Javascript must be enabled to continue!
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
View through CrossRef
प्रस्तुत लेख ‘विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालय शिक्षाको आर्थिक अवस्था पहिचान गरी देखिएका समस्या विश्लेषण गर्दै समाधानका उपायहरुको खोजी गर्नु रहेको छ । यो लेख गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । तथ्याङ्कहरु धेरै जसो प्राथमिक स्रोतबाट नै लिई विश्लेषण गरिएको छ । जसमा सरोकारवालासँग छलफल, अन्र्तवार्ता, प्रश्नोत्तर, प्रश्नावलीको माध्यमबाट सूचना लिइएको छ । नमूना छनौट गोला प्रथा तथा स्वभाविक प्रक्रियाबाट गरिएको छ । सामाजिक संस्था सञ्चालनमा मुख्य समस्यामूलक पर्छ, आर्थिक पक्ष हो । राज्य वा सरोकारवाला निकायबाट सबै खर्चको व्यवस्थापन नहुनु समुदाय सचेत नहुनु स्रोत जुटाउन सहयोग गर्नुको सट्टा हिसाब मात्र खोज्नु, पर्याप्त आर्थिक स्रोत भएको अवस्थामा प्र.अ.ले. वि.व्य.स., अभिभावकलाई सोध्दै नसोधी खर्च गर्नुले विद्यालयको आर्थिक सञ्चालन परिचालनमा संकट देखा पर्नु पनि अर्को समस्याकै विषय भएको प्रष्ट हुन्छ । आर्थिक संकट चरम बन्दै जाँदा विद्यालय सञ्चालनमा कठिनाई उत्पन्न हुनु स्तरीय शिक्षा प्रदान गर्न नसक्नु स्वभाविक प्रक्रिया हो । त्यसैले विद्यालयमा उपलब्ध स्रोत साधनलाई सही हिसाबले अत्याधिक परिचालन गर्नुपर्छ र शैक्षिक, गुणस्तर अभिवृद्धि गर्न प्रयास गर्नुपर्ट । संकट पर्दा सरोकारवाला पक्ष वि.व्य.स., शि.अ.सं., अभिभावक सँगसँगै बसी संकट मोचनका उपायको खोजी गर्नुपर्छ । पर्याप्त आर्थिक स्रोत उपलब्ध भएको अवस्थामा भएको हिसाबलाई, बचत रकमलाई पारदर्शी हिसाबले लेखा परीक्षण समेत गराई सबै सरोकारवालालाई प्रष्ट रुपमा समय–समयमा जानकारी गराउँदै खर्च गर्नुपर्ने क्षेत्रमा खर्च गरी विद्यालयको शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नुपर्छ भन्ने यसको मुख्य आसय हो । नेपालको सन्दर्भमा विभिन्न प्रकारका विविधता (भौगोलिक, सामाजिक) का कारणले सबै विद्यालयमा त्यस्तो हुन नसकेको अवस्था पनि विद्यमान छ ।
(The present article has been prepared under the title "Financial Management in School Education". Its main purpose is to identify the financial situation of school education and analyze the problems and find solutions. This article has been prepared based on a qualitative approach. Most of the data have been analyzed from primary sources. In this study, information has been taken through discussions, interviews, question-and-answer, and questionnaires with the stakeholders. Sample selection has been done through the random sampling and natural process. The main problem in running a social organization is the financial aspect. Lack of management of all expenses by the state or concerned agencies, lack of awareness of the community, instead of helping to gather resources, only looking for accounts, and in the case of sufficient financial resources, the Headmasters are making the financial operation of the school without asking the parents and school management committee is another problem. As the economic crisis becomes extreme, it is a natural process that difficulties arise in the operation of schools, and not being able to provide quality education. Therefore, the resources available in the school should be properly utilized and efforts should be made to improve the quality of education. When there is a crisis, the concerned parties S. M. C. (school management committee), T. P. A. (Tacher parents association), and parents should sit together and look for ways to solve the crisis. Its main aim is to increase the educational quality of the school by spending it in the areas where it is necessary to spend it in a transparent manner and to inform all the stakeholders clearly from time to time. In the context of Nepal, there is also a situation where this is not happening in all schools due to various types of diversity (geographical, social).)
Title: विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
Description:
प्रस्तुत लेख ‘विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालय शिक्षाको आर्थिक अवस्था पहिचान गरी देखिएका समस्या विश्लेषण गर्दै समाधानका उपायहरुको खोजी गर्नु रहेको छ । यो लेख गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । तथ्याङ्कहरु धेरै जसो प्राथमिक स्रोतबाट नै लिई विश्लेषण गरिएको छ । जसमा सरोकारवालासँग छलफल, अन्र्तवार्ता, प्रश्नोत्तर, प्रश्नावलीको माध्यमबाट सूचना लिइएको छ । नमूना छनौट गोला प्रथा तथा स्वभाविक प्रक्रियाबाट गरिएको छ । सामाजिक संस्था सञ्चालनमा मुख्य समस्यामूलक पर्छ, आर्थिक पक्ष हो । राज्य वा सरोकारवाला निकायबाट सबै खर्चको व्यवस्थापन नहुनु समुदाय सचेत नहुनु स्रोत जुटाउन सहयोग गर्नुको सट्टा हिसाब मात्र खोज्नु, पर्याप्त आर्थिक स्रोत भएको अवस्थामा प्र.
अ.
ले.
वि.
व्य.
स.
