण अध्ययन शोधपद्धति र द्वितीयक स्रोतका सामग्री सङ्कलनका लागि विषयवस्तु विश्लेषण अध्ययन शोधपद्धति अँगालिएको यस लेखमा मनोविश्लेषणको परम्परागत सिद्धान्तलाई उपयोग गरिएको छ । यो विश्लेषणात्मक ढाँचाको अध्ययन भएको हुनाले यसमा वर्णनात्मक र विश्लेषणात्मक पद्धतिको उपयोग गरिएको छ । यस कथासङ्ग्रहमा सामाजिक चालचलन, रीतिनीति, विकृति, विसङ्गति विरह, व्यथा, प्रेम–प्रणय, शोषण–उत्पीडन, प्रवृत्ति, सामान्य मनोविज्ञान, यौनपरक मनोविज्ञान, बाल– मनोविज्ञान, सामाजिक यथार्थता विषयवस्तु प्रयोग गरिएकाले गुरूप्रसाद मैनाली सामाजिक आदर्शोन्मख यथार्थवादी कथाकार हुनाका साथै उनका कथाहरूमा यौनपरक मनोविज्ञान र यौनेतर मनोविज्ञान पनि पाइने वस्तु–तथ्यलाई यस प्रलेखमा पुष्टि गर्ने उद्देश्य राखिएको छ ।.
Related Results
झोला कथासङ्ग्रहका कथाहरूमा मनोविज्ञान
झोला कथासङ्ग्रहका कथाहरूमा मनोविज्ञान
कृष्ण धरावासीकृत झोला कथासङ्ग्रहमा रहेका कथाहरूको मनोविज्ञानपरक अध्ययन यस लेखमा गरिएको छ । झोला कथासङ्ग्रहमा जम्मा १२ ओटा कथाहरू समेटिएका छन् । यी कथाहरूमा मनोविज्ञानको प्रयोगको अव...
नासाे कथामा लोकसंस्कृति
नासाे कथामा लोकसंस्कृति
प्रस्तुत लेखमा गुरुप्रसाद मैनालीद्वारा लिखित नासो कथासङ्ग्रहमा सङ्गृहीत 'नासो' शीर्षकको कथालाई लोकसंस्कृतिका आधारमा अध्ययन गरिएको छ । लेखमा कथाको विश्लेषण गर्नुपूर्व लोक र संस्कृति...
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
प्रस्तुत ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर’ शीर्षकको आलेख मूल स्वरका दृष्टिले कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । ‘कार्निभल’ (२०७६) कथाकार भूमिराज बस्...
सिर्जन अविरलका ‘क्यान्टोनमेन्ट’ शृङ्खलाका कविताहरूमा जनयुद्धका लडाकुको मनोविज्ञान [Psychology of the People's War Fighter within the poem 'Cantonment and Other Poems' by poet Sirjan Aviral]
सिर्जन अविरलका ‘क्यान्टोनमेन्ट’ शृङ्खलाका कविताहरूमा जनयुद्धका लडाकुको मनोविज्ञान [Psychology of the People's War Fighter within the poem 'Cantonment and Other Poems' by poet Sirjan Aviral]
प्रस्तुत अध्ययनमा कवि सिर्जन अविरलको कविताकृति ‘क्यान्टोनमेन्ट र अरू कविताहरू’ भित्र रहेका ‘क्यान्टोन्मेन्ट’ शृङ्खलाका कवितामा पाइने जनयुद्धका लडाकुहरूको सामान्य मनोविश्लेषण गरिएको...
अधिगम स्थानांतरण और अध्यापक की भूमिका
अधिगम स्थानांतरण और अध्यापक की भूमिका
अधिगम स्थानांतरण शिक्षा मनोविज्ञान का महत्वपूर्ण अंश है। यदि यह का जाये कि शिक्षा मनोविज्ञान में हुए प्रयोगोंमें अधिगम—स्थनांतरण प्रत्यक्ष अथवा परोक्ष रुप से कही न कही विद्यमान रहा...
सहिद कथामा सांस्कृतिक अध्ययन
सहिद कथामा सांस्कृतिक अध्ययन
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान...
नेपाली आधुनिक कथाको अध्ययन
नेपाली आधुनिक कथाको अध्ययन
यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...

