Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग

View through CrossRef
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा यस कथाको विश्लेषण गरिएको छ र त्यसका लागि जाति, परिवेश र युगका कोणबाट यसमा फेला पर्ने समाजशास्त्रीय दृष्टिकोणको व्याख्या गरिएको छ । कथाले मूलतः समाजको यथार्थकै अङ्कन गर्ने हुँदा यसमा पनि कथाकार जोशीले आपूmले बाँचेको युगकै अभिव्यक्ति गरेका छन् । समाजमा धनी तथा सामन्त वर्गले गरिबमाथि कसरी शोषण गर्दछन् भन्ने कुराको चित्रण प्रस्तुत कथामा निकै राम्ररी गरिएको छ । समाजमा गरिबले भोग्नपुर्ने विविध समस्याको चित्रण भेटिने प्रस्तुत कथामा जाति, परिवेश र युगको जीवन्त चित्रण गरिएको छ । प्रस्तुत लेखमा सामाजिक यथार्थको चित्रण गरिएको जोशीको यस कथालाई समाजशास्त्रीय दृष्टिले अध्ययन गर्दा यसमा जाति, परिवेश र युगको अभिव्यक्ति निकै प्रभावकारी ढङ्गमा भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Nepal Journals Online (JOL)
Title: सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
Description:
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा यस कथाको विश्लेषण गरिएको छ र त्यसका लागि जाति, परिवेश र युगका कोणबाट यसमा फेला पर्ने समाजशास्त्रीय दृष्टिकोणको व्याख्या गरिएको छ । कथाले मूलतः समाजको यथार्थकै अङ्कन गर्ने हुँदा यसमा पनि कथाकार जोशीले आपूmले बाँचेको युगकै अभिव्यक्ति गरेका छन् । समाजमा धनी तथा सामन्त वर्गले गरिबमाथि कसरी शोषण गर्दछन् भन्ने कुराको चित्रण प्रस्तुत कथामा निकै राम्ररी गरिएको छ । समाजमा गरिबले भोग्नपुर्ने विविध समस्याको चित्रण भेटिने प्रस्तुत कथामा जाति, परिवेश र युगको जीवन्त चित्रण गरिएको छ । प्रस्तुत लेखमा सामाजिक यथार्थको चित्रण गरिएको जोशीको यस कथालाई समाजशास्त्रीय दृष्टिले अध्ययन गर्दा यसमा जाति, परिवेश र युगको अभिव्यक्ति निकै प्रभावकारी ढङ्गमा भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
‘मधेसतिर’ कथामा परिवेश
‘मधेसतिर’ कथामा परिवेश
प्रस्तुत लेखमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘मधेसतिर’ कथाको परिवेशको अध्ययन गरिएको छ । आर्थिक तथा मनोवैज्ञानिक समस्यालाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस कथामा स्थान...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
'अभागी' कथामा परिवेशविधान
'अभागी' कथामा परिवेशविधान
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढा...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको  प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...

Back to Top