Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}

View through CrossRef
प्रस्तुत अनुसन्धान पाठ्यक्रम बिकासमा जडीबुटी सँस्कृतिको महत्व शीर्षकमा आधारित छ । अध्यनको उद्देश्य जडीबुटी सँस्कृतिको पाठ्यक्रम बिकासमा महत्व पत्ता लगाउनु रहेको छ । संस्कृति मानिसले आफ्नो अनुभव एव क्षमताको प्रयोग गरीनिर्माण गरिएको मूल्य र मान्यता हो, यसले व्यक्ति र समाजलाई मार्गनिर्देशन गर्दछ । पाठ्यक्रम विकास गर्दा समाजको सँस्कृति सँग सम्बन्धित सिद्धान्तको प्रयोग गरिन्छ । यस अध्ययनमा द्वितियक स्रोतका तथ्याङ्ककको प्रयोग गरी संकलन गरिएका सुचनालाई विषयवस्तु विश्लेषण विधिबाट विश्लेषण गरीनिष्कर्ष निकालिएको छ । नेपालमा वनस्पति मानव संस्कृतिको रुपमा विकास भएको छ । विशषगरी नेपालको हिमाली क्षेत्रमा वहुमुल्य जडीबुटी पाइने हुनाले यस क्षेत्रमा जडीबुटीको बारेमा थुप्रै खोज अनुसन्धान भएका छन । जुडीवुटीबाट उपचार गर्ने पद्धति आयूर्वेदमा जडीबुटीको बारेमा व्याख्या हाम्रा वैदिक ग्रन्थहरुमा गरेको पाइन्छ । वैदिक ग्रन्थलाई ब्रम्हाले रचना गरेको मानिन्छ । यसरी हेर्दा जडीबुटीको प्रयोग व्रहको पालादेखि नै हुने गरेको मान्न सकिन्छ । जडीबुटी र पाठ्यक्रम सम्बन्धी विभिन्न समयमा भएका खोज अनुसन्धानले, समाजको सँस्कृतिलाई समेटेर पाठ्यक्रम निर्माण नभएकोमा सरोकारवालाहरुको पाठ्यक्रमप्रति नकरात्मक धारणा रहेको तरसमाजको आवश्यकतालाई समेटेर निर्माण गरिएकोमा सरोकारवालाहरुको सकरात्मक धारणा रहेको छ । जडीबुटीको सम्बन्ध मानिसको हरेक पक्षसँग जोडिएको छ । जडीबुटीकोप्रयोग खाना, लगाउन, बास वनाउन, स्वास फेर्न सम्पूर्णमा भएको पाइन्छ । जडीबुटी मानव जातिको संस्कृतिकको रुपमा विकास भएको छ । पाठ्यक्रम विकासको आधारसमाजको हो, संस्कृति समाजमा प्रयोग हुने जडीबुटीसँग जोडिएको हुन्छ । यसरी पाठ्यक्रम विकासमा र जडीबुटीको सँस्कृति महत्वपूर्ण रहेन्छ । पाठ्यक्रम शिक्षाको आधारहो, देश बिकासलाइ निर्देशन गर्ने काम शिक्षाले गर्दछ । हाम्रो देशको संस्कृति, आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय, सम्पूर्ण बिकासमा जडीबुटीको महत्वपूर्ण भूमिका देख्न सकिन्छ, त्यसैले पाठ्यक्रमको बिकास गर्दा पाठ्यक्रममा जडीबुटीलाइ समावेश गर्नुपर्छ भन्ने अध्ययनको निष्कर्ष छ ।
Title: पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}
Description:
प्रस्तुत अनुसन्धान पाठ्यक्रम बिकासमा जडीबुटी सँस्कृतिको महत्व शीर्षकमा आधारित छ । अध्यनको उद्देश्य जडीबुटी सँस्कृतिको पाठ्यक्रम बिकासमा महत्व पत्ता लगाउनु रहेको छ । संस्कृति मानिसले आफ्नो अनुभव एव क्षमताको प्रयोग गरीनिर्माण गरिएको मूल्य र मान्यता हो, यसले व्यक्ति र समाजलाई मार्गनिर्देशन गर्दछ । पाठ्यक्रम विकास गर्दा समाजको सँस्कृति सँग सम्बन्धित सिद्धान्तको प्रयोग गरिन्छ । यस अध्ययनमा द्वितियक स्रोतका तथ्याङ्ककको प्रयोग गरी संकलन गरिएका सुचनालाई विषयवस्तु विश्लेषण विधिबाट विश्लेषण गरीनिष्कर्ष निकालिएको छ । नेपालमा वनस्पति मानव संस्कृतिको रुपमा विकास भएको छ । विशषगरी नेपालको हिमाली क्षेत्रमा वहुमुल्य जडीबुटी पाइने हुनाले यस क्षेत्रमा जडीबुटीको बारेमा थुप्रै खोज अनुसन्धान भएका छन । जुडीवुटीबाट उपचार गर्ने पद्धति आयूर्वेदमा जडीबुटीको बारेमा व्याख्या हाम्रा वैदिक ग्रन्थहरुमा गरेको पाइन्छ । वैदिक ग्रन्थलाई ब्रम्हाले रचना गरेको मानिन्छ । यसरी हेर्दा जडीबुटीको प्रयोग व्रहको पालादेखि नै हुने गरेको मान्न सकिन्छ । जडीबुटी र पाठ्यक्रम सम्बन्धी विभिन्न समयमा भएका खोज अनुसन्धानले, समाजको सँस्कृतिलाई समेटेर पाठ्यक्रम निर्माण नभएकोमा सरोकारवालाहरुको पाठ्यक्रमप्रति नकरात्मक धारणा रहेको तरसमाजको आवश्यकतालाई समेटेर निर्माण गरिएकोमा सरोकारवालाहरुको सकरात्मक धारणा रहेको छ । जडीबुटीको सम्बन्ध मानिसको हरेक पक्षसँग जोडिएको छ । जडीबुटीकोप्रयोग खाना, लगाउन, बास वनाउन, स्वास फेर्न सम्पूर्णमा भएको पाइन्छ । जडीबुटी मानव जातिको संस्कृतिकको रुपमा विकास भएको छ । पाठ्यक्रम विकासको आधारसमाजको हो, संस्कृति समाजमा प्रयोग हुने जडीबुटीसँग जोडिएको हुन्छ । यसरी पाठ्यक्रम विकासमा र जडीबुटीको सँस्कृति महत्वपूर्ण रहेन्छ । पाठ्यक्रम शिक्षाको आधारहो, देश बिकासलाइ निर्देशन गर्ने काम शिक्षाले गर्दछ । हाम्रो देशको संस्कृति, आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय, सम्पूर्ण बिकासमा जडीबुटीको महत्वपूर्ण भूमिका देख्न सकिन्छ, त्यसैले पाठ्यक्रमको बिकास गर्दा पाठ्यक्रममा जडीबुटीलाइ समावेश गर्नुपर्छ भन्ने अध्ययनको निष्कर्ष छ ।.

