Javascript must be enabled to continue!
मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
View through CrossRef
प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर्नका के कस्ता स्थिति र विद्रोहहरू रहेका छन् भ्रन्ने प्राज्ञिक जिज्ञासा समाधानको खोजी गरिएको छ । सवाल्टर्नका पक्षमा वकालत गरिएको मसान नाटकले समग्र नारीहरूलाई चेतना थपिदिएको निष्कर्ष निकालिएको छ । नेपाल जस्तो विकासोन्मुख देशका नारीहरू नरकै मूल्य र परिधिभित्र रहन बाध्य देखिन्छन् । यस नाटकमार्फत गोपालप्रसाद रिमालले तत्कालीन परिवेशमा पनि नारी सबाल्टर्नलाई पुरुषसत्ताको कुसंस्कृति विरुद्ध लाग्न आह्वान गरेका छन् । नारीहरूलाई सामन्ती समाजको परिधि नाघेर अगाडि बढाउन तथा नारी मूल्य, अस्मिता र अस्तित्वको खोजी गर्न सिकाउने प्रयत्न ‘मसान’ नाटकमा गरिएको छ । यस अध्ययनमा पितृसत्तात्मक हैकमवादी तथा पुरुषवादी समाजिक कुसंस्कृति र धार्मिक कुसंस्कारले गर्दा आफूलाई परिवर्तनका पक्षमा उभ्याउन नकेका नारी निर्बल ठहरिनुमा पारिवारिक तथा सामाजिक कठघेरा नै दोषी रहेको निष्कर्ष निकालिएको छ ।
Title: मसान नाटकमा सबाल्टर्न {The Subaltern in Masan Drama}
Description:
प्रस्तुत अध्ययन ‘मसान’ नाटकमा केन्द्रित सबाल्टर्न अध्ययनसँग सम्बन्धित छ । सबाल्टर्न सम्बन्धी अवधारणा माक्र्सवादमा आधारित नवीन अवधारणा हो । यस लेखमा ‘मसान’ नाटकमा रहेका नारी सबाल्टर्नका के कस्ता स्थिति र विद्रोहहरू रहेका छन् भ्रन्ने प्राज्ञिक जिज्ञासा समाधानको खोजी गरिएको छ । सवाल्टर्नका पक्षमा वकालत गरिएको मसान नाटकले समग्र नारीहरूलाई चेतना थपिदिएको निष्कर्ष निकालिएको छ । नेपाल जस्तो विकासोन्मुख देशका नारीहरू नरकै मूल्य र परिधिभित्र रहन बाध्य देखिन्छन् । यस नाटकमार्फत गोपालप्रसाद रिमालले तत्कालीन परिवेशमा पनि नारी सबाल्टर्नलाई पुरुषसत्ताको कुसंस्कृति विरुद्ध लाग्न आह्वान गरेका छन् । नारीहरूलाई सामन्ती समाजको परिधि नाघेर अगाडि बढाउन तथा नारी मूल्य, अस्मिता र अस्तित्वको खोजी गर्न सिकाउने प्रयत्न ‘मसान’ नाटकमा गरिएको छ । यस अध्ययनमा पितृसत्तात्मक हैकमवादी तथा पुरुषवादी समाजिक कुसंस्कृति र धार्मिक कुसंस्कारले गर्दा आफूलाई परिवर्तनका पक्षमा उभ्याउन नकेका नारी निर्बल ठहरिनुमा पारिवारिक तथा सामाजिक कठघेरा नै दोषी रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
Keterampilan Membaca; Karya Sastra Drama
Keterampilan Membaca; Karya Sastra Drama
ABSTRAKPaper ini bertujuan untuk mencoba menjelaskan dan mendeskripsikan tentang Drama yang meliputi: pengertian drama, jenis-jenis drama, ciri-ciri drama, unsur-unsur drama, struk...
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ,...
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
‘ओथेलो’ नाटकमा जातीय द्वन्द्व
विलियम शेक्सपियरले सत्रौँ शताब्दीका विषयलाई आफ्ना नाटकमा समेटेका छन् । जातीय द्वन्द्वको विषय त्यस समयको निकै महत्वपूर्ण विषय थियो । यस समयमा काला र सेता जातिका सम्बन्धमा निकै विषयम...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका ...
बसाइँ उपन्यासमा सबाल्टर्न
बसाइँ उपन्यासमा सबाल्टर्न
प्रस्तुत लेख बसाइँ उपन्यासको सबाल्टर्न विश्लेषणमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट भएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा आधारित विश्लेषण ढाँ...

