Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपाली आधुनिक कथाको अध्ययन

View through CrossRef
यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः वेद, उपनिषद्, पञ्चतन्त्र आदि मार्फत विकसित भएको हो । नेपाली कथाको लिखित परम्परा शक्ति वल्लभ अज्र्यालको महाभारत विराट पर्व (वि.सं. १८२६) पछि सुरु भएको मानिन्छ । कालखण्डलाई प्राथमिक (लोककथा, नीतिकथा), माध्यमिक १९५८–१९९१, शृङ्गारिक कथा) र आधुनिक (१९९२– हाल) कालमा विभाजन गरिएको छ । गुरुप्रसाद मैनालीको नासो (१९९२) ले आधुनिक यथार्थवादी धाराको सुरुवात गर्यो । २०२०–२०३० सम्म नवचेतनावादी कथा प्रचलित भए भने २०४० देखि समसामयिक विषयवस्तु (राजनीति, बेरोजगारी, सामाजिक विकृति) कथामा उत्कृष्ट रूपमा समावेश भएको छ । यसरी नेपाली कथाले सामाजिक यथार्थलाई प्रतिबिम्बित गर्दै साढे सात दशकको विकास यात्रा पूरा गरिसकेको छ । 
Title: नेपाली आधुनिक कथाको अध्ययन
Description:
यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः वेद, उपनिषद्, पञ्चतन्त्र आदि मार्फत विकसित भएको हो । नेपाली कथाको लिखित परम्परा शक्ति वल्लभ अज्र्यालको महाभारत विराट पर्व (वि.
सं.
१८२६) पछि सुरु भएको मानिन्छ । कालखण्डलाई प्राथमिक (लोककथा, नीतिकथा), माध्यमिक १९५८–१९९१, शृङ्गारिक कथा) र आधुनिक (१९९२– हाल) कालमा विभाजन गरिएको छ । गुरुप्रसाद मैनालीको नासो (१९९२) ले आधुनिक यथार्थवादी धाराको सुरुवात गर्यो । २०२०–२०३० सम्म नवचेतनावादी कथा प्रचलित भए भने २०४० देखि समसामयिक विषयवस्तु (राजनीति, बेरोजगारी, सामाजिक विकृति) कथामा उत्कृष्ट रूपमा समावेश भएको छ । यसरी नेपाली कथाले सामाजिक यथार्थलाई प्रतिबिम्बित गर्दै साढे सात दशकको विकास यात्रा पूरा गरिसकेको छ । .

Related Results

नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको ...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...

Back to Top