Javascript must be enabled to continue!
लघुकथास“ग अन्य विधाप्रविधाका सम्बन्ध र असम्बन्ध
View through CrossRef
प्रस्तुत लेख विभिन्न विधा र प्रविधासँग लघुकथाको सम्बन्ध असम्बन्ध सम्बन्धी अध्ययनमा आधारित छ । यस लेखमा आख्यानका तीन प्रविधा उपन्यास, कथा र लघुकथाको तुलनात्मक अध्ययन गर्दै यी तीन वटै प्रविधाहरू एक आपसमा समान जस्तो लागे पनि यी स्वतन्त्र छन् भन्ने निष्कर्ष निकालिएको छ । यसका अतिरिक्त यसमा चुट्किला, मुक्तक, लामा कविता, महाकाव्य, खण्डकाव्य, नाटक, निबन्ध आदि विधा प्रविधासँग लघुकथाको तुलनात्मक अध्ययन पनि गरिएको छ । लघुकथाको कुनै विधा वा प्रविधासँग निकट, कुनैसँग निकटतम र कुनैसँग दूरवर्ती सम्बन्ध स्थापित हुन सक्ने आधारलाई यस अध्ययनमा केलाइएको छ । यस्तै यसमा लघुकथासँग कविता, निबन्ध र नाटकको अन्तर्घुलनको अवस्थालाई दिग्दर्शन गरिएको छ । यसमा मूलतः पुस्तकालय विधिको उपयोग भएको छ । वर्णनात्मक र विश्लेषणात्मक विधिको समेत यसमा प्रयोग गरिएको छ । यस आलेखको मूलभूत उद्येश्य लघुकथासँग अन्य विधाप्रविधाको सम्बन्ध केलाउँदै साहित्यमा लघुकथाको स्थान निर्धारण गर्नु र लघुकथाको लेखन शिल्पको बोध गराउनु रहेको छ । लघुकथाको विभिन्न विधाप्रविधासँगको सम्बन्ध असम्बन्ध बारे जानकारी लिन चाहनेहरूका लागि यो अध्ययन उपयोगी हुने अपेक्षा गरिएको छ ।
Title: लघुकथास“ग अन्य विधाप्रविधाका सम्बन्ध र असम्बन्ध
Description:
प्रस्तुत लेख विभिन्न विधा र प्रविधासँग लघुकथाको सम्बन्ध असम्बन्ध सम्बन्धी अध्ययनमा आधारित छ । यस लेखमा आख्यानका तीन प्रविधा उपन्यास, कथा र लघुकथाको तुलनात्मक अध्ययन गर्दै यी तीन वटै प्रविधाहरू एक आपसमा समान जस्तो लागे पनि यी स्वतन्त्र छन् भन्ने निष्कर्ष निकालिएको छ । यसका अतिरिक्त यसमा चुट्किला, मुक्तक, लामा कविता, महाकाव्य, खण्डकाव्य, नाटक, निबन्ध आदि विधा प्रविधासँग लघुकथाको तुलनात्मक अध्ययन पनि गरिएको छ । लघुकथाको कुनै विधा वा प्रविधासँग निकट, कुनैसँग निकटतम र कुनैसँग दूरवर्ती सम्बन्ध स्थापित हुन सक्ने आधारलाई यस अध्ययनमा केलाइएको छ । यस्तै यसमा लघुकथासँग कविता, निबन्ध र नाटकको अन्तर्घुलनको अवस्थालाई दिग्दर्शन गरिएको छ । यसमा मूलतः पुस्तकालय विधिको उपयोग भएको छ । वर्णनात्मक र विश्लेषणात्मक विधिको समेत यसमा प्रयोग गरिएको छ । यस आलेखको मूलभूत उद्येश्य लघुकथासँग अन्य विधाप्रविधाको सम्बन्ध केलाउँदै साहित्यमा लघुकथाको स्थान निर्धारण गर्नु र लघुकथाको लेखन शिल्पको बोध गराउनु रहेको छ । लघुकथाको विभिन्न विधाप्रविधासँगको सम्बन्ध असम्बन्ध बारे जानकारी लिन चाहनेहरूका लागि यो अध्ययन उपयोगी हुने अपेक्षा गरिएको छ ।.
Related Results
पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना
पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना
प्रस्तुत लेख वैयाकरण पाणिनि (इ.पू.पाँचौं शताब्दी) र आधुनिक भाषावैज्ञानिक अभ्राम नोम चम्की (जन्म, सन् १९२८) द्वारा प्रस्तुत कारकसम्बन्धी मान्यताको तुलनात्मक अध्ययनमा केन्द्रित छ । य...
सँकटमा फीरन्ते जाति राउटे जीवनसैली
सँकटमा फीरन्ते जाति राउटे जीवनसैली
राउटेहरु नेपालको लोपोन्मुख आदिबासी हुन् । नेपालको मध्यपश्चिम मध्यपस्चिम क्षेत्रमा बसोबास गर्ने यिनीहरु फिरन्तेको भेषमा जिविेकोपार्जन गर्दै आएको इतिहासले पुष्टी गरेको छ । यिनीहरु कर...
जीवनजगत्, भाषा र मनको सम्बन्ध
जीवनजगत्, भाषा र मनको सम्बन्ध
प्रस्तुत लेख जीवनजगत्, भाषा र मनको सम्बधको अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा जीवनजगत्, भाषा र मनको वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनका बिचको सम्बन्धको निर्क्योल गरिएको छ । वि...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...
सती प्रथाको प्रादूर्भाव
सती प्रथाको प्रादूर्भाव
नेपाल, भारतलगायत केही देशहरुमा सती प्रथाको प्रचलन प्राचीन कालदेखि नै विद्यमान रहँदै आएको थियो । प्राचीन कालदेखि सती प्रथा चल्दै आएको भए तापनि पतिको मृत्युसँगै पत्नी चितामा जलेर देह...
चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास
चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास
चाम्लिङ समुदायमा पाछा भनेको खास गरेर वैवाहिक सम्बन्ध जोड्नलाई सात पुस्तापछि वा आठ पुस्तादेखि बाह्र पुस्तासम्म छुट्टयाइएको हाँगा वा समूह हो । पाछालाई अर्को शब्दमा रक्तसमूह पनि भन्न ...
समकालीन विमर्श के विभिन्न आयाम
समकालीन विमर्श के विभिन्न आयाम
यह सदी विमर्शों की सदी है । यानि समाज की किसी भी समस्या पर चर्चा–परिचर्चा, संवाद, तर्क–वितर्क आदि । दूसरे शब्दों में कहा जाये तो जब व्यक्ति किसी समूह में किसी विषय पर चिन्तन अथचा च...

