Javascript must be enabled to continue!
कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh
View through CrossRef
प्रस्तुत आलेखमा कवितासम्बन्धी प्रगतिवादी विमर्शलाई प्रस्तुत गरिएको छ ।कविताका बारेमा प्रगतिवादको के दृष्टिकोण छ भन्ने सम्बन्धमा यसमा चर्चा छ । प्रगतिवादीहरू कवितालाई मानव मनको सर्वप्राचीन कलाव्यापार ठान्दै यसको जन्म र विकास मानवीय श्रम र सङ्घर्षका क्रममा भएको स्वीकार गर्छन् । उनीहरू कवितालाई इन्द्रियातीत विषय नभएर वस्तु जगत्को उपज मान्दै यसमा युगीन यथार्थको कलात्मक प्रतिविम्बन हुन्छ र यसले मानव जातिको उत्थान, विकास र समाज रूपान्तरणमा सहयोग गर्छ भन्ने विचार प्रकट गर्छन् । प्रगतिवादीहरू कलावादीहरूका अवस्तुवादी र विशुद्धतावादी धारणालाई तिरस्कार गर्दै समाज, संसार र मानव जीवनलाई बुझ्नु, बदल्नु र समृद्ध पार्नु कविता कलाको उद्देश्य हो भन्दै यसको प्रयोजन र उपयोगितालाई सिद्ध गर्छन् । कविता सौन्दर्यको विषय पनि हो । सौन्दर्यलाई यिनीहरू भाववादी–आदर्शवादीहरूले जस्तो प्रकृति र मानव जीवनबाट निरपेक्ष होइन, सापेक्ष रूपमा हेर्छन् । सुन्दरता वस्तुको गुण हो, वस्तुमा सुन्दर र कुरूप दुबै चिज हुन्छन् अनि वस्तुको परिवर्तनसँगै त्यसको सौन्दर्य पक्षमा पनि परिवर्तन आउँछ भन्ने उनीहरूको धारणा छ । यही क्रममा उनीहरू कलाकृतिको निर्माण अन्तर्वस्तु र रूपको जैविक एकताबाट हुने बताउँदै कविताका बारेका आफ्ना मान्यताहरूलाई प्रस्तुत गर्छन् । यही मान्यताका बारेमा यहाँ माक्र्सवादी विमर्श गरिएको छ ।
Title: कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh
Description:
प्रस्तुत आलेखमा कवितासम्बन्धी प्रगतिवादी विमर्शलाई प्रस्तुत गरिएको छ ।कविताका बारेमा प्रगतिवादको के दृष्टिकोण छ भन्ने सम्बन्धमा यसमा चर्चा छ । प्रगतिवादीहरू कवितालाई मानव मनको सर्वप्राचीन कलाव्यापार ठान्दै यसको जन्म र विकास मानवीय श्रम र सङ्घर्षका क्रममा भएको स्वीकार गर्छन् । उनीहरू कवितालाई इन्द्रियातीत विषय नभएर वस्तु जगत्को उपज मान्दै यसमा युगीन यथार्थको कलात्मक प्रतिविम्बन हुन्छ र यसले मानव जातिको उत्थान, विकास र समाज रूपान्तरणमा सहयोग गर्छ भन्ने विचार प्रकट गर्छन् । प्रगतिवादीहरू कलावादीहरूका अवस्तुवादी र विशुद्धतावादी धारणालाई तिरस्कार गर्दै समाज, संसार र मानव जीवनलाई बुझ्नु, बदल्नु र समृद्ध पार्नु कविता कलाको उद्देश्य हो भन्दै यसको प्रयोजन र उपयोगितालाई सिद्ध गर्छन् । कविता सौन्दर्यको विषय पनि हो । सौन्दर्यलाई यिनीहरू भाववादी–आदर्शवादीहरूले जस्तो प्रकृति र मानव जीवनबाट निरपेक्ष होइन, सापेक्ष रूपमा हेर्छन् । सुन्दरता वस्तुको गुण हो, वस्तुमा सुन्दर र कुरूप दुबै चिज हुन्छन् अनि वस्तुको परिवर्तनसँगै त्यसको सौन्दर्य पक्षमा पनि परिवर्तन आउँछ भन्ने उनीहरूको धारणा छ । यही क्रममा उनीहरू कलाकृतिको निर्माण अन्तर्वस्तु र रूपको जैविक एकताबाट हुने बताउँदै कविताका बारेका आफ्ना मान्यताहरूलाई प्रस्तुत गर्छन् । यही मान्यताका बारेमा यहाँ माक्र्सवादी विमर्श गरिएको छ ।.
Related Results
अनामिका के साहित्य की विशेषताएँ
अनामिका के साहित्य की विशेषताएँ
समकालीन कविताओं की पृष्टभूमि ही यथार्थवादी रही है। समाज के वास्तविकताओं को लेकर चलने वाली कविता ही समकालीन कविता की श्रेणी में आती है। अपने आस-पास के परिवेश को लेकर चलना का काम ही ...
समकालीन विमर्श के विभिन्न आयाम
समकालीन विमर्श के विभिन्न आयाम
यह सदी विमर्शों की सदी है । यानि समाज की किसी भी समस्या पर चर्चा–परिचर्चा, संवाद, तर्क–वितर्क आदि । दूसरे शब्दों में कहा जाये तो जब व्यक्ति किसी समूह में किसी विषय पर चिन्तन अथचा च...
अनामिका की कविता में स्त्री विमर्श के विविध आयाम
अनामिका की कविता में स्त्री विमर्श के विविध आयाम
अनामिका की कविताओं में स्त्री विमर्श के विविध आयाम के संदर्भ में देखा जा सकता है जिसमें स्त्री विमर्श के आधारभूत कारणों के रूप में अनामिका का स्त्री विमर्श की अवधारणा, स्वरूप और स्...
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको अक्षर कवितासङग्रहमा रहेको प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस लेखमा अक्षर कवितासङग्रहलाई प्राथमिक स्रोत सामग्रीको रूपमा तथा प्रगतिवादी अवधारणा...
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
तारा पाण्डेबाट लेखिएको कृतासा कविता सँगालोमा समसामयिक यथार्थका विविध पक्ष समेटिएका छन् । यथार्थको अध्ययनलाई मुख्य विषय बनाएको यस लेखले देशप्रेम, सामाजिक नीति चेतना ,सामाजिक परिवेश,...
ग्रामीण संस्कृति बोध से प्रभावित समकालीन हिन्दी कविता
ग्रामीण संस्कृति बोध से प्रभावित समकालीन हिन्दी कविता
वर्तमान हिंदी कविता का दायरा बहुत ही विशाल है। कविता की विशालता की तुलना में कवियों की संख्या भी कुछ कम नहीं है। समाज को उन्नतिशील बनाने में कवियों की भूमिका भी उतनी ही महत्त्वपूर्...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतना
अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतना
प्रस्तुत आलेख अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतनाको सन्दर्भ निर्क्योल गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यसमा प्रगतिवादी साहित्य सिद्धान्तका आधारमा तत् तत् सन्दर्भ र मुखरित...

