Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

गोलार्द्धका दुई छेउ एकाङ्कीको संवाद विश्लेषण

View through CrossRef
प्रस्तुत लेख गेलार्धका दुई छेउ एकाङ्कीको संवाद विश्लेषणकेन्द्री रहेको छ । उक्त एकाङ्कीमा पारस्परिक सम्झौता, आलोपालो, विषयको व्यवस्थापन र कथन युग्मको आधारमा संवादको विश्लेषण गरिने यो लेख गुणात्मक अनुसन्धान विधि तथा वर्णनात्मक र विश्लेषणात्मक ढाँचामा तयार भएको छ । भाषिक संरचनाको माथिल्लो एकाइ मानिने संकथनमा संबोधक र संबोधित समक्ष प्रस्तुत भएको कथ्य विषयमा आएका संवाद विश्लेषणका आधार के कसरी निर्धारित हुन्छन् ? भन्ने पक्षका आधारमा पाठको विश्लेषण गर्ने मानक संवाद विश्लेषण हो । प्रस्तुत गोलार्द्धका दुई छेउ एकाङ्कीमा रहेका प्रमुख पात्रका बीच पारस्परिक सम्झौता, क्रिया, प्रतिक्रिया, अनमेल विचार र आफ्नै कथनप्रति स्थिर प्रकृतिको भए पनि अर्काको भावलाई स्वीकार गरी प्रस्तुत भएको छ । संवादका लागि आवश्यकीय आलोपालो प्रक्रियाको उचित ख्याल गरिएको यस एकाङ्कीमा नारी र पुरुष पात्र दुबै सशक्त भूमिकामा रही विषयको व्यवस्थापन अन्तर्गत नेतृत्व लिन सक्षम रहेबको तथा विषय व्यवस्थापनमा समानान्तर शक्तिशााली अवधारणा राख्ने नारी र पुरुष पात्रका बिचको कथन युग्म शक्तिशाली रूपमा मुखरित रहेको निष्कर्ष निकालिएको छ ।
Title: गोलार्द्धका दुई छेउ एकाङ्कीको संवाद विश्लेषण
Description:
प्रस्तुत लेख गेलार्धका दुई छेउ एकाङ्कीको संवाद विश्लेषणकेन्द्री रहेको छ । उक्त एकाङ्कीमा पारस्परिक सम्झौता, आलोपालो, विषयको व्यवस्थापन र कथन युग्मको आधारमा संवादको विश्लेषण गरिने यो लेख गुणात्मक अनुसन्धान विधि तथा वर्णनात्मक र विश्लेषणात्मक ढाँचामा तयार भएको छ । भाषिक संरचनाको माथिल्लो एकाइ मानिने संकथनमा संबोधक र संबोधित समक्ष प्रस्तुत भएको कथ्य विषयमा आएका संवाद विश्लेषणका आधार के कसरी निर्धारित हुन्छन् ? भन्ने पक्षका आधारमा पाठको विश्लेषण गर्ने मानक संवाद विश्लेषण हो । प्रस्तुत गोलार्द्धका दुई छेउ एकाङ्कीमा रहेका प्रमुख पात्रका बीच पारस्परिक सम्झौता, क्रिया, प्रतिक्रिया, अनमेल विचार र आफ्नै कथनप्रति स्थिर प्रकृतिको भए पनि अर्काको भावलाई स्वीकार गरी प्रस्तुत भएको छ । संवादका लागि आवश्यकीय आलोपालो प्रक्रियाको उचित ख्याल गरिएको यस एकाङ्कीमा नारी र पुरुष पात्र दुबै सशक्त भूमिकामा रही विषयको व्यवस्थापन अन्तर्गत नेतृत्व लिन सक्षम रहेबको तथा विषय व्यवस्थापनमा समानान्तर शक्तिशााली अवधारणा राख्ने नारी र पुरुष पात्रका बिचको कथन युग्म शक्तिशाली रूपमा मुखरित रहेको निष्कर्ष निकालिएको छ ।.

Related Results

गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
प्रस्तुत आलेख ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवाद विश्लेषणमा केन्द्रित रहेको छ । संवाद सङ्कथन अन्तर्गत पर्ने अर्थपूर्ण अभिव्यक्ति वा भाषिक उच्चार हो । संवादले कुराकानीमा सहभागीका...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
नारी नाटककारका नाटकमा लोकविश्वास
नारी नाटककारका नाटकमा लोकविश्वास
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी ...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
'बिरामी र कुरुवा' एकाङ्कीमा मृत्युचिन्तन
'बिरामी र कुरुवा' एकाङ्कीमा मृत्युचिन्तन
प्रस्तुत लेखमा ‘बिरामी र कुरुवा’ एकाङ्कीमा समले मृत्युका सम्बन्धमा अभिव्यक्त गरेका विचारबारे विमर्श गरिएको छ । मानिस मृत्युसँग किन भयभीत हुन्छ, यसको कारण के हो र वास्तवमा मृत्युको ...
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...

Back to Top