, अभिभावकलाई सोध्दै नसोधी खर्च गर्नुले विद्यालयको आर्थिक सञ्चालन परिचालनमा संकट देखा पर्नु पनि अर्को समस्याकै विषय भएको प्रष्ट हुन्छ । आर्थिक संकट चरम बन्दै जाँदा विद्यालय सञ्चालनमा कठिनाई उत्पन्न हुनु स्तरीय शिक्षा प्रदान गर्न नसक्नु स्वभाविक प्रक्रिया हो । त्यसैले विद्यालयमा उपलब्ध स्रोत साधनलाई सही हिसाबले अत्याधिक परिचालन गर्नुपर्छ र शैक्षिक, गुणस्तर अभिवृद्धि गर्न प्रयास गर्नुपर्ट । संकट पर्दा सरोकारवाला पक्ष वि.
व्य.
स.
, शि.
अ.
सं.
, अभिभावक सँगसँगै बसी संकट मोचनका उपायको खोजी गर्नुपर्छ । पर्याप्त आर्थिक स्रोत उपलब्ध भएको अवस्थामा भएको हिसाबलाई, बचत रकमलाई पारदर्शी हिसाबले लेखा परीक्षण समेत गराई सबै सरोकारवालालाई प्रष्ट रुपमा समय–समयमा जानकारी गराउँदै खर्च गर्नुपर्ने क्षेत्रमा खर्च गरी विद्यालयको शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नुपर्छ भन्ने यसको मुख्य आसय हो । नेपालको सन्दर्भमा विभिन्न प्रकारका विविधता (भौगोलिक, सामाजिक) का कारणले सबै विद्यालयमा त्यस्तो हुन नसकेको अवस्था पनि विद्यमान छ ।
(The present article has been prepared under the title "Financial Management in School Education".
Its main purpose is to identify the financial situation of school education and analyze the problems and find solutions.
This article has been prepared based on a qualitative approach.
Most of the data have been analyzed from primary sources.
In this study, information has been taken through discussions, interviews, question-and-answer, and questionnaires with the stakeholders.
Sample selection has been done through the random sampling and natural process.
The main problem in running a social organization is the financial aspect.
Lack of management of all expenses by the state or concerned agencies, lack of awareness of the community, instead of helping to gather resources, only looking for accounts, and in the case of sufficient financial resources, the Headmasters are making the financial operation of the school without asking the parents and school management committee is another problem.
As the economic crisis becomes extreme, it is a natural process that difficulties arise in the operation of schools, and not being able to provide quality education.
Therefore, the resources available in the school should be properly utilized and efforts should be made to improve the quality of education.
When there is a crisis, the concerned parties S.
M.
C.
(school management committee), T.
P.
A.
(Tacher parents association), and parents should sit together and look for ways to solve the crisis.
Its main aim is to increase the educational quality of the school by spending it in the areas where it is necessary to spend it in a transparent manner and to inform all the stakeholders clearly from time to time.
In the context of Nepal, there is also a situation where this is not happening in all schools due to various types of diversity (geographical, social).
).
Related Results
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
हिन्दी की सुविख्यात लेखिका कृष्णा सोबती जी ने अपने उपन्यासों में अधिकतर समाज के मध्यवर्ग को चित्रित किया है। जिसके अन्तर्गत उच्च मध्यवर्ग व मध्यवर्ग दोनों का ही समावेश है। मध्यवर्ग...
लघुकथामा अन्त्य व्यवस्थापन
लघुकथामा अन्त्य व्यवस्थापन
यो आलेख लघुकथाको व्यवस्थापन पक्षसित सम्बन्धित छ । यसमा लघुकथाको आदि, मध्य र अन्त्य भागको व्यवस्थापन पक्षलाई केलाउँदै लघुकथामा अन्त्य व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन वि...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
Examining an Islamic Financial Inclusivity and Its Impact on Fundamental Economic Variables in Indonesia (An Approach of Static Panel Data Analysis)
Examining an Islamic Financial Inclusivity and Its Impact on Fundamental Economic Variables in Indonesia (An Approach of Static Panel Data Analysis)
ABSTRACT
Previous studies mostly measured sharia financial inclusion using an index consisting of three dimensions: accessibility, availability, and usage. This research develops i...
Wyniki badań 110 dziewcząt “nie uczących się i nie pracujących”
Wyniki badań 110 dziewcząt “nie uczących się i nie pracujących”
The publication presents the findings of an inquiry conducted among 110 girls aged 15 - 17 who had been directed, on the grounds of being “out of school and out of work”, to two on...
Implementasi Pembelajaran IPS Sebagai Penguatan Pendidikan Karakter di Sekolah Dasar
Implementasi Pembelajaran IPS Sebagai Penguatan Pendidikan Karakter di Sekolah Dasar
This study aims to analyze the implementation of social studies learning as strengthening character education in elementary schools. The research method used is a qualitative descr...
Trooping the (School) Colour
Trooping the (School) Colour
Introduction
Throughout the early and mid-twentieth century, cadet training was a feature of many secondary schools and educational establishments across Australia, with countless ...
EFFECT OF FINANCIAL MANAGEMENT PRACTICES ON FINANCIAL PERFORMANCE OF CHURCH OF UGANDA FOUNDED PRIVATE SECONDARY SCHOOLS IN GREATER ANKOLE DIOCESES.
EFFECT OF FINANCIAL MANAGEMENT PRACTICES ON FINANCIAL PERFORMANCE OF CHURCH OF UGANDA FOUNDED PRIVATE SECONDARY SCHOOLS IN GREATER ANKOLE DIOCESES.
This study investigates the effect of financial management practices on financial performance of Church of Uganda-founded private secondary schools in Greater Ankole Dioceses. Thes...

