Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पनौती विकासका सम्भावना

View through CrossRef
भूत पाठशाला हो, वर्तमान गोरेटो हो, भविष्य गन्तव्य हो । पनौती पाठशाला, गोरेटो र गन्तव्य तीनओटै हो  अर्थात ज्ञानराशीहरूको पुञ्ज हो, दिग्दर्शन हो । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा धार्मिक, प्राकृतिक सम्पदा र  बनावटले धनी अश्मपुर पनौती क्षेत्र नेपालको महत्वपूर्ण पर्यटकीय स्थाल पनि हो । पैतिस हजार वर्ष अगाडिदेखि नै मानवजातीले प्रत्यक्ष थाकथलो बनाइसकेको पनौती क्षेत्रलाई मुख्यतः शिक्षा र पर्यटनको माध्यमद्वारा आमूल परिवर्तन गर्न सकिन्छ । “आमूल परविर्तनको शुत्र ज्ञान नै हो मुल मन्त्र” भन्ने बिचारलाई आत्मसात गरेर विकासको महासागर भेट्न सकिन्छ । १२ वडामा विभक्त पनौती बागमति प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको विकासको प्रसस्त सम्भाबना बोकेको नगरपालिका हो । नागवंश, किरावंशको अप्रत्यक्ष डोव यस क्षेत्रमा भेटिन्छ भने लिच्छविहरूको प्रत्यक्ष शासन सञ्चालनका प्रमाणहरू प्रशस्त पाइन्छन् । मल्लहरूको ढुकुराज्य हुँदै वि.सं.१८२० साल कार्तिक १० गते पृथ्वीनारायण शाहको विजयबाट पनौती क्षेत्र शाहहरूको अधिनस्थ हुन पुग्यो । महासत्वको पिता महारथ, भृकुटी, महामन्त्री जयसिंहरामवर्धन, श्रीपतिआराध्य शर्मा, जनक प्रसाद हुमागाईं, नरबहादुर भारती लगायतको अथक प्रयत्नबाट सिर्जित यस भूमिमा इन्द्रेश्वर, भालेश्वर, धनेश्वर तीनवटा ज्योर्तिलिङ्गहरू छन्। पाञ्चाल देशको रूपमा चिनिने यस स्थानमा नेपालकै एक मात्र द्रौपदाको मन्दिर छ । शचीतिर्थ, त्रिवेणीघाट, गोरखनाथ, लड्केश्वर, फड्केश्वर, कूर्पासी, खोपासी रेशमखेती, कुशादेवी, ब्रम्हायणी, काठँकुमारी गणेश, भद्रकाली, लायकु, भिमसेन, संकटा, सानो फुल्चोकी, कपालकोट, रानीकोट, सल्मिटार, सुन्थान, ईँटे, मल्पी, चौकोट, कँलाती भूमीडाँडा, पवित्र नदी रोषी, लिलावती, पुण्यवती, शैलेन्द्री, लड्कु, रसियन सहयोगमा निर्मित नेपालको तेस्रो पनौती जलविद्युत्केन्द्र, शारदादेवी स्थान, काले साहुको पाटी, देउती बजै, भगवान डाँडा (जेलाधेँ), च्यालाचिटी, ज्ञान विकास सामुदायिक पुस्तकालय, शीत भण्डार केन्द्र, आई.टि.पार्क, आदिले सौन्दर्यतामा थप सौन्दर्यता थपेका छन् । रोषीमा पाइने असला माछाबाट परिचित यस भूमिमा रामायण, महाभारतकालिन प्रसंग र स्थानहरू छन्।
Title: पनौती विकासका सम्भावना
Description:
भूत पाठशाला हो, वर्तमान गोरेटो हो, भविष्य गन्तव्य हो । पनौती पाठशाला, गोरेटो र गन्तव्य तीनओटै हो  अर्थात ज्ञानराशीहरूको पुञ्ज हो, दिग्दर्शन हो । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा धार्मिक, प्राकृतिक सम्पदा र  बनावटले धनी अश्मपुर पनौती क्षेत्र नेपालको महत्वपूर्ण पर्यटकीय स्थाल पनि हो । पैतिस हजार वर्ष अगाडिदेखि नै मानवजातीले प्रत्यक्ष थाकथलो बनाइसकेको पनौती क्षेत्रलाई मुख्यतः शिक्षा र पर्यटनको माध्यमद्वारा आमूल परिवर्तन गर्न सकिन्छ । “आमूल परविर्तनको शुत्र ज्ञान नै हो मुल मन्त्र” भन्ने बिचारलाई आत्मसात गरेर विकासको महासागर भेट्न सकिन्छ । १२ वडामा विभक्त पनौती बागमति प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको विकासको प्रसस्त सम्भाबना बोकेको नगरपालिका हो । नागवंश, किरावंशको अप्रत्यक्ष डोव यस क्षेत्रमा भेटिन्छ भने लिच्छविहरूको प्रत्यक्ष शासन सञ्चालनका प्रमाणहरू प्रशस्त पाइन्छन् । मल्लहरूको ढुकुराज्य हुँदै वि.
सं.
१८२० साल कार्तिक १० गते पृथ्वीनारायण शाहको विजयबाट पनौती क्षेत्र शाहहरूको अधिनस्थ हुन पुग्यो । महासत्वको पिता महारथ, भृकुटी, महामन्त्री जयसिंहरामवर्धन, श्रीपतिआराध्य शर्मा, जनक प्रसाद हुमागाईं, नरबहादुर भारती लगायतको अथक प्रयत्नबाट सिर्जित यस भूमिमा इन्द्रेश्वर, भालेश्वर, धनेश्वर तीनवटा ज्योर्तिलिङ्गहरू छन्। पाञ्चाल देशको रूपमा चिनिने यस स्थानमा नेपालकै एक मात्र द्रौपदाको मन्दिर छ । शचीतिर्थ, त्रिवेणीघाट, गोरखनाथ, लड्केश्वर, फड्केश्वर, कूर्पासी, खोपासी रेशमखेती, कुशादेवी, ब्रम्हायणी, काठँकुमारी गणेश, भद्रकाली, लायकु, भिमसेन, संकटा, सानो फुल्चोकी, कपालकोट, रानीकोट, सल्मिटार, सुन्थान, ईँटे, मल्पी, चौकोट, कँलाती भूमीडाँडा, पवित्र नदी रोषी, लिलावती, पुण्यवती, शैलेन्द्री, लड्कु, रसियन सहयोगमा निर्मित नेपालको तेस्रो पनौती जलविद्युत्केन्द्र, शारदादेवी स्थान, काले साहुको पाटी, देउती बजै, भगवान डाँडा (जेलाधेँ), च्यालाचिटी, ज्ञान विकास सामुदायिक पुस्तकालय, शीत भण्डार केन्द्र, आई.
टि.
पार्क, आदिले सौन्दर्यतामा थप सौन्दर्यता थपेका छन् । रोषीमा पाइने असला माछाबाट परिचित यस भूमिमा रामायण, महाभारतकालिन प्रसंग र स्थानहरू छन्।.