Related Results

PERBANDINGAN EFEKTIVITAS PASTA GIGI HERBAL DENGAN PASTA GIGI NON HERBAL TERHADAP PENURUNAN INDEKS PLAK GIGI
PERBANDINGAN EFEKTIVITAS PASTA GIGI HERBAL DENGAN PASTA GIGI NON HERBAL TERHADAP PENURUNAN INDEKS PLAK GIGI
Abstract: Plaque control is an attempt to remove and prevent the plaque accumulation on the tooth surface. Brushing teeth is an effective method in controlling plaque. Plaque contr...
Effects of herbal tea (Platostoma palustre) on the Hyperlipidemia in vivo
Effects of herbal tea (Platostoma palustre) on the Hyperlipidemia in vivo
Platostoma palustre jelly is a traditional food. Platostoma palustre has been used as folk medicine and is effective against heat-shock, hypertension and diabetes. Therefore, the a...
PEDULI HERBAL: INNOVATIVE MARKETPLACE AND CONSULTATION APP FOR HERBAL MEDICINE BASED ON MACHINE LEARNING
PEDULI HERBAL: INNOVATIVE MARKETPLACE AND CONSULTATION APP FOR HERBAL MEDICINE BASED ON MACHINE LEARNING
Herbal medicine is widely recognized and utilized among various populations, particularly within Muslim communities that adhere to the medicinal traditions of Prophet Muhammad SAW....
The Understanding of Curriculum Change
The Understanding of Curriculum Change
The curriculum is the key and indispensable part of the academic and training system that contains immense aims of scientific, thought, social, political, cultural, and moral facet...
Effects of herbal tea (Platostoma palustre) on blood glucose regulation in vivo
Effects of herbal tea (Platostoma palustre) on blood glucose regulation in vivo
Platostoma palustre jelly is a traditional food. Platostoma palustre has been used as folk medicine and is effective against heat-shock, hypertension and diabetes. Therefore, the a...
Teachers' interpretation of curriculum as a window into ‘curriculum potential’
Teachers' interpretation of curriculum as a window into ‘curriculum potential’
AbstractBen‐Peretz's (1975) concept of intended curriculum describes a version of curriculum that ‘official’ curriculum developers create to provide a detailed guide to what teache...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
[RETRACTED] Bridport Health Reviews - Powerfully Detoxifies The Liver, Lose Liver Fat And Improve Gut Health! v1
[RETRACTED] Bridport Health Reviews - Powerfully Detoxifies The Liver, Lose Liver Fat And Improve Gut Health! v1
[RETRACTED]Product Name - Bridport Health Ingredients - Milk Thistle, Beetroot, Artichoke Extract & More. Category - Liver Support Supplement Main Benefits - Helps Protect The ...

Back to Top