Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

बादल फाटेपछि कवितासङ्ग्रहमा अभिव्यक्त यथार्थ

View through CrossRef
घटराज भट्टराईको बादल फाटेपछि कवितासङ्ग्रह वि.सं. २०२५ मा प्रकाशित कवितासङ्ग्रह हो । यसमा तत्कालीन राष्ट्रनायकप्रति सम्मान र श्रद्धा प्रकट भएका काव्यभाव व्यवहृत कविता छन् । यी कवितामा मानवीय संवेदनाका भावहरु अभिव्यक्त भएका छन् । सहानुभूति, कर्तव्यबोध, आध्यात्मिक चेत, स्तुति, देशप्रेम, देशभक्ति, राष्ट्रियता, विकास, समृद्धि, शान्ति, प्राकृतिक वैभवजस्ता भावहरु यसमा अभिव्यक्त छन् । प्रस्तुत लेखमा पुस्तक पठनविधि प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषण गर्दा पाठात्मक विधि अवलम्बन भएको छ । गुणात्मक पद्धतिको माध्यमबाट कवितासङ्ग्रहलाई प्राथमिक स्रोत सामग्रीका रुपमा लिई सैद्धान्तिक अन्य पक्षलाई द्वितीयक सामग्रीका रुपमा लिइएको छ । कवितामा यथार्थताको खोजी गरिएकाले प्रस्तुत लेखको पठन र अन्तर्पठन सरोकार राख्ने पाठक तथा यथार्थताको अध्ययन गर्ने जो कोही अध्येताका लागि उपयोगी रहेको निष्कर्ष रहेको छ ।
Title: बादल फाटेपछि कवितासङ्ग्रहमा अभिव्यक्त यथार्थ
Description:
घटराज भट्टराईको बादल फाटेपछि कवितासङ्ग्रह वि.
सं.
२०२५ मा प्रकाशित कवितासङ्ग्रह हो । यसमा तत्कालीन राष्ट्रनायकप्रति सम्मान र श्रद्धा प्रकट भएका काव्यभाव व्यवहृत कविता छन् । यी कवितामा मानवीय संवेदनाका भावहरु अभिव्यक्त भएका छन् । सहानुभूति, कर्तव्यबोध, आध्यात्मिक चेत, स्तुति, देशप्रेम, देशभक्ति, राष्ट्रियता, विकास, समृद्धि, शान्ति, प्राकृतिक वैभवजस्ता भावहरु यसमा अभिव्यक्त छन् । प्रस्तुत लेखमा पुस्तक पठनविधि प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषण गर्दा पाठात्मक विधि अवलम्बन भएको छ । गुणात्मक पद्धतिको माध्यमबाट कवितासङ्ग्रहलाई प्राथमिक स्रोत सामग्रीका रुपमा लिई सैद्धान्तिक अन्य पक्षलाई द्वितीयक सामग्रीका रुपमा लिइएको छ । कवितामा यथार्थताको खोजी गरिएकाले प्रस्तुत लेखको पठन र अन्तर्पठन सरोकार राख्ने पाठक तथा यथार्थताको अध्ययन गर्ने जो कोही अध्येताका लागि उपयोगी रहेको निष्कर्ष रहेको छ ।.

Related Results

सन्की सिपाही मुक्तक कृतिमा अभिव्यक्त प्रेम पक्ष
सन्की सिपाही मुक्तक कृतिमा अभिव्यक्त प्रेम पक्ष
सन्की सिपाही मुक्तककृतिमा अभिव्यक्त प्रेम पक्ष शीर्षकको प्रस्तुत अनुसन्धान लोकेन्द्र डहरेको उक्त कृतिमा सङ्गृहीत मुक्तकमा अभिव्यक्त प्रेम पक्ष कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित ...
प्रेमचंद की कहानियों में सामाजिक यथार्थ
प्रेमचंद की कहानियों में सामाजिक यथार्थ
हिंदी साहित्य के इतिहास में मुंशी प्रेमचंद का स्थान अत्यंत महत्वपूर्ण है। उन्होंने अपनी कहानियों के माध्यम से भारतीय समाज की उस सच्चाई को प्रस्तुत किया, जिसे अक्सर उपेक्षित किया जा...
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको...
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन ग...
सहिद कथामा सांस्कृतिक अध्ययन
सहिद कथामा सांस्कृतिक अध्ययन
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान...
विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
निबन्धकार शङ्कर लामिछानेद्वारा आजका मान्छेको जीवनको अवस्था अमूर्त, असङ्गत- विसङ्गत एवं निस्सार भएको विषयलाई केन्द्रीय कथ्य बनाई लेखिएको एब्स्ट्रयाक्ट चिन्तनः प्याज विसङ्गतिवादी दृष...
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति...
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
प्रस्तुत लेख दामोदर पुडासैनीकृत पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा अभिव्यक्त वैचारिकताको अध्ययनमा केन्द्रित छ । कृतिभित्रका यात्रानिबन्धको वैचारिक पक्षलाई अध्ययनीय वि...

Back to Top