Javascript must be enabled to continue!
उल्टो धार कवितासङ्गहमा सीमान्तीयता {Marginalism in the Oolto Dhar Kavitasangha}
View through CrossRef
प्रस्तुत लेख उल्टो धार कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक आर. बी. निश्चल हुन् । निश्चलका कवितामा मुख्य गरी सबाल्र्टन चेतना मुखरित भएको पाइन्छ । परम्परादेखि थिचोमिचो र दमनमा पारिएका मानिसको अवस्थालाई चित्रण गर्ने काम सीमान्तीय चेतनाले गर्दछ । अवसर र अधिकारबाट वञ्चितहरूका पक्षमा आवाज उठाउने काम सीमान्तीय लेखनको हो । आर. बी. निश्चल स्वयं सीमान्तीय पृष्ठमूमिका लेखक भएकाले यिनले सबाल्टर्नका वास्तविक भोगाइलाई छुन र छाम्न सकेको देखिन्छ । यिनको उल्टो धार कवितासङ्ग्रहका पन्ध्रवटा कवितामा सबाल्टर्नका समस्यालाई प्रस्तुत गरिएको पाइन्छ । हिन्दू वर्णाश्रम व्यवस्थाले लादेको विभेद र त्यसले सिर्जना गरेको जात व्यवस्थाप्रतिको विरोध यिनका कवितामा सशक्त रूपमा व्यक्त भएको पाइन्छ । समाजमा दलितहरूले भोगेका समस्यालाई प्रकाश पार्न सीमान्तीय चेतनाको सैद्धान्तिक मान्यतालाई उपयोग गरी विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरी सीमान्तीय अवधारणालाई प्रकाश पारी विश्लेष्य कवितासङ्ग्रहमा प्रस्तुत सबाल्टर्नको पक्षलाई खोजी गर्ने काम यस लेखमा गरिएको छ । निश्चलको उक्त सङ्ग्रहमा दलित उत्पीडित नेपालीहरूले भोगेका वास्तविक समस्यालाई प्रकाश पारिएको छ । वर्तमान नेपाली समाजको जल्दोबल्दो समस्यालाई कविताहरूमा उठान गरिएको पाइन्छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार गुणात्मक प्रकृतिको अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । ‘उल्टो धार’ कविता सङ्ग्रहमा सीमान्तीय चेतना के कसरी प्रयोग भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही सबाल्टर्नको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरिएको छ । विश्लेष्य कवितासङ्ग्रहको विषयवस्तु र सामाजिक सांस्कृतिक रूपमा कथित दलितहरूले भोग्नुपरेको अपमान र पीडाका आधारमा सबाल्टर्न चेतना सशक्त रहेको निष्कर्ष निकालिएको छ ।
{The presented article focuses on the analysis of Ulto Dhar poetry collection. The author of the work R. b. They are still. Subaltern consciousness is mainly expressed in Nischal's poetry. Marginal consciousness portrays the situation of people who have been oppressed and oppressed by tradition. The job of marginal writing is to raise a voice in favor of those who are deprived of opportunities and rights. R. b. As Nischal himself is a writer of marginal pages, he seems to be able to touch and touch the real experiences of the subaltern. On the other hand, the problems of the subaltern are presented in fifteen poems of the poetry collection. His opposition to the discrimination imposed by the Hindu varnashram system and the caste system created by it is strongly expressed in his poems. It has been analyzed using the theoretical recognition of marginal consciousness to shed light on the problems faced by Dalits in the society. The material required in the presented article is taken from primary and secondary sources. Using primary and secondary materials, this article investigates the aspect of the subaltern presented in the analytical poetry collection by highlighting the marginal concept. In this collection of Nischal, the real problems faced by Dalit oppressed Nepalis are highlighted. The pressing problems of the current Nepali society are raised in the poems. For the interpretation of the work, the study of qualitative nature has been analyzed and the results have been extracted based on the established principles according to the intensive textual analysis method, so this study is qualitative in nature. How has marginal consciousness been used in 'Ulto Dhar' poetry collection? It has been analyzed in relation to the theoretical framework of the subaltern while focusing on the main problematic question. It is concluded that the subaltern consciousness is strong based on the content of the analyzed poetry collection and the humiliation and pain suffered by the Dalits in terms of social and cultural aspects.}
Title: उल्टो धार कवितासङ्गहमा सीमान्तीयता {Marginalism in the Oolto Dhar Kavitasangha}
Description:
प्रस्तुत लेख उल्टो धार कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक आर.
बी.
निश्चल हुन् । निश्चलका कवितामा मुख्य गरी सबाल्र्टन चेतना मुखरित भएको पाइन्छ । परम्परादेखि थिचोमिचो र दमनमा पारिएका मानिसको अवस्थालाई चित्रण गर्ने काम सीमान्तीय चेतनाले गर्दछ । अवसर र अधिकारबाट वञ्चितहरूका पक्षमा आवाज उठाउने काम सीमान्तीय लेखनको हो । आर.
बी.
