Javascript must be enabled to continue!
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
View through CrossRef
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयमा मतभेद थिए । शेक्सपियरले उपनिवेशवादमा जातीय विषय नाटकमा समावेश गर्थे र जातीय विभेदलाई पनि नाटकको केन्द्रमा राख्थे । यसबाहेक शेक्सपियरले एलिजावेथकालीन समयमा देखिने व्यक्तिका मानसिक प्रभावहरूलाई पनि प्रभावकारी रूपमा प्रस्तुत गर्थे । तसर्थ उनको ओथलो नाटकमा पनि जातीय विषयले महत्व पाएको छ । उनले ओथलो नाटकमा जातीय विषयलाई नाटकीकृत गरी जातीय द्वन्द्व प्रस्तुत गरेका छन् । जातीय विषय वर्तमानमा सांस्कृतिक अध्ययनको विषय पनि हो र त्यसमा द्वन्द्वको विषय माक्र्सवादबाट प्रेरित सिद्धान्त हो । त्यसैले यसमा जातीय द्वन्द्वको सैद्धान्तिक आधारमा नाटकको विश्लेषण गरिएको छ । सामग्री सङ्कलनका लागि पुस्तकालयको प्रयोग गरिएको छ र छनौट गरिएको सामग्रीको अध्ययनबाट नाटकको विश्लेषण गरिएको छ । यसमा व्याख्या र विश्लेषणका आधारमा निष्कर्षमा पुगिने भएकाले लेख गुणात्मक प्रकृतिको रहेको छ । शेक्सपियरको ‘ओथेलो’ नाटकमा वर्तमानको जातीय द्वन्द्वको मुद्दासँग पनि सम्बन्धित बनाएर मूल्याङ्कन गर्न सकिने देखिन्छ । त्यसैले यो लेखले ‘ओथेलो’ नाटकमा प्रयुक्त जातीय द्वन्द्वको विषयको आधारभूत विचारको समस्यालाई विश्लेषण गरी उक्त नाटकमा जातीय द्वन्द्व रहेको नष्कर्ष प्रस्तुत गर्दछ ।
Title: ‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
Description:
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयमा मतभेद थिए । शेक्सपियरले उपनिवेशवादमा जातीय विषय नाटकमा समावेश गर्थे र जातीय विभेदलाई पनि नाटकको केन्द्रमा राख्थे । यसबाहेक शेक्सपियरले एलिजावेथकालीन समयमा देखिने व्यक्तिका मानसिक प्रभावहरूलाई पनि प्रभावकारी रूपमा प्रस्तुत गर्थे । तसर्थ उनको ओथलो नाटकमा पनि जातीय विषयले महत्व पाएको छ । उनले ओथलो नाटकमा जातीय विषयलाई नाटकीकृत गरी जातीय द्वन्द्व प्रस्तुत गरेका छन् । जातीय विषय वर्तमानमा सांस्कृतिक अध्ययनको विषय पनि हो र त्यसमा द्वन्द्वको विषय माक्र्सवादबाट प्रेरित सिद्धान्त हो । त्यसैले यसमा जातीय द्वन्द्वको सैद्धान्तिक आधारमा नाटकको विश्लेषण गरिएको छ । सामग्री सङ्कलनका लागि पुस्तकालयको प्रयोग गरिएको छ र छनौट गरिएको सामग्रीको अध्ययनबाट नाटकको विश्लेषण गरिएको छ । यसमा व्याख्या र विश्लेषणका आधारमा निष्कर्षमा पुगिने भएकाले लेख गुणात्मक प्रकृतिको रहेको छ । शेक्सपियरको ‘ओथेलो’ नाटकमा वर्तमानको जातीय द्वन्द्वको मुद्दासँग पनि सम्बन्धित बनाएर मूल्याङ्कन गर्न सकिने देखिन्छ । त्यसैले यो लेखले ‘ओथेलो’ नाटकमा प्रयुक्त जातीय द्वन्द्वको विषयको आधारभूत विचारको समस्यालाई विश्लेषण गरी उक्त नाटकमा जातीय द्वन्द्व रहेको नष्कर्ष प्रस्तुत गर्दछ । .
Related Results
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ,...
मुटुको व्यथा नाटकमा अङ्गी रस
मुटुको व्यथा नाटकमा अङ्गी रस
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्टतारहेको कृति हो । यस लेखमा उक्त नाटकमा निष्पादितअङ्गी रसको पहिचानर विश्लेषण गरिएको छ।प्रस्तुत लेखको ...
हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहमा द्वन्द्व {Dichotomy in Harihar Khanal’s Beneath the Sky Touching Mountain}
हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहमा द्वन्द्व {Dichotomy in Harihar Khanal’s Beneath the Sky Touching Mountain}
प्रस्तुत लेख हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहका कथामा द्वन्द्वको अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । वस्तुगत संसारमा रहेको आपसी अन्तर्विरोधको यथार्थ अवस्थालाई साहित्यम...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
दलितसँग काङ्ग्रेस २००७ सालदेखि वर्तमानसम्म
दलितसँग काङ्ग्रेस २००७ सालदेखि वर्तमानसम्म
जातीय भेदभाव तथा छुवाछूत राज्य प्रवर्धित मानवता विरुद्धको ऐतिहासिक अन्यायी अपराध हो । जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि नेपाली काङ्ग्रेसले आफ्नो स्थापना कालदेखि नै कदम चालेको ...
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अ...
ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
आर्जित शक्तिका पृष्ठभूमिमा रही हिटलरले विकास गरेको दमनकारी चरित्रलाई ग्यास च्याम्बरको मृत्यु कथामा अभिव्यक्त गरिएको छ । यहुदीविनाशका नाममा हिटलरले कायम गरेको जातीय प्रभुत्व यस कथाक...

