Javascript must be enabled to continue!
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
View through CrossRef
तारा पाण्डेबाट लेखिएको कृतासा कविता सँगालोमा समसामयिक यथार्थका विविध पक्ष समेटिएका छन् । यथार्थको अध्ययनलाई मुख्य विषय बनाएको यस लेखले देशप्रेम, सामाजिक नीति चेतना ,सामाजिक परिवेश, सामाजिक आर्थिक अवस्था, संस्कृति, राजनीति, शिक्षा नीति, कर्तव्य र मनोभावजस्ता विषयलाई काव्यमा मुख्य विषय बनाएर तथ्यमा आधारति बनाएर प्रस्तुत गरिएको छ । कुटनीति, भौतिक उन्नति र त्रास, मानवीय भाव, धार्मिक र जैविक यथार्थता जस्ता विषय काव्यमा मुख्य विषय भएर आएका छन् । यी विषयलाई उद्देश्य बनाएर प्रस्तुत गरिएको छ । उपर्युक्त तथ्यलाई कविता सङ्ग्रहमा समेटिएकोले यथार्थ भाव सम्प्रेषण गर्न कविता सङ्ग्रहमा समेटिएका कविता सफल देखिएका छन् । यथार्थता प्रस्तुतिका दृष्टिले कविता सङ्ग्रहका कविता सामयिक, सान्दर्भिक र औचित्यपूर्ण हुन पुगेका छन् ।
Title: 'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
Description:
तारा पाण्डेबाट लेखिएको कृतासा कविता सँगालोमा समसामयिक यथार्थका विविध पक्ष समेटिएका छन् । यथार्थको अध्ययनलाई मुख्य विषय बनाएको यस लेखले देशप्रेम, सामाजिक नीति चेतना ,सामाजिक परिवेश, सामाजिक आर्थिक अवस्था, संस्कृति, राजनीति, शिक्षा नीति, कर्तव्य र मनोभावजस्ता विषयलाई काव्यमा मुख्य विषय बनाएर तथ्यमा आधारति बनाएर प्रस्तुत गरिएको छ । कुटनीति, भौतिक उन्नति र त्रास, मानवीय भाव, धार्मिक र जैविक यथार्थता जस्ता विषय काव्यमा मुख्य विषय भएर आएका छन् । यी विषयलाई उद्देश्य बनाएर प्रस्तुत गरिएको छ । उपर्युक्त तथ्यलाई कविता सङ्ग्रहमा समेटिएकोले यथार्थ भाव सम्प्रेषण गर्न कविता सङ्ग्रहमा समेटिएका कविता सफल देखिएका छन् । यथार्थता प्रस्तुतिका दृष्टिले कविता सङ्ग्रहका कविता सामयिक, सान्दर्भिक र औचित्यपूर्ण हुन पुगेका छन् ।.
Related Results
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्ति...
ग्रामीण संस्कृति बोध से प्रभावित समकालीन हिन्दी कविता
ग्रामीण संस्कृति बोध से प्रभावित समकालीन हिन्दी कविता
वर्तमान हिंदी कविता का दायरा बहुत ही विशाल है। कविता की विशालता की तुलना में कवियों की संख्या भी कुछ कम नहीं है। समाज को उन्नतिशील बनाने में कवियों की भूमिका भी उतनी ही महत्त्वपूर्...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
अनामिका के साहित्य की विशेषताएँ
अनामिका के साहित्य की विशेषताएँ
समकालीन कविताओं की पृष्टभूमि ही यथार्थवादी रही है। समाज के वास्तविकताओं को लेकर चलने वाली कविता ही समकालीन कविता की श्रेणी में आती है। अपने आस-पास के परिवेश को लेकर चलना का काम ही ...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
बादल फाटेपछि कवितासङ्ग्रहमा अभिव्यक्त यथार्थ
बादल फाटेपछि कवितासङ्ग्रहमा अभिव्यक्त यथार्थ
घटराज भट्टराईको बादल फाटेपछि कवितासङ्ग्रह वि.सं. २०२५ मा प्रकाशित कवितासङ्ग्रह हो । यसमा तत्कालीन राष्ट्रनायकप्रति सम्मान र श्रद्धा प्रकट भएका काव्यभाव व्यवहृत कविता छन् । यी कविता...
सन्की सिपाही मुक्तक कृतिमा अभिव्यक्त प्रेम पक्ष
सन्की सिपाही मुक्तक कृतिमा अभिव्यक्त प्रेम पक्ष
सन्की सिपाही मुक्तककृतिमा अभिव्यक्त प्रेम पक्ष शीर्षकको प्रस्तुत अनुसन्धान लोकेन्द्र डहरेको उक्त कृतिमा सङ्गृहीत मुक्तकमा अभिव्यक्त प्रेम पक्ष कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित ...
उल्टो धार कवितासङ्गहमा सीमान्तीयता {Marginalism in the Oolto Dhar Kavitasangha}
उल्टो धार कवितासङ्गहमा सीमान्तीयता {Marginalism in the Oolto Dhar Kavitasangha}
प्रस्तुत लेख उल्टो धार कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक आर. बी. निश्चल हुन् । निश्चलका कवितामा मुख्य गरी सबाल्र्टन चेतना मुखरित भएको पाइन्छ । परम्पराद...

