Javascript must be enabled to continue!
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
View through CrossRef
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाषाको व्याकरणमा उपलव्ध विकल्पहरूका सूचीमध्ये कुनै एउटा विकल्पको छनौट हो र यस प्रकारका विकल्पहरूको व्यवस्थापन तथा प्रकार्यको विश्लेषणमा केन्द्रित भएकाले यो व्याकरणलाई व्यवस्थापरक व्याकरण भनिएको हो । भाषाको विश्लेषणमा सामाजिक सन्दर्भको प्रयोग गर्ने, भाषिक व्यवस्थाको विश्लेषण गर्ने सन्दर्भमा सैद्घान्तिक र वर्णनात्मक कोटिका माध्यमबाट भाषिक व्यवस्थाको सूक्ष्म विश्लेषण गर्ने, वस्तु रूप र स्थितिजस्ता कार्यमूलक तह तथा अन्र्ततहका माध्यमबाट भाषिक संरचनाको सूक्ष्म विश्लेषण गर्ने र भाषाका प्रकार्यात्मक पक्षको समेत विश्लेषण गर्ने व्याकरणिक सम्प्रदायका रूपमा व्यवस्थापरक व्याकरण स्थापित छ । समग्रमा भन्नुपर्दा भाषाको विश्लेषणमा सामाजिक सन्दर्भको प्रयोग गर्ने, भाषिक व्यवस्थाको विश्लेषण गर्ने सन्दर्भमा सैद्घान्तिक र वर्णनात्मक कोटिका माध्यमबाट भाषिक व्यवस्थाको सूक्ष्म विश्लेषण गर्ने, वस्तु रूप र स्थितिजस्ता कार्यमूलक तह तथा अन्र्ततहका माध्यमबाट भाषिक संरचनाको सूक्ष्म विश्लेषण गर्ने र भाषाका प्रकार्यात्मक पक्षको समेत विश्लेषण गर्ने व्याकरणिक सम्प्रदायका रूपमा व्यवस्थापरक व्याकरणका स्थापना महत्त्वपूर्ण मानिन्छ ।
Title: व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
Description:
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाषाको व्याकरणमा उपलव्ध विकल्पहरूका सूचीमध्ये कुनै एउटा विकल्पको छनौट हो र यस प्रकारका विकल्पहरूको व्यवस्थापन तथा प्रकार्यको विश्लेषणमा केन्द्रित भएकाले यो व्याकरणलाई व्यवस्थापरक व्याकरण भनिएको हो । भाषाको विश्लेषणमा सामाजिक सन्दर्भको प्रयोग गर्ने, भाषिक व्यवस्थाको विश्लेषण गर्ने सन्दर्भमा सैद्घान्तिक र वर्णनात्मक कोटिका माध्यमबाट भाषिक व्यवस्थाको सूक्ष्म विश्लेषण गर्ने, वस्तु रूप र स्थितिजस्ता कार्यमूलक तह तथा अन्र्ततहका माध्यमबाट भाषिक संरचनाको सूक्ष्म विश्लेषण गर्ने र भाषाका प्रकार्यात्मक पक्षको समेत विश्लेषण गर्ने व्याकरणिक सम्प्रदायका रूपमा व्यवस्थापरक व्याकरण स्थापित छ । समग्रमा भन्नुपर्दा भाषाको विश्लेषणमा सामाजिक सन्दर्भको प्रयोग गर्ने, भाषिक व्यवस्थाको विश्लेषण गर्ने सन्दर्भमा सैद्घान्तिक र वर्णनात्मक कोटिका माध्यमबाट भाषिक व्यवस्थाको सूक्ष्म विश्लेषण गर्ने, वस्तु रूप र स्थितिजस्ता कार्यमूलक तह तथा अन्र्ततहका माध्यमबाट भाषिक संरचनाको सूक्ष्म विश्लेषण गर्ने र भाषाका प्रकार्यात्मक पक्षको समेत विश्लेषण गर्ने व्याकरणिक सम्प्रदायका रूपमा व्यवस्थापरक व्याकरणका स्थापना महत्त्वपूर्ण मानिन्छ ।.
Related Results
तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
यो लेखमा पाल्पा जिल्ला स्थित तानसेन नगरपालिकाभित्र मनाइने जात्रा तथा पर्व र तिनीहरूमा पाइने अमूर्त सांस्कृतिक पक्षको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरिएको छ । पाल्पा जिल्लाक...
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय व...
उत्तर प्रदेश के गाजियाबाद जिले में बाल अपराध की प्रवृत्ति, कारण एवं समकालीन परिप्रेक्ष्य: शालीमार गार्डन क्षेत्र के विशेष संदर्भ में एक विश्लेषणात्मक अध्ययन
उत्तर प्रदेश के गाजियाबाद जिले में बाल अपराध की प्रवृत्ति, कारण एवं समकालीन परिप्रेक्ष्य: शालीमार गार्डन क्षेत्र के विशेष संदर्भ में एक विश्लेषणात्मक अध्ययन
बाल अपराध (Juvenile Delinquency) आधुनिक समाज की एक जटिल और बहुआयामी सामाजिक समस्या है, जिसका संबंध सामाजिक संरचना, पारिवारिक परिवेश, आर्थिक असमानता, मनोवैज्ञानिक स्थिति तथा सांस्कृ...
शिक्षक प्रशिक्षुओं की पंचकोषीय अवधारणा
शिक्षक प्रशिक्षुओं की पंचकोषीय अवधारणा
सार
पंचकोष शब्द संस्कृत से लिया गया है जिसका तात्पर्य मानव अस्तित्व के पाँच कोषों से है जो अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष और आनंदमय कोष हैं। यजुर्वेद में तैत्ति...
मुग़ल साम्राज्य का पतन
मुग़ल साम्राज्य का पतन
औरंगज़ेब की मृत्यु के बाद मुग़ल साम्राज्य का तेजी से पतन होने लगा था। मुग़ल दरबार सरदारों के बीच आपसी झगड़ों और षड़यंत्रों का अड्डा बन गया और शीघ्र ही महत्वाकांक्षी तथा प्रान्तीय श...
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र ...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
पर्यावरणीय नैतिकता और महिला सशक्तिकरण: गाँधीवादी दृष्टिकोण से सतत् विकास का अध्ययन
वर्तमान युग में पर्यावरणीय संकट और लैंगिक असमानता विश्व समुदाय के समक्ष दो प्रमुख चुनौतियों के रूप में उपस्थित हैं। जलवायु परिवर्तन, प्राकृतिक संसाधनों का अंधाधुंध दोहन, जैव विविधत...

