Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना

View through CrossRef
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भारोपेली भाषा परिवारे एक हो । यसै परिवारभित्र बोलिने भाषा हो माझी भाषा । यो भाषाका बक्ताहरु वि.सं. २०७८ सालको जनगणनाअनुसार करिब १० हजार अर्थात् ०.०१२ प्रतिशत छन् । यो भाषाका वक्ताहरु विभिन्न नदीका किनारमा छरिएर बसेबास गर्दै आएका छन् । यिनीहरु माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । माझीहरुले बोल्ने भाषा भएकाले यो भाषाको नाम माझी भाषा रहेको छ । यो भाषा पिछडिएको भाषाको वर्गमा पर्दछ । त्यसैले यो भाषाको बारेमा कँही कतैबाट खोज अनुसन्धान भएको पाइँदैन । यसैकारणले यस्तो पिछडिएको भाषाको अध्ययन अनुसन्धान गर्नु नै यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । नेपाली र माझी भाषाको व्याकरणात्मक कोटिको तुलनात्मक अध्ययन गर्दा लिङ्ग, वचन, पुरुष, काल, पक्ष सबैमा व्यतिरेकी पाइन्छ ।माझी भाषामा पनि आफ्नै किसिमको व्याकरण व्यवस्था रहेको कुरा नै प्रस्तुत अध्ययनको प्राप्ति हो । यो प्राप्ति गर्नको लागि प्राथमिक स्रोत र द्वितीयक स्रोतलाई अध्ययनको विधि बनाइएको छ । प्रस्तुत अध्ययनले दोस्रो भाषाको रुपमा नेपाली भाषा शिक्षण गर्दा महत्वपूर्ण सहयोग पुर्याउँदछ । माझी भाषाको व्याकरण व्यवस्थाका आधारमा विमातृभाषी शिक्षकले माझी भाषाका वक्ताहरुको लागि नेपाली भाषा शिक्षण गर्दा यो अध्ययनले महत्वपूर्ण टेवा पुर्याउँने कुरामा आशा गर्न सकिन्छ ।
Title: नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
Description:
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भारोपेली भाषा परिवारे एक हो । यसै परिवारभित्र बोलिने भाषा हो माझी भाषा । यो भाषाका बक्ताहरु वि.
सं.
२०७८ सालको जनगणनाअनुसार करिब १० हजार अर्थात् ०.
०१२ प्रतिशत छन् । यो भाषाका वक्ताहरु विभिन्न नदीका किनारमा छरिएर बसेबास गर्दै आएका छन् । यिनीहरु माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । माझीहरुले बोल्ने भाषा भएकाले यो भाषाको नाम माझी भाषा रहेको छ । यो भाषा पिछडिएको भाषाको वर्गमा पर्दछ । त्यसैले यो भाषाको बारेमा कँही कतैबाट खोज अनुसन्धान भएको पाइँदैन । यसैकारणले यस्तो पिछडिएको भाषाको अध्ययन अनुसन्धान गर्नु नै यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । नेपाली र माझी भाषाको व्याकरणात्मक कोटिको तुलनात्मक अध्ययन गर्दा लिङ्ग, वचन, पुरुष, काल, पक्ष सबैमा व्यतिरेकी पाइन्छ ।माझी भाषामा पनि आफ्नै किसिमको व्याकरण व्यवस्था रहेको कुरा नै प्रस्तुत अध्ययनको प्राप्ति हो । यो प्राप्ति गर्नको लागि प्राथमिक स्रोत र द्वितीयक स्रोतलाई अध्ययनको विधि बनाइएको छ । प्रस्तुत अध्ययनले दोस्रो भाषाको रुपमा नेपाली भाषा शिक्षण गर्दा महत्वपूर्ण सहयोग पुर्याउँदछ । माझी भाषाको व्याकरण व्यवस्थाका आधारमा विमातृभाषी शिक्षकले माझी भाषाका वक्ताहरुको लागि नेपाली भाषा शिक्षण गर्दा यो अध्ययनले महत्वपूर्ण टेवा पुर्याउँने कुरामा आशा गर्न सकिन्छ ।.

Related Results

नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग
नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग
यस लेखमा नेपाली भाषामा प्रयोग र उपयोगमा आएका आगन्तुक शब्दहरूको अध्ययन गरिएको छ । आगन्तुक शब्द भन्नाले संस्कृत भाषाबाहेक स्वदेशभित्र बोलिने मातृभाषा तथा विदेशी भाषाबाट आएर नेपाली भा...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
प्रस्तुत लेख किराती भाषामा रहेका वर्णव्यवस्थाको तुलनात्मक एवं प्रकार्यपरक अध्ययनमा केन्द्रित छ । किराती भाषा समूहभित्र दुई दर्जन बढी भाषाहरू छन् । ती भाषाहरूमा सबैभन्दा कम २१ देखि ...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...

Back to Top