Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}

View through CrossRef
प्रस्तुत लेख किराती भाषामा रहेका वर्णव्यवस्थाको तुलनात्मक एवं प्रकार्यपरक अध्ययनमा केन्द्रित छ । किराती भाषा समूहभित्र दुई दर्जन बढी भाषाहरू छन् । ती भाषाहरूमा सबैभन्दा कम २१ देखि सबैभन्दा बढी ४० ओटासम्म व्यञ्जन वर्ण पाइन्छन् भने सबैभन्दा कम ५ देखि सबैभन्दा बढी १६ ओटासम्म स्वर वर्णको व्यवस्था रहेको देखिन्छ । भोट–बर्मेली भाषामा ५ ओटा स्वर वर्णलाई आद्य स्वर मानिन्छ जुन सबै किराती भाषामा समान तहमा पाइन्छन् । त्यसै गरी भोटबर्मेली भाषा परिवारमा आद्य व्यञ्जनका रूपमा १६ ओटा व्यञ्जन छन् जुन सबै किराती भाषामा पाइन्छन् । तर त्यसबाहेक पनि थप वर्णहरू पाइएका छन् । ती मध्ये केही इन्डो–आर्य भाषाको प्रभावका कारण देखिन्छन् भने केही आन्तरिक उत्परिवर्तनबाट पनि वर्णहरू आएका छन् । किराती समूहमा रहेका भाषाको तुलनात्मक एवं प्रकार्यपरक दृष्टिकोणले विश्लेषण गर्दा केन्द्रीय स्वर भएका र नभएका, अर्धउच्च स्वर भएका र नभएका, निम्न पश्च स्वर भएका र नभएका, दीर्घता भएका र नभएका, अनुनासिकता भएका र नभएका आधारमा सामान्यत: स्वर वर्णलाई हेरिएको छ भने व्यञ्जन वर्णलाई दन्त्य, दन्त्य–वस्त्र्य, वस्त्र्य गरी ३ समूहमा विभाजन गर्दै अति कण्ठ्य वर्ण भए–नभएको, अन्तःस्फोटक भए–नभएको, तालव्य भए–नभएको आधारमा किराती भाषामा रहेका वर्णव्यवस्थालाई तुलनात्मक एवं प्रकार्यपरक सिद्धान्तका आधारमा निष्कर्ष निकालिएको छ ।
Title: किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
Description:
प्रस्तुत लेख किराती भाषामा रहेका वर्णव्यवस्थाको तुलनात्मक एवं प्रकार्यपरक अध्ययनमा केन्द्रित छ । किराती भाषा समूहभित्र दुई दर्जन बढी भाषाहरू छन् । ती भाषाहरूमा सबैभन्दा कम २१ देखि सबैभन्दा बढी ४० ओटासम्म व्यञ्जन वर्ण पाइन्छन् भने सबैभन्दा कम ५ देखि सबैभन्दा बढी १६ ओटासम्म स्वर वर्णको व्यवस्था रहेको देखिन्छ । भोट–बर्मेली भाषामा ५ ओटा स्वर वर्णलाई आद्य स्वर मानिन्छ जुन सबै किराती भाषामा समान तहमा पाइन्छन् । त्यसै गरी भोटबर्मेली भाषा परिवारमा आद्य व्यञ्जनका रूपमा १६ ओटा व्यञ्जन छन् जुन सबै किराती भाषामा पाइन्छन् । तर त्यसबाहेक पनि थप वर्णहरू पाइएका छन् । ती मध्ये केही इन्डो–आर्य भाषाको प्रभावका कारण देखिन्छन् भने केही आन्तरिक उत्परिवर्तनबाट पनि वर्णहरू आएका छन् । किराती समूहमा रहेका भाषाको तुलनात्मक एवं प्रकार्यपरक दृष्टिकोणले विश्लेषण गर्दा केन्द्रीय स्वर भएका र नभएका, अर्धउच्च स्वर भएका र नभएका, निम्न पश्च स्वर भएका र नभएका, दीर्घता भएका र नभएका, अनुनासिकता भएका र नभएका आधारमा सामान्यत: स्वर वर्णलाई हेरिएको छ भने व्यञ्जन वर्णलाई दन्त्य, दन्त्य–वस्त्र्य, वस्त्र्य गरी ३ समूहमा विभाजन गर्दै अति कण्ठ्य वर्ण भए–नभएको, अन्तःस्फोटक भए–नभएको, तालव्य भए–नभएको आधारमा किराती भाषामा रहेका वर्णव्यवस्थालाई तुलनात्मक एवं प्रकार्यपरक सिद्धान्तका आधारमा निष्कर्ष निकालिएको छ ।.

Related Results

Hubungan Perilaku Pola Makan dengan Kejadian Anak Obesitas
Hubungan Perilaku Pola Makan dengan Kejadian Anak Obesitas
<p><em><span style="font-size: 11.0pt; font-family: 'Times New Roman',serif; mso-fareast-font-family: 'Times New Roman'; mso-ansi-language: EN-US; mso-fareast-langua...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
Exploring Relationship of Bhujel With the Kirati Languages
Exploring Relationship of Bhujel With the Kirati Languages
This paper explores the relationship of the Bhujel language with the Kirati languages spoken in distinct geographical regions of Nepal in terms of participant reference marking fro...
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...
Učinak poučavanja razrednomu jeziku u izobrazbi nastavnika njemačkoga
Učinak poučavanja razrednomu jeziku u izobrazbi nastavnika njemačkoga
The actual use of classroom language is principally limited to the classroom environment. As far as foreign language learning is concerned, the classroom often turns out to be the ...
Spatial deixis and demonstratives in the Kirati languages
Spatial deixis and demonstratives in the Kirati languages
This paper delves into the spatial deixis (deictic) embedded in the Kirati languages namely Bantawa, Bayung, Chamling, Dumi, Dungmali, Koyee, Khaling, Kulung, Limbu, Lohorung, Nach...
Linguistic Archeology of the Kirati Hydronyms
Linguistic Archeology of the Kirati Hydronyms
This paper delves into the settlement patterns of the Kirati communities through the lens of linguistic archeology. The findings reveal that the hydronyms are not only the archeolo...

Back to Top