Javascript must be enabled to continue!
लघुकथामा अन्त्य व्यवस्थापन
View through CrossRef
यो आलेख लघुकथाको व्यवस्थापन पक्षसित सम्बन्धित छ । यसमा लघुकथाको आदि, मध्य र अन्त्य भागको व्यवस्थापन पक्षलाई केलाउँदै लघुकथामा अन्त्य व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन विश्लेषण गरिएको छ । लघुकथामा अन्त्य व्यवस्थापन चुनौतीको कुरा हो । धेरै धेरै पुराना र नयाँ लेखकहरूमा पनि यसको व्यवस्थापन पक्षले सधैं प्रश्न मात्र लिएर आएको देखिन्छ । धेरैजसो लघुकथाकार अन्त्य व्यवस्थापनमा आएर नराम्रोसँग चुकेका छन् । यसलाई व्यवस्थित गर्ने उद्देश्यले यो लेख लेखिएको हो । यहाँ आदि, मध्य र अन्त्य भागको प्रभावकारितालाई उदाहरणसहित देखाइएको छ । यसमा उद्देश्यपुष्टिका लागि सरुभक्त लिखित प्रेम, विनय कसजु लिखित अपरेसनको साइत र खेमराज पोखरेल लिखित सिमानामा आमा लघुकथालाई उपयोग गरिएको छ । यस अध्ययनमा मूलतः पुस्तकालयीय विधिको उपयोग गरिएको छ । वर्णनात्मक र विश्लेषणात्मक विधिको समेत यसमा प्रयोग गरिएको छ ।
Title: लघुकथामा अन्त्य व्यवस्थापन
Description:
यो आलेख लघुकथाको व्यवस्थापन पक्षसित सम्बन्धित छ । यसमा लघुकथाको आदि, मध्य र अन्त्य भागको व्यवस्थापन पक्षलाई केलाउँदै लघुकथामा अन्त्य व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन विश्लेषण गरिएको छ । लघुकथामा अन्त्य व्यवस्थापन चुनौतीको कुरा हो । धेरै धेरै पुराना र नयाँ लेखकहरूमा पनि यसको व्यवस्थापन पक्षले सधैं प्रश्न मात्र लिएर आएको देखिन्छ । धेरैजसो लघुकथाकार अन्त्य व्यवस्थापनमा आएर नराम्रोसँग चुकेका छन् । यसलाई व्यवस्थित गर्ने उद्देश्यले यो लेख लेखिएको हो । यहाँ आदि, मध्य र अन्त्य भागको प्रभावकारितालाई उदाहरणसहित देखाइएको छ । यसमा उद्देश्यपुष्टिका लागि सरुभक्त लिखित प्रेम, विनय कसजु लिखित अपरेसनको साइत र खेमराज पोखरेल लिखित सिमानामा आमा लघुकथालाई उपयोग गरिएको छ । यस अध्ययनमा मूलतः पुस्तकालयीय विधिको उपयोग गरिएको छ । वर्णनात्मक र विश्लेषणात्मक विधिको समेत यसमा प्रयोग गरिएको छ ।.
Related Results
नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापन
नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापन
प्रस्तुत लेख नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापनसँग सम्बन्धित रहेर तयार पारिएको छ । अन्त्य व्यवस्थापन लघुकथाको अति महŒवपूर्ण पाटो रहेकाले यस्तो शीर्षक चयन गरिएको हो । ...
लघुकथामा मानकको धर्को
लघुकथामा मानकको धर्को
प्रस्तुत लेखमा आख्यान विधाको महत्वपूर्ण प्रविधा लघुकथासँग सम्बन्धित रही लघुकथामा मानकको निर्धारण सम्बन्धी अवधारणाको अध्ययन गरिएको छ । यो लघु आलेख लघुकथामा मानकको अभियानलाई सघाउ पुग...
पशुपतिनाथको आधुनिककालीन इतिहास
पशुपतिनाथको आधुनिककालीन इतिहास
आधुनिककालका सबै राजामहाराजा र शासकहरूले पशुपतिनाथलाई देशकै मूल देवताको रूपमा मानेको पाइन्छ । शाहवंशले पशुपतिनाथलाई संरक्षक देवताको रूपमा मानेका थिए । पृथ्वीनारायण शाह नेपालको राजा ...
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
प्रस्तुत लेख ‘विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालय शिक्षाको आर्थिक अवस्था पहिचान गरी देखिएका समस्या विश्लेषण गर्दै समाध...
शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्व
शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्व
प्रस्तुत लेख वानीरा गिरिको शब्दातीत शान्तनु उपन्यासमा स्वस्थ पुरुषत्वको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित रहेको छ । यस लेखमा पुस्तकालयीय पद्धतिबाट सामग्री सङ्कलन गरी स्वस्थ पुरुषत्...
लघुकथा र कथाका साम्यवैषम्य
लघुकथा र कथाका साम्यवैषम्य
प्रस्तुत लेख कथा र लघुकथाका साम्यवैषम्यको चर्चामा केन्द्रित छ । कथाको एक प्रभेदका रूपमा देखिएको लघुकथाका बारेमा केही सैद्धान्तिक अस्पष्टता देखिएका छन् । लघुकथालाई चिनाउने सन्दर्भमा...
गोलार्द्धका दुई छेउ एकाङ्कीको संवाद विश्लेषण
गोलार्द्धका दुई छेउ एकाङ्कीको संवाद विश्लेषण
प्रस्तुत लेख गेलार्धका दुई छेउ एकाङ्कीको संवाद विश्लेषणकेन्द्री रहेको छ । उक्त एकाङ्कीमा पारस्परिक सम्झौता, आलोपालो, विषयको व्यवस्थापन र कथन युग्मको आधारमा संवादको विश्लेषण गरिने य...
नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता
नेपाली भाषा शिक्षणमा मोबाइल प्रविधिको प्रभाव र उपयोगिता
वर्तमान डिजिटल युगमा मोबाइल प्रविधिले शिक्षण सिकाइ प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याएको छ । नेपाली भाषा शिक्षणमा मोबाइल उपकरणको प्रयोगले विद्यार्थी र शिक्षक दुवैका लागि नयाँ अवसरहर...

