Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरूप्रति सरोकारवालाहरुको धारणा

View through CrossRef
यो अध्ययन सामुदायिक विद्यालयकाअस्थायी शिक्षकहरूप्रति सरोकारवालहरुको धारणा भन्ने विषयमा केन्द्रित रहको छ । यो अध्ययनको मुख्य उदेश्य सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरुप्रति सरोकारवालाहरुको धारणा पत्तालगाई शिक्षाको गुणस्तरमा त्यसले पारेको प्रभावपत्ता लगाउनु रहेको छ । यो अध्ययनकार्य सम्पन्न गर्न खासगरी द्धितिय स्रोत साधनमार्फत तथ्याङ्क सङ्कलन गरिएको छ । केहि तथ्याङ्क सम्वन्धित क्षेत्रमाआफैगई लिईएको छ। प्राप्त तथ्याङकलाई गुणात्मक हिसाबले विश्लेषण गरिएको छ । उदेश्यमुलक नमूना छनौट विधिद्धारा नमुना सङ्कलन गरि अध्ययनकार्य सम्पन्न गरिएको छ ।यस अध्ययन अनुसार शिक्षकहरूलाई लामो समयसम्मअस्थायी रूपमा राखी राख्नु पटक्कै उचित होइन सिकाइमा समन्वय गर्न र औसत सिकाइ उपलब्धी स्थायी शिक्षकको तुलनामा अस्थायी शिक्षकहरूको बढी भएको तर शिक्षकलाई लामो समयदेखि अस्थायी सेवामा संलग्न गराई राख्दा पेसाको असुरक्षाका कारण अस्थायी शिक्षकमा मनोवैज्ञानिक असर पर्ने देखिन्छ । पेसाप्रति असन्तुष्ट देखिनुको मुख्य कारण भविष्यमा यस पेसामा असुरक्षा रहेको सबैको तर्क थियो । समग्रमा विद्यार्थीहरूबाट पाएको जवाफका आधारमा अस्थायी शिक्षकले शिक्षण सिकाइमा समयको पालना, योजनानिर्माण गरि शिक्षण, विद्यार्थीमैत्रि सिकाइजस्तापक्षमा जिम्वेवार भइ शिक्षण गरेको पाइयो ।
Nepal Journals Online (JOL)
Title: सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरूप्रति सरोकारवालाहरुको धारणा
Description:
यो अध्ययन सामुदायिक विद्यालयकाअस्थायी शिक्षकहरूप्रति सरोकारवालहरुको धारणा भन्ने विषयमा केन्द्रित रहको छ । यो अध्ययनको मुख्य उदेश्य सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरुप्रति सरोकारवालाहरुको धारणा पत्तालगाई शिक्षाको गुणस्तरमा त्यसले पारेको प्रभावपत्ता लगाउनु रहेको छ । यो अध्ययनकार्य सम्पन्न गर्न खासगरी द्धितिय स्रोत साधनमार्फत तथ्याङ्क सङ्कलन गरिएको छ । केहि तथ्याङ्क सम्वन्धित क्षेत्रमाआफैगई लिईएको छ। प्राप्त तथ्याङकलाई गुणात्मक हिसाबले विश्लेषण गरिएको छ । उदेश्यमुलक नमूना छनौट विधिद्धारा नमुना सङ्कलन गरि अध्ययनकार्य सम्पन्न गरिएको छ ।यस अध्ययन अनुसार शिक्षकहरूलाई लामो समयसम्मअस्थायी रूपमा राखी राख्नु पटक्कै उचित होइन सिकाइमा समन्वय गर्न र औसत सिकाइ उपलब्धी स्थायी शिक्षकको तुलनामा अस्थायी शिक्षकहरूको बढी भएको तर शिक्षकलाई लामो समयदेखि अस्थायी सेवामा संलग्न गराई राख्दा पेसाको असुरक्षाका कारण अस्थायी शिक्षकमा मनोवैज्ञानिक असर पर्ने देखिन्छ । पेसाप्रति असन्तुष्ट देखिनुको मुख्य कारण भविष्यमा यस पेसामा असुरक्षा रहेको सबैको तर्क थियो । समग्रमा विद्यार्थीहरूबाट पाएको जवाफका आधारमा अस्थायी शिक्षकले शिक्षण सिकाइमा समयको पालना, योजनानिर्माण गरि शिक्षण, विद्यार्थीमैत्रि सिकाइजस्तापक्षमा जिम्वेवार भइ शिक्षण गरेको पाइयो ।.

Related Results

पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}
पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}
प्रस्तुत अनुसन्धान पाठ्यक्रम बिकासमा जडीबुटी सँस्कृतिको महत्व शीर्षकमा आधारित छ । अध्यनको उद्देश्य जडीबुटी सँस्कृतिको पाठ्यक्रम बिकासमा महत्व पत्ता लगाउनु रहेको छ । संस्कृति मानिसल...
नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन
नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन
प्रस्तुत लेख भाषा शिक्षणको प्रयोजनसँग सम्बन्धित रहेको छ । यस लेखमा मिश्रित (गुणात्मक तथा परिमाणात्मक ढाँचा र वर्णनात्मक विधिअन्तर्गत रही क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरेर नतिजा ...
नारायणपुर जिले के अबूझमाड़िया जनजाति का समाज एवं अर्थव्यवस्था का अध्ययन
नारायणपुर जिले के अबूझमाड़िया जनजाति का समाज एवं अर्थव्यवस्था का अध्ययन
यह अध्ययन छत्तीसगढ़ के नारायणपुर जिले में निवास करने वाली अबूझमाड़िया जनजाति के सामाजिक एवं आर्थिक जीवन का विश्लेषण प्रस्तुत करता है। अध्ययन का उद्देश्य इस जनजाति की सामाजिक संरचना,...
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय व...
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...
पनौती विकासका सम्भावना
पनौती विकासका सम्भावना
भूत पाठशाला हो, वर्तमान गोरेटो हो, भविष्य गन्तव्य हो । पनौती पाठशाला, गोरेटो र गन्तव्य तीनओटै हो  अर्थात ज्ञानराशीहरूको पुञ्ज हो, दिग्दर्शन हो । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक त...
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...

Back to Top