Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

शिरीषको फूल उपन्यासमा युद्धअभिघात {War Trauma in Shirishko Phool Novel}

View through CrossRef
प्रस्तुत लेख पारिजातको शिरीषको फूल उपन्यासको युद्धअभिघातीय विश्वलेषणमा केन्द्रित छ । युद्धअभिघातको सैद्धान्तिक मान्यताका आधारमा उपन्यासमा रहको युद्धको प्रतिनिधित्व र पात्रमा देखिएको युद्धअभिघातको अवस्था र प्रभावको विश्वलेषण आधारबाट उपन्यासको अध्ययन गरिएको छ । दोस्रो विश्ववयुद्धमा नेपालीहरू ब्रिटिस गोर्खा सैनिकका रूपमा सहभागी भएका र तिनीहरू अर्काको भूमिमा युद्ध लड्न पर्दा चोटग्रस्त भएको अभिघातीत मनस्थितिका साथै युद्धले निर्माण गर्दै गएको तिनको आक्रामक र हिंस्रक चरित्रबाट उनीहरूमा देखिएको अभिघातीत अवस्थालाई यस उपन्यासले चित्रण गरेको छ । युद्धका कारण चोटग्रस्त भएको मन र शरीरको अनेक अभिघातलाई चिनाउने क्रममा उपन्यासमा सुयोगवीर समाख्याता पात्रका रूपमा प्रस्तुत भई आफ्ना विगत स्मृतिलाई विसङ्गत मनोदशामा प्रस्तुत गर्दै युद्धले निर्माण गरेको जीवनको विसङ्गत अवस्था र निराशाको चित्रण गरेको छ । पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा उपन्यासका घटना तथा युद्धमा सहभागी मूल पात्रको मनोशारीरिक अवस्थाको अध्ययनबाट युद्ध मानवजीवनका लागि चोटपूर्ण, भयावह र निराशाजनक हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: शिरीषको फूल उपन्यासमा युद्धअभिघात {War Trauma in Shirishko Phool Novel}
Description:
प्रस्तुत लेख पारिजातको शिरीषको फूल उपन्यासको युद्धअभिघातीय विश्वलेषणमा केन्द्रित छ । युद्धअभिघातको सैद्धान्तिक मान्यताका आधारमा उपन्यासमा रहको युद्धको प्रतिनिधित्व र पात्रमा देखिएको युद्धअभिघातको अवस्था र प्रभावको विश्वलेषण आधारबाट उपन्यासको अध्ययन गरिएको छ । दोस्रो विश्ववयुद्धमा नेपालीहरू ब्रिटिस गोर्खा सैनिकका रूपमा सहभागी भएका र तिनीहरू अर्काको भूमिमा युद्ध लड्न पर्दा चोटग्रस्त भएको अभिघातीत मनस्थितिका साथै युद्धले निर्माण गर्दै गएको तिनको आक्रामक र हिंस्रक चरित्रबाट उनीहरूमा देखिएको अभिघातीत अवस्थालाई यस उपन्यासले चित्रण गरेको छ । युद्धका कारण चोटग्रस्त भएको मन र शरीरको अनेक अभिघातलाई चिनाउने क्रममा उपन्यासमा सुयोगवीर समाख्याता पात्रका रूपमा प्रस्तुत भई आफ्ना विगत स्मृतिलाई विसङ्गत मनोदशामा प्रस्तुत गर्दै युद्धले निर्माण गरेको जीवनको विसङ्गत अवस्था र निराशाको चित्रण गरेको छ । पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा उपन्यासका घटना तथा युद्धमा सहभागी मूल पात्रको मनोशारीरिक अवस्थाको अध्ययनबाट युद्ध मानवजीवनका लागि चोटपूर्ण, भयावह र निराशाजनक हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

"THERAPY WITH FLOWERS OF VARIOUS COLORS: A STUDY
"THERAPY WITH FLOWERS OF VARIOUS COLORS: A STUDY
The priceless gift given by God to human lovers is included in the beautiful flowers of nature. The flower itself is a poem in itself. Flowers are rich in many mineral salts. Flowe...
शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व
शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व
प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरू...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
PENINGKATAN KETRAMPILAN PENGENALAN TANDA TRAUMA ABDOMEN DENGAN TEKNIK BEHAVIORAL SKILL TRAINING
PENINGKATAN KETRAMPILAN PENGENALAN TANDA TRAUMA ABDOMEN DENGAN TEKNIK BEHAVIORAL SKILL TRAINING
Abstrak   Trauma abdomen merupakan trauma yang terletak didaerah antara pelvis bagian bawah dan diafragma pada bagian atas. Trauma abdomen terdiri atas trauma tumpul abdomen dan tr...
FAKTOR-FAKTOR YANG MEMPENGARUHI MORTALITAS PADA PASIEN DENGAN FRAKTUR COSTA: Literature Review
FAKTOR-FAKTOR YANG MEMPENGARUHI MORTALITAS PADA PASIEN DENGAN FRAKTUR COSTA: Literature Review
FAKTOR-FAKTOR YANG MEMPENGARUHI MORTALITAS PADA PASIEN DENGAN FRAKTUR COSTA: Literature  Review Anna Tri Wahyuni1), Masfuri2),  Liya Arista3)1,2,3 Fakultas Ilmu Keperawatan Univers...
The effect of trauma advanced practice nurse programme at a Level I regional trauma centre in mainland China
The effect of trauma advanced practice nurse programme at a Level I regional trauma centre in mainland China
AbstractAimsTrauma is the fifth‐leading cause of death in China. Despite the establishment of the Chinese Regional Trauma Care System (CRTCS) in 2016, advanced trauma nurse practic...
Trauma-Informed Evangelism: Cultivating Communities of Wounded Healers
Trauma-Informed Evangelism: Cultivating Communities of Wounded Healers
TRAUMA-INFORMED EVANGELISM: Cultivating Communities of Wounded Healers by Charles Kiser and Elaine A. Heath. Grand Rapids, MI: Eerdmans, 2023. 213 pages, index. Paperback; $19.99. ...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...

Back to Top