Related Results

पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न हाम्रो प्रयास
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न हाम्रो प्रयास
पनौती काभ्रे जिल्लाको एउटा प्रमुख शहर हो । यो काठमाडौंबाट ३२ किलोमिटर पूर्वमा पर्दछ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधता भएको शहर हो पनौती । ११८ वर्ग किलोमिटर क्षेत्रफल रहेको...
प्रेस कानून
प्रेस कानून
वर्तमान समय में प्रेस को लोकतन्त्र का चौथ स्तम्भ कहा जाता है। लेकिन राजतन्त्र के तीन स्तम्भों की भाँति चौथा स्तम्भ यानी प्रेस सरकार के न तो अधीन है और न ही सरकार के आदेशों के अन्तर...
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
प्रस्तुत लेख दामोदर पुडासैनीकृत पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा अभिव्यक्त वैचारिकताको अध्ययनमा केन्द्रित छ । कृतिभित्रका यात्रानिबन्धको वैचारिक पक्षलाई अध्ययनीय वि...
दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}
दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}
बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरु कामधातु, रुपधातु र अरुपधातु हुन् । यिनीहरुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्ये कामधातुमा न...
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश...
बृहत्संहिता में भूगर्भ जलविद्या
बृहत्संहिता में भूगर्भ जलविद्या
जल ही जीवन है। वैज्ञानिकों का कहना है कि जीवन का प्रारम्भ ही जल से हुआ है। जल की आवश्यकता मनुष्य को नित्य प्रति पड़ती है। इसके बिना जीवन नहीं चल सकता। इसलिये मानव सभ्यता का विकास ही...
नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापन
नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापन
प्रस्तुत लेख नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापनसँग सम्बन्धित रहेर तयार पारिएको छ । अन्त्य व्यवस्थापन लघुकथाको अति महŒवपूर्ण पाटो रहेकाले यस्तो शीर्षक चयन गरिएको हो । ...
सैन्धव सभ्यता में वृक्ष पूजा: एक अध्ययन
सैन्धव सभ्यता में वृक्ष पूजा: एक अध्ययन
सैन्धव सभ्यता का प्रथम पुरास्थल हड़प्पा था जिसके आधार पर इसका नाम हड़प्पा सभ्यता किया गया था।1 सैन्धव सभ्यता सिन्धु नदी घाटी तक सीमित नहीं है लेकिन सैन्धव सभ्यता के क्षेत्र के अन्तर्...

Back to Top