Javascript must be enabled to continue!
तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
View through CrossRef
यो लेखमा पाल्पा जिल्ला स्थित तानसेन नगरपालिकाभित्र मनाइने जात्रा तथा पर्व र तिनीहरूमा पाइने अमूर्त सांस्कृतिक पक्षको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरिएको छ । पाल्पा जिल्लाको तानसेन बजार मूलतः मध्यकालीन सहर हो । तानसेनमा विशेषतः मध्यकालदेखि नै नेवार, ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, थकाली जस्ता समुदायका मानिसहरू बसोवास गर्दै आएका छन् । यद्दपि नेवार तथा मगर यहाँ बसोवास गर्ने प्रमुख समुदाय हुन् । धार्मिक दृष्टिकोणले तानसेन सहरमा विशेषतः हिन्दू तथा वौद्ध धर्मसँग सम्बन्धित समुदायको बसोवास छ । तानसेन सहरको संस्कृतिर सांस्कृतिक सम्पदा भन्नासाथ मूलतः उक्त समुदायका साथै हिन्दू तथा वौद्ध धर्मसँग सम्बन्धित भौतिक संरचना एवम् अभौतिक परम्पराहरू बुझ्ने गरिन्छ । मूर्त तथा अमूर्त सम्पदाको अभाव तानसेन नगरमा देखिदैन । यहाँ मूर्त तथा अमूर्त दुबै स्वरूपका सम्पदा पाइन्छन् । त्यसलाई तानसेन नगरको शक्ति र सार्मथ्य मान्नु एवम् ठान्नु पर्दछ । यो लेख मूलतः अमूर्त संस्कृति र सांस्कृतिक सम्पदाको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषणमा केन्द्रित छ । अतः हिन्दू तथा वौद्ध धर्म र उक्त समुदायसँग सम्बन्धित जातीय कुल परम्परा अनुसार संस्कारगत कर्म, चाडपर्व, व्रतउपासना, धार्मिकअनुष्ठानका साथै युनेस्कोले वर्गीकरण गरेका पाँचवटा विद्यामध्ये सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्व उत्सवसँग सम्बन्धित विशेषतः तानसेनका जात्रा तथा पर्वहरूको अध्ययन गरिएको हो । यसक्रममा अमरनारायण रथयात्रा, भगवती जात्रा, गाईजात्रा, वटुक भैरव जात्रा, गणेश जात्रा, भीमसेनजात्रा, कालभैरव जात्रा श्रीपञ्चमी, शीतलादेवी खटयात्रा, भगवान् बुद्ध रथयात्रा जस्ता पर्वहरूको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण यस लेखमा भएको छ ।
Title: तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
Description:
यो लेखमा पाल्पा जिल्ला स्थित तानसेन नगरपालिकाभित्र मनाइने जात्रा तथा पर्व र तिनीहरूमा पाइने अमूर्त सांस्कृतिक पक्षको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरिएको छ । पाल्पा जिल्लाको तानसेन बजार मूलतः मध्यकालीन सहर हो । तानसेनमा विशेषतः मध्यकालदेखि नै नेवार, ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, थकाली जस्ता समुदायका मानिसहरू बसोवास गर्दै आएका छन् । यद्दपि नेवार तथा मगर यहाँ बसोवास गर्ने प्रमुख समुदाय हुन् । धार्मिक दृष्टिकोणले तानसेन सहरमा विशेषतः हिन्दू तथा वौद्ध धर्मसँग सम्बन्धित समुदायको बसोवास छ । तानसेन सहरको संस्कृतिर सांस्कृतिक सम्पदा भन्नासाथ मूलतः उक्त समुदायका साथै हिन्दू तथा वौद्ध धर्मसँग सम्बन्धित भौतिक संरचना एवम् अभौतिक परम्पराहरू बुझ्ने गरिन्छ । मूर्त तथा अमूर्त सम्पदाको अभाव तानसेन नगरमा देखिदैन । यहाँ मूर्त तथा अमूर्त दुबै स्वरूपका सम्पदा पाइन्छन् । त्यसलाई तानसेन नगरको शक्ति र सार्मथ्य मान्नु एवम् ठान्नु पर्दछ । यो लेख मूलतः अमूर्त संस्कृति र सांस्कृतिक सम्पदाको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषणमा केन्द्रित छ । अतः हिन्दू तथा वौद्ध धर्म र उक्त समुदायसँग सम्बन्धित जातीय कुल परम्परा अनुसार संस्कारगत कर्म, चाडपर्व, व्रतउपासना, धार्मिकअनुष्ठानका साथै युनेस्कोले वर्गीकरण गरेका पाँचवटा विद्यामध्ये सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्व उत्सवसँग सम्बन्धित विशेषतः तानसेनका जात्रा तथा पर्वहरूको अध्ययन गरिएको हो । यसक्रममा अमरनारायण रथयात्रा, भगवती जात्रा, गाईजात्रा, वटुक भैरव जात्रा, गणेश जात्रा, भीमसेनजात्रा, कालभैरव जात्रा श्रीपञ्चमी, शीतलादेवी खटयात्रा, भगवान् बुद्ध रथयात्रा जस्ता पर्वहरूको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण यस लेखमा भएको छ ।.
