Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

विद्यालय शिक्षामा निःशुल्क शिक्षाको कार्यान्वयन {Implementation of Free Education in School}

View through CrossRef
प्रस्तुत लेख ‘विद्यालय स्तरमा निःशुल्क शिक्षाको कार्यान्वयन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालयमा निःशुल्क शिक्षा कार्यान्वयनको वर्तमान अवस्था पत्ता लगाई त्यसमा देखिएका समस्या विश्लेषण गरी समाधानका उपाय सुझाउनु रहेको छ । यो धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा १–१२ सञ्चालित माध्यमिक विद्यालय र सहिदभूमि गाउँपालिकामा सञ्चालित १–५ स्थित प्रा.वि.लाई सुविधाजनक नमुना छनौट पद्धतिका आधारमा छनोट गरिएको हो । यो लेख तयार पार्दा नमुना छनौटमा परेका व्यक्तिबाट अन्तर्वार्ता, प्रश्नावली र छलफलका आधारमा तथ्याङ्क सङ्कलन गरी उक्त शाब्दिक र लिखित रुपमा आएका कुरालाई व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएकाले यो पूर्णत गुणात्मक ढाँचामा आधारित छ । विद्यालय शिक्षा निःशुल्क भने पनि मासिक शुल्क मात्र सरकारले मिनाहा गरेको त्यसका अतिरिक्त विद्यालय व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक भौतिक निर्माण तर्फ लाग्ने रकम, दिवाखाजामा लाग्ने अपुग रकम, परीक्षा शुल्क, खेलकुद शुल्क, पुस्तकालय शुल्क, विद्यालयले निर्धारण गरेको क्यालेन्डर अनुसार शैक्षिक अवलोकन भ्रमण शुल्क र अन्य विविध शीर्षकमा लाग्ने शुल्क आवश्यकताको पहिचान गरी जिम्मेवार विभिन्न निकायले उपलब्ध गराएको रकम त्यसको सदुपयोग के, कसरी भएको छ बारम्बार हेरी पृष्ठपोषण दिई मूल्याङ्कनका आधारमा व्यवस्थापन गर्दै गए मात्र माध्यमिक तहसम्मको शिक्षा पुरै निःशुल्क गर्न सकिन्छ । {The article is prepared on the topic of "Implementation of Free Education on School Level." The main objective of this article is to detect the current condition of free education implementation in school by analyzing the problems inherent and offering solutions to them. Secondary schools running classes 1-12 from Dhankuta Municipality and primary schools running classes 1-5 from Shahidbhumi Rural Municipality have been chosen on the basis of the sample choice method. This article which is prepared on the conclusion by analyzing the lexical and written matters derived from the collection of statistics based on interview, questionnaire, and discussion is based on qualitative structure. The amount required for necessary physical construction, inadequate amount for mid-day meal (lunch), examination fees, sports fees, library fees, educational tour fees (as per the school calendar), and various fees under different topic should be identified apart from reduction of monthly fees provided by the government, despite free school education along with the observation of the utilization of  the amount provided by various responsible authority regularly, and offering suggestions for the management on the basis of evaluation. Only by opting this can the secondary level be entirely free of cost.}
Title: विद्यालय शिक्षामा निःशुल्क शिक्षाको कार्यान्वयन {Implementation of Free Education in School}
Description:
प्रस्तुत लेख ‘विद्यालय स्तरमा निःशुल्क शिक्षाको कार्यान्वयन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालयमा निःशुल्क शिक्षा कार्यान्वयनको वर्तमान अवस्था पत्ता लगाई त्यसमा देखिएका समस्या विश्लेषण गरी समाधानका उपाय सुझाउनु रहेको छ । यो धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा १–१२ सञ्चालित माध्यमिक विद्यालय र सहिदभूमि गाउँपालिकामा सञ्चालित १–५ स्थित प्रा.
वि.
लाई सुविधाजनक नमुना छनौट पद्धतिका आधारमा छनोट गरिएको हो । यो लेख तयार पार्दा नमुना छनौटमा परेका व्यक्तिबाट अन्तर्वार्ता, प्रश्नावली र छलफलका आधारमा तथ्याङ्क सङ्कलन गरी उक्त शाब्दिक र लिखित रुपमा आएका कुरालाई व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएकाले यो पूर्णत गुणात्मक ढाँचामा आधारित छ । विद्यालय शिक्षा निःशुल्क भने पनि मासिक शुल्क मात्र सरकारले मिनाहा गरेको त्यसका अतिरिक्त विद्यालय व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक भौतिक निर्माण तर्फ लाग्ने रकम, दिवाखाजामा लाग्ने अपुग रकम, परीक्षा शुल्क, खेलकुद शुल्क, पुस्तकालय शुल्क, विद्यालयले निर्धारण गरेको क्यालेन्डर अनुसार शैक्षिक अवलोकन भ्रमण शुल्क र अन्य विविध शीर्षकमा लाग्ने शुल्क आवश्यकताको पहिचान गरी जिम्मेवार विभिन्न निकायले उपलब्ध गराएको रकम त्यसको सदुपयोग के, कसरी भएको छ बारम्बार हेरी पृष्ठपोषण दिई मूल्याङ्कनका आधारमा व्यवस्थापन गर्दै गए मात्र माध्यमिक तहसम्मको शिक्षा पुरै निःशुल्क गर्न सकिन्छ । {The article is prepared on the topic of "Implementation of Free Education on School Level.
" The main objective of this article is to detect the current condition of free education implementation in school by analyzing the problems inherent and offering solutions to them.
Secondary schools running classes 1-12 from Dhankuta Municipality and primary schools running classes 1-5 from Shahidbhumi Rural Municipality have been chosen on the basis of the sample choice method.
This article which is prepared on the conclusion by analyzing the lexical and written matters derived from the collection of statistics based on interview, questionnaire, and discussion is based on qualitative structure.
The amount required for necessary physical construction, inadequate amount for mid-day meal (lunch), examination fees, sports fees, library fees, educational tour fees (as per the school calendar), and various fees under different topic should be identified apart from reduction of monthly fees provided by the government, despite free school education along with the observation of the utilization of  the amount provided by various responsible authority regularly, and offering suggestions for the management on the basis of evaluation.
Only by opting this can the secondary level be entirely free of cost.
}.

Related Results

विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
प्रस्तुत लेख ‘विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालय शिक्षाको आर्थिक अवस्था पहिचान गरी देखिएका समस्या विश्लेषण गर्दै समाध...
Implementasi Pembelajaran IPS Sebagai Penguatan Pendidikan Karakter di Sekolah Dasar
Implementasi Pembelajaran IPS Sebagai Penguatan Pendidikan Karakter di Sekolah Dasar
This study aims to analyze the implementation of social studies learning as strengthening character education in elementary schools. The research method used is a qualitative descr...
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश...
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय व...
Wyniki badań 110 dziewcząt “nie uczących się i nie pracujących”
Wyniki badań 110 dziewcząt “nie uczących się i nie pracujących”
The publication presents the findings of an inquiry conducted among 110 girls aged 15 - 17 who had been directed, on the grounds of being “out of school and out of work”, to two on...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
Trooping the (School) Colour
Trooping the (School) Colour
Introduction Throughout the early and mid-twentieth century, cadet training was a feature of many secondary schools and educational establishments across Australia, with countless ...

Back to Top