Javascript must be enabled to continue!
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
View through CrossRef
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अलग शीर्षक, उपशीर्षक राखी विषयपरिचयमा विषयवस्तु खुलाउन ‘माटोको माया’ नाटकको कथावस्तु, वस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । ऐतिहासिक नाटकको सामान्य परिचय दिई त्यसका उपकरणको सामान्य चर्चा गर्दै यस नाटकमा राष्ट्रभक्तिको महिमा तथा देशप्रेमको लागि उत्सर्ग गर्ने पात्रको सटीक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रूपमा ‘माटोको माया’ नाटकमा कस्तो प्रकारको ऐतिहासिकताको प्रयोग गरिएको छ भन्ने समस्या राखी ‘माटोको माया’ नाटकमा प्रयुक्त ऐतिहासिकता र देशप्रेमको जल्दाबल्दा समस्याका विशिष्ट पक्षको निरूपण गर्ने उद्देश्य किटान गरी विश्लेषण गरिएको छ । यस आलेखमा सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय,पाश्चात्य साहित्यका ऐतिहासिक पद्धतिको प्रयोग गरिएको छ । यसअघि भए गरिएको पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त नाटकमा प्रयुक्त नाटकीय प्रयोग गरी ऐतिहासिक वियोगान्त नाटक हो भन्ने निष्कर्ष निकालिएको छ ।
Title: माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
Description:
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अलग शीर्षक, उपशीर्षक राखी विषयपरिचयमा विषयवस्तु खुलाउन ‘माटोको माया’ नाटकको कथावस्तु, वस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । ऐतिहासिक नाटकको सामान्य परिचय दिई त्यसका उपकरणको सामान्य चर्चा गर्दै यस नाटकमा राष्ट्रभक्तिको महिमा तथा देशप्रेमको लागि उत्सर्ग गर्ने पात्रको सटीक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रूपमा ‘माटोको माया’ नाटकमा कस्तो प्रकारको ऐतिहासिकताको प्रयोग गरिएको छ भन्ने समस्या राखी ‘माटोको माया’ नाटकमा प्रयुक्त ऐतिहासिकता र देशप्रेमको जल्दाबल्दा समस्याका विशिष्ट पक्षको निरूपण गर्ने उद्देश्य किटान गरी विश्लेषण गरिएको छ । यस आलेखमा सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय,पाश्चात्य साहित्यका ऐतिहासिक पद्धतिको प्रयोग गरिएको छ । यसअघि भए गरिएको पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त नाटकमा प्रयुक्त नाटकीय प्रयोग गरी ऐतिहासिक वियोगान्त नाटक हो भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ,...
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयम...
मुटुको व्यथा नाटकमा अङ्गी रस
मुटुको व्यथा नाटकमा अङ्गी रस
नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्टतारहेको कृति हो । यस लेखमा उक्त नाटकमा निष्पादितअङ्गी रसको पहिचानर विश्लेषण गरिएको छ।प्रस्तुत लेखको ...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्...

