Javascript must be enabled to continue!
नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापन
View through CrossRef
प्रस्तुत लेख नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापनसँग सम्बन्धित रहेर तयार पारिएको छ । अन्त्य व्यवस्थापन लघुकथाको अति महŒवपूर्ण पाटो रहेकाले यस्तो शीर्षक चयन गरिएको हो । नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्यको व्यवस्थापन कसरी गरिएको छ ? भन्ने मूल शोधप्रश्न लिएर यसमा अध्ययन गरिएको छ । सङ्ग्रहमा प्रस्तुत अन्त्य व्यवस्थापनका पद्धतिको विश्लेषण गर्दै त्यसको प्रभावकारिताको चित्रण गर्नु यसको खास उद्देश्य हो । लघुकथासङ्ग्रहको चयन तथा त्यसभित्रका लघुकथाको चयनमा सोद्देश्यमूलक नमुना छनोट विधि अवलम्बन गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचाभित्र रही पाठविश्लेषण विधिको उपयोग यसमा गरिएको छ । नेपाली समालोचनामा अन्त्य व्यवस्थापनका मूलतः खुला र बन्द गरी दुई प्रकार उल्लेख गरिएकामा पूर्व अध्येताका पुस्तक तथा शोधलेखबाट तिनको सैद्धान्तिक आधार लिँदै अन्य छ प्रकारका अन्त्य व्यवस्थापनको अवधारण यसमा प्रस्तुत गरेर लघुकथाको विश्लेषण गरिएको छ । नदीको राजमार्ग लघुकथासङ्ग्रह अन्त्य व्यवस्थापनका दृष्टिले विविधतामय बन्दै केही कमजोरीका बाबजुद लघुकथाको चोटिलो वा झड्कामय प्रभावकारिता कायम राख्न सफल देखिएको छ भने अन्य लघुकथासङ्ग्रहमा अन्त्यका थप सम्भावना हुनसक्नेतर्पm ध्यान दिँदै नेपाली समालोचनाले विमर्शलाई अघि बढाउनुपर्ने निष्कर्ष यस शोधलेखमा प्रस्तुत गरिएको छ ।
Title: नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापन
Description:
प्रस्तुत लेख नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापनसँग सम्बन्धित रहेर तयार पारिएको छ । अन्त्य व्यवस्थापन लघुकथाको अति महŒवपूर्ण पाटो रहेकाले यस्तो शीर्षक चयन गरिएको हो । नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्यको व्यवस्थापन कसरी गरिएको छ ? भन्ने मूल शोधप्रश्न लिएर यसमा अध्ययन गरिएको छ । सङ्ग्रहमा प्रस्तुत अन्त्य व्यवस्थापनका पद्धतिको विश्लेषण गर्दै त्यसको प्रभावकारिताको चित्रण गर्नु यसको खास उद्देश्य हो । लघुकथासङ्ग्रहको चयन तथा त्यसभित्रका लघुकथाको चयनमा सोद्देश्यमूलक नमुना छनोट विधि अवलम्बन गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचाभित्र रही पाठविश्लेषण विधिको उपयोग यसमा गरिएको छ । नेपाली समालोचनामा अन्त्य व्यवस्थापनका मूलतः खुला र बन्द गरी दुई प्रकार उल्लेख गरिएकामा पूर्व अध्येताका पुस्तक तथा शोधलेखबाट तिनको सैद्धान्तिक आधार लिँदै अन्य छ प्रकारका अन्त्य व्यवस्थापनको अवधारण यसमा प्रस्तुत गरेर लघुकथाको विश्लेषण गरिएको छ । नदीको राजमार्ग लघुकथासङ्ग्रह अन्त्य व्यवस्थापनका दृष्टिले विविधतामय बन्दै केही कमजोरीका बाबजुद लघुकथाको चोटिलो वा झड्कामय प्रभावकारिता कायम राख्न सफल देखिएको छ भने अन्य लघुकथासङ्ग्रहमा अन्त्यका थप सम्भावना हुनसक्नेतर्पm ध्यान दिँदै नेपाली समालोचनाले विमर्शलाई अघि बढाउनुपर्ने निष्कर्ष यस शोधलेखमा प्रस्तुत गरिएको छ ।.
Related Results
लघुकथामा अन्त्य व्यवस्थापन
लघुकथामा अन्त्य व्यवस्थापन
यो आलेख लघुकथाको व्यवस्थापन पक्षसित सम्बन्धित छ । यसमा लघुकथाको आदि, मध्य र अन्त्य भागको व्यवस्थापन पक्षलाई केलाउँदै लघुकथामा अन्त्य व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन वि...
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
प्रस्तुत लेख ‘विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालय शिक्षाको आर्थिक अवस्था पहिचान गरी देखिएका समस्या विश्लेषण गर्दै समाध...
देवदह कन्यामाईको उत्खनन्
देवदह कन्यामाईको उत्खनन्
देवदह लुम्बिनीबाट ३५ किलोमिटर.उत्तर पूर्वमा पर्दछ । यो स्थान सिद्धार्थ गौतमको मामाघर अर्थात्उनकी आमा मायादेवी, उनलाई हुर्काउने प्रजापती गौतमी तथा पत्नी यशोधराको माइतीघर थियो । रोहि...
नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप
नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप
प्रस्तुत लेखमा लघुकथाका संरचनात्मक तŒवहरूका आधारमा लघुकथाकार कृष्ण बजगाईँको ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहको संरचनात्मक विश्लेषण गरिएको छ । ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहमा लघुकथात्मक तŒ...
लघुकथा र कथाका साम्यवैषम्य
लघुकथा र कथाका साम्यवैषम्य
प्रस्तुत लेख कथा र लघुकथाका साम्यवैषम्यको चर्चामा केन्द्रित छ । कथाको एक प्रभेदका रूपमा देखिएको लघुकथाका बारेमा केही सैद्धान्तिक अस्पष्टता देखिएका छन् । लघुकथालाई चिनाउने सन्दर्भमा...
लुँती अजिमा जात्रा र जीव आहुति होम {Lunti Ajima Jatra ra Jiva Aahuti Homa}
लुँती अजिमा जात्रा र जीव आहुति होम {Lunti Ajima Jatra ra Jiva Aahuti Homa}
मध्यकालीन काठमाण्डौ सहरको पश्चिमतर्फ विष्णुमती नदी किनारको ढल्को टोलमा एक शक्तिपीठ रहेको छ जसलाई स्थानीय नेवार समुदायले लुँती अजिमा नामले सम्बोधन गर्ने गर्दछन् । पौराणिक कालकी अष्ठ...
सँकटमा फीरन्ते जाति राउटे जीवनसैली
सँकटमा फीरन्ते जाति राउटे जीवनसैली
राउटेहरु नेपालको लोपोन्मुख आदिबासी हुन् । नेपालको मध्यपश्चिम मध्यपस्चिम क्षेत्रमा बसोबास गर्ने यिनीहरु फिरन्तेको भेषमा जिविेकोपार्जन गर्दै आएको इतिहासले पुष्टी गरेको छ । यिनीहरु कर...
नदी किनाराका माझी कवितामा सीमान्तीकरण प्रक्रिया
नदी किनाराका माझी कवितामा सीमान्तीकरण प्रक्रिया
नदी किनाराका भाझी' मोहन कोइरालाको लामो कविता हो । यो नदी किनाराका माझी लामा कवितासङ्ग्रहको पहिलो क्रममा रहेको कविता हो । यसमा नदीको किनारामा बसोवास गर्ने माझी समुदायको जीवनपद्धतिला...

