Javascript must be enabled to continue!
जीवनजगत्, भाषा र मनको सम्बन्ध
View through CrossRef
प्रस्तुत लेख जीवनजगत्, भाषा र मनको सम्बधको अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा जीवनजगत्, भाषा र मनको वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनका बिचको सम्बन्धको निर्क्योल गरिएको छ । विश्लेषणात्मक र तुलनात्मक विधिको उपयोग गरी जीवनजगत्, भाषा र मनको सम्बन्धको अध्ययन गर्दा प्राप्त भएको निष्कर्ष के हो भने भाषा र मन जीवनजगत्कै अङ्ग भएकाले जीवनजगत्सित भाषा र मनको अङ्गाङ्गीभाव सम्बन्ध छ । जीवनजगत् अङ्गी हो भने भाषा र मन अङ्ग हुन् । यस्तै भाषाले समग्र जीवनजगत्को चित्र उतार्ने भएकाले र यसको उत्पादन, भण्डारण र सम्प्रेषण गर्न मनले सहयोग गर्ने भएकाले यी तीन बिच पनि सम्बन्ध छ । जीवनजगत् भनेको वस्तु, भाव, घटना र अवस्थाको समष्टि हो, भाषा चाहिँ जीवनजगत्का वस्तु, भाव, घटना र अवस्थाको सङ्केतक हो । शब्दचित्रका माध्यमबाट भाषाको उत्पादन, भण्डारण र सम्प्रेषण गर्ने मन चाहिँ भाषा र जीवनजगत्को सम्बन्धसेतु हो । यसरी मानसिक शब्दचित्र हुँदै अभिव्यक्त भएको भाषाका माध्यमबाट जीवनजगत् चिनिने भएकाले र भाषाको रिक्ततालाई जीवनजगत्ले सम्पूरण गर्ने भएकाले जीवनजगत्, भाषा र मनका बिच अङ्गाङ्गीभाव सम्बन्धका साथै अन्योन्याश्रित त्रिकोणात्मक सम्बन्ध छ भन्ने मुख्य निष्कर्ष प्रस्तुत लेखबाट प्राप्त भएको छ ।
Title: जीवनजगत्, भाषा र मनको सम्बन्ध
Description:
प्रस्तुत लेख जीवनजगत्, भाषा र मनको सम्बधको अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा जीवनजगत्, भाषा र मनको वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनका बिचको सम्बन्धको निर्क्योल गरिएको छ । विश्लेषणात्मक र तुलनात्मक विधिको उपयोग गरी जीवनजगत्, भाषा र मनको सम्बन्धको अध्ययन गर्दा प्राप्त भएको निष्कर्ष के हो भने भाषा र मन जीवनजगत्कै अङ्ग भएकाले जीवनजगत्सित भाषा र मनको अङ्गाङ्गीभाव सम्बन्ध छ । जीवनजगत् अङ्गी हो भने भाषा र मन अङ्ग हुन् । यस्तै भाषाले समग्र जीवनजगत्को चित्र उतार्ने भएकाले र यसको उत्पादन, भण्डारण र सम्प्रेषण गर्न मनले सहयोग गर्ने भएकाले यी तीन बिच पनि सम्बन्ध छ । जीवनजगत् भनेको वस्तु, भाव, घटना र अवस्थाको समष्टि हो, भाषा चाहिँ जीवनजगत्का वस्तु, भाव, घटना र अवस्थाको सङ्केतक हो । शब्दचित्रका माध्यमबाट भाषाको उत्पादन, भण्डारण र सम्प्रेषण गर्ने मन चाहिँ भाषा र जीवनजगत्को सम्बन्धसेतु हो । यसरी मानसिक शब्दचित्र हुँदै अभिव्यक्त भएको भाषाका माध्यमबाट जीवनजगत् चिनिने भएकाले र भाषाको रिक्ततालाई जीवनजगत्ले सम्पूरण गर्ने भएकाले जीवनजगत्, भाषा र मनका बिच अङ्गाङ्गीभाव सम्बन्धका साथै अन्योन्याश्रित त्रिकोणात्मक सम्बन्ध छ भन्ने मुख्य निष्कर्ष प्रस्तुत लेखबाट प्राप्त भएको छ ।.
Related Results
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
उत्तराखंड के संस्कृत महाविद्यालयों में संचालित शिक्षा व्यवस्था का समीक्षात्मक अध्ययन
उत्तराखंड के संस्कृत महाविद्यालयों में संचालित शिक्षा व्यवस्था का समीक्षात्मक अध्ययन
‘भारतस्य प्रतिष्ठे द्वे संस्कृतं संस्कृतिस्तथा’ संस्कृत भाषा, न केवल भारत की सांस्कृतिक विरासत की संग्राहिका है प्रत्युत् यह भारतीय आध्यात्मिकता की प्रवाहिका भी है। संस्कृत के इस म...
Usefulness of computers in preserving Sanskrit language
Usefulness of computers in preserving Sanskrit language
संस्कृत भाषा भारतीय सांस्कृतिक, दार्शनिक एवं वैज्ञानिक धरोहर की आधारशिला रही है। यह न केवल भारत की प्राचीनतम भाषाओं में से एक है, अपितु इसकी संरचना, व्याकरण एवं उच्चारण पद्धति वैज्...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
जनसंचार माध्यमों की भाषा के रूप में हिन्दी
जनसंचार माध्यमों की भाषा के रूप में हिन्दी
भाषा संचार का माध्यम है। भारत वर्ष में संचार माध्यमों में हिन्दी भाषा का प्रयोग प्रमुखता से की जाती है। आधुनिक जीवन में जनसंचार माध्यम का महत्व निरंतर बढ़ता जा रहा है। ऐसे में हिन्द...
Avahattha Language and Vidyapati
Avahattha Language and Vidyapati
The stage in the development of the Eastern Indian languages known as Avahattha has its ancient form in Apabhramsha. In the context of Apabhramsha, Patanjali’s statement in the Mah...
हिंदी भाषा की विविध भूमिकाएँ
हिंदी भाषा की विविध भूमिकाएँ
सारांश– हिंदी भाषा की कई महत्त्वपूर्ण भूमिकाएँ हैं, जो इसके सांस्कृतिक, सामाजिक, राजनीतिक और प्रशासनिक महत्त्व को दर्शाती हैं। इसकी भूमिकाओं को अलग-अलग दृष्टिकोणों से समझा जा सकता ...
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...