निश्चल स्वयं सीमान्तीय पृष्ठमूमिका लेखक भएकाले यिनले सबाल्टर्नका वास्तविक भोगाइलाई छुन र छाम्न सकेको देखिन्छ । यिनको उल्टो धार कवितासङ्ग्रहका पन्ध्रवटा कवितामा सबाल्टर्नका समस्यालाई प्रस्तुत गरिएको पाइन्छ । हिन्दू वर्णाश्रम व्यवस्थाले लादेको विभेद र त्यसले सिर्जना गरेको जात व्यवस्थाप्रतिको विरोध यिनका कवितामा सशक्त रूपमा व्यक्त भएको पाइन्छ । समाजमा दलितहरूले भोगेका समस्यालाई प्रकाश पार्न सीमान्तीय चेतनाको सैद्धान्तिक मान्यतालाई उपयोग गरी विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरी सीमान्तीय अवधारणालाई प्रकाश पारी विश्लेष्य कवितासङ्ग्रहमा प्रस्तुत सबाल्टर्नको पक्षलाई खोजी गर्ने काम यस लेखमा गरिएको छ । निश्चलको उक्त सङ्ग्रहमा दलित उत्पीडित नेपालीहरूले भोगेका वास्तविक समस्यालाई प्रकाश पारिएको छ । वर्तमान नेपाली समाजको जल्दोबल्दो समस्यालाई कविताहरूमा उठान गरिएको पाइन्छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार गुणात्मक प्रकृतिको अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । ‘उल्टो धार’ कविता सङ्ग्रहमा सीमान्तीय चेतना के कसरी प्रयोग भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही सबाल्टर्नको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरिएको छ । विश्लेष्य कवितासङ्ग्रहको विषयवस्तु र सामाजिक सांस्कृतिक रूपमा कथित दलितहरूले भोग्नुपरेको अपमान र पीडाका आधारमा सबाल्टर्न चेतना सशक्त रहेको निष्कर्ष निकालिएको छ ।
{The presented article focuses on the analysis of Ulto Dhar poetry collection.
The author of the work R.
b.
They are still.
Subaltern consciousness is mainly expressed in Nischal's poetry.
Marginal consciousness portrays the situation of people who have been oppressed and oppressed by tradition.
The job of marginal writing is to raise a voice in favor of those who are deprived of opportunities and rights.
R.
b.
As Nischal himself is a writer of marginal pages, he seems to be able to touch and touch the real experiences of the subaltern.
On the other hand, the problems of the subaltern are presented in fifteen poems of the poetry collection.
His opposition to the discrimination imposed by the Hindu varnashram system and the caste system created by it is strongly expressed in his poems.
It has been analyzed using the theoretical recognition of marginal consciousness to shed light on the problems faced by Dalits in the society.
The material required in the presented article is taken from primary and secondary sources.
Using primary and secondary materials, this article investigates the aspect of the subaltern presented in the analytical poetry collection by highlighting the marginal concept.
In this collection of Nischal, the real problems faced by Dalit oppressed Nepalis are highlighted.
The pressing problems of the current Nepali society are raised in the poems.
For the interpretation of the work, the study of qualitative nature has been analyzed and the results have been extracted based on the established principles according to the intensive textual analysis method, so this study is qualitative in nature.
How has marginal consciousness been used in 'Ulto Dhar' poetry collection? It has been analyzed in relation to the theoretical framework of the subaltern while focusing on the main problematic question.
It is concluded that the subaltern consciousness is strong based on the content of the analyzed poetry collection and the humiliation and pain suffered by the Dalits in terms of social and cultural aspects.
}.
Related Results
नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास
नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास
यस लेखमा स्वदेशी नेपाली व्याकरणकारका प्रमुख व्याकरणमा देखिएका विभिन्न धारहरुको ऐतिहासिक दृष्टिले चर्चा गर्ने उद्देश्य राखिएको छ । त्यसैले यो अध्ययन मुख्यतः पुस्तकालयीय अध्ययनमा आधा...
चीत्कार कथामा सीमान्तीयता
चीत्कार कथामा सीमान्तीयता
प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आ...
उल्टो धार कविता सङ्ग्रहका कवितामा मानवतावाद
उल्टो धार कविता सङ्ग्रहका कवितामा मानवतावाद
Available with Fulltext....
लङ्गडाको साथी उपन्यासमा सीमान्तीयता
लङ्गडाको साथी उपन्यासमा सीमान्तीयता
प्रस्तुत लेख लङ्गडाको साथी उपन्यासमा सीमान्तीयताको अध्ययन र विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखमा लङ्गडाको साथी उपन्यासमा सामाजिक संरचनागत सीमान्तीयताको विश्लेषण गरिएको छ । गुणात...
Effect of Spousal Appraisal of Identity Consistency on Well-being of Married Females
Effect of Spousal Appraisal of Identity Consistency on Well-being of Married Females
Our research frame work concerned on delineating the relationship between the perceived spousal appraisal of female’s Identity Consistency(IC) and its impact on their sense of well...
Marxism vs. marginalism
Marxism vs. marginalism
The paper contains objections by F. Wicksteed, an English scholar, and R. Kapelyushnikov, a scholar from Russia, against K. Marx’s theory which is considered by both as erroneous i...
Multivariate analysis of ichthyofaunal diversity in the Kasaraiya Dhar Wetland, Bihar, India
Multivariate analysis of ichthyofaunal diversity in the Kasaraiya Dhar Wetland, Bihar, India
Kasaraiya Dhar is a perennial wetland located in Khagaria District of Bihar, at 25.492937˚N and 86.619178˚E. Spanning over 100 ha, it was formed as a result of meandering of the Bu...
Crocetin inhibits pancreatic cancer cell proliferation and tumor progression in a xenograft mouse model
Crocetin inhibits pancreatic cancer cell proliferation and tumor progression in a xenograft mouse model
Abstract
Crocetin, a carotenoid compound derived from saffron, has long been used as a traditional ancient medicine against different human diseases including cancer...