Related Results
लुँती अजिमा जात्रा र जीव आहुति होम {Lunti Ajima Jatra ra Jiva Aahuti Homa}
लुँती अजिमा जात्रा र जीव आहुति होम {Lunti Ajima Jatra ra Jiva Aahuti Homa}
मध्यकालीन काठमाण्डौ सहरको पश्चिमतर्फ विष्णुमती नदी किनारको ढल्को टोलमा एक शक्तिपीठ रहेको छ जसलाई स्थानीय नेवार समुदायले लुँती अजिमा नामले सम्बोधन गर्ने गर्दछन् । पौराणिक कालकी अष्ठ...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा विश्व की प्राचीनतम एवं समृद्ध ज्ञान-धाराओं में से एक है, जिसने मानव जीवन के दार्शनिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक और नैतिक पक्षों को व्यापक रूप से प्रभावित ...
उत्तर प्रदेश के गाजियाबाद जिले में बाल अपराध की प्रवृत्ति, कारण एवं समकालीन परिप्रेक्ष्य: शालीमार गार्डन क्षेत्र के विशेष संदर्भ में एक विश्लेषणात्मक अध्ययन
उत्तर प्रदेश के गाजियाबाद जिले में बाल अपराध की प्रवृत्ति, कारण एवं समकालीन परिप्रेक्ष्य: शालीमार गार्डन क्षेत्र के विशेष संदर्भ में एक विश्लेषणात्मक अध्ययन
बाल अपराध (Juvenile Delinquency) आधुनिक समाज की एक जटिल और बहुआयामी सामाजिक समस्या है, जिसका संबंध सामाजिक संरचना, पारिवारिक परिवेश, आर्थिक असमानता, मनोवैज्ञानिक स्थिति तथा सांस्कृ...
भारत में सूचना का अधिकार और सुशासन: पारदर्शिता, जवाबदेही और नागरिक सशक्तीकरण का संस्थागत विश्लेषण
भारत में सूचना का अधिकार और सुशासन: पारदर्शिता, जवाबदेही और नागरिक सशक्तीकरण का संस्थागत विश्लेषण
सूचना का अधिकार (RTI) आधुनिक लोकतांत्रिक शासन में पारदर्शिता, उत्तरदायित्व और नागरिक सशक्तिकरण का एक महत्वपूर्ण उपकरण है। भारत में सूचना का अधिकार अधिनियम, 2005 प्रशासनिक कार्यप्रण...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
उदयपुरस्थित चौदण्डीगढीको पुरातात्विक अन्वेषण {Archaeological Exploration of Chaudandi Gadhi Udayapur}
उदयपुरस्थित चौदण्डीगढीको पुरातात्विक अन्वेषण {Archaeological Exploration of Chaudandi Gadhi Udayapur}
चौदण्डीगढी उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नं. १ चौदण्डी डाँडामा अबस्थित छ । ऐतिहासिक चौदण्डी गढी सामरिक तथा पुरातात्विक हिसाबले एक महत्वपूर्ण सम्पदा हो । यो स्थान समुन्द्र सतह...

