Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न हाम्रो प्रयास

View through CrossRef
पनौती काभ्रे जिल्लाको एउटा प्रमुख शहर हो । यो काठमाडौंबाट ३२ किलोमिटर पूर्वमा पर्दछ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधता भएको शहर हो पनौती । ११८ वर्ग किलोमिटर क्षेत्रफल रहेको पनौती नगरपालिकामा १२ वटा वडाहरू रहेका छन् । एउटै ढुंगामाथिको शहर भनेर चिनिने नगर पनौतीमा वि.सं.२०७२ सालको भूकम्पले पनि खासै असर गरेको थिएन । पनौती नगरभित्र ब्राह्मण, क्षेत्री, तामाङ, नेवार लगायतका जातिहरूको बसोबास रहेको छ भने पेसामा पनि विविधता नै पाइन्छ । पनौती बजारकै नामले यस पालिकाको नामाकरण भएको छ । यस नगरको मुटुको रुपमा पनौती बजार पर्दछ । जनगणना वि.सं.२०७८ का अनुसार १२८०६ घरधुरी र ५१५०४ जनसंख्या रहेको छ । पनौतीमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूरहेका छन्।
Title: पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न हाम्रो प्रयास
Description:
पनौती काभ्रे जिल्लाको एउटा प्रमुख शहर हो । यो काठमाडौंबाट ३२ किलोमिटर पूर्वमा पर्दछ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधता भएको शहर हो पनौती । ११८ वर्ग किलोमिटर क्षेत्रफल रहेको पनौती नगरपालिकामा १२ वटा वडाहरू रहेका छन् । एउटै ढुंगामाथिको शहर भनेर चिनिने नगर पनौतीमा वि.
सं.
२०७२ सालको भूकम्पले पनि खासै असर गरेको थिएन । पनौती नगरभित्र ब्राह्मण, क्षेत्री, तामाङ, नेवार लगायतका जातिहरूको बसोबास रहेको छ भने पेसामा पनि विविधता नै पाइन्छ । पनौती बजारकै नामले यस पालिकाको नामाकरण भएको छ । यस नगरको मुटुको रुपमा पनौती बजार पर्दछ । जनगणना वि.
सं.
२०७८ का अनुसार १२८०६ घरधुरी र ५१५०४ जनसंख्या रहेको छ । पनौतीमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूरहेका छन्।.

Related Results

भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्ष...
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
साहित्यविश्लेषणको मनोभाषावैज्ञानिक पद्धति
साहित्यविश्लेषणको मनोभाषावैज्ञानिक पद्धति
प्रस्तुत लेख मनोभाषाविज्ञानका मान्यताका आधारमा साहित्यविश्लेषणको ढाँचा निर्माणमा केन्द्रित छ र यसमा वर्णनात्मक र व्याख्यात्मक विधिका माध्यमबाट मनोभाषाविज्ञानका मान्यता र सोहीअनुरूप...
पशुपतिनाथको आधुनिककालीन इतिहास
पशुपतिनाथको आधुनिककालीन इतिहास
आधुनिककालका सबै राजामहाराजा र शासकहरूले पशुपतिनाथलाई देशकै मूल देवताको रूपमा मानेको पाइन्छ । शाहवंशले पशुपतिनाथलाई संरक्षक देवताको रूपमा मानेका थिए । पृथ्वीनारायण शाह नेपालको राजा ...
तीजपर्वको सांस्कृतिक तथा सामाजिक पक्ष {Teej Festival: Cultural and Social Aspects}
तीजपर्वको सांस्कृतिक तथा सामाजिक पक्ष {Teej Festival: Cultural and Social Aspects}
तीज नेपालभरी मनाउने हिन्दू नेपाली महिलाहरुको सबैभन्दा ठूलो चाड हो । योपर्व भाद्रशुक्ल द्वितीयादेखि शुरु भई पञ्चमीसम्म मनाइन्छ । तीजको पहिलो दिन दरिलो खाद्य परिकारहरु अर्थात् ‘दर’ ख...
अनात्मलक्षण सूत्रमा पञ्चस्कन्धको अनात्म भाव
अनात्मलक्षण सूत्रमा पञ्चस्कन्धको अनात्म भाव
पूर्वीय दर्शनमा आस्तिकता र नास्तिकताका अवधारणा विद्यमान छन् । आस्तिकहरू आत्माको अस्तित्वमा विश्वास गर्छन्, आत्माको नित्यतालाई स्वीकार गर्छन् भने नास्तिकहरू त्यसबाट अलग छन् । ईश्वर,...
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
प्रस्तुत लेख ‘विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालय शिक्षाको आर्थिक अवस्था पहिचान गरी देखिएका समस्या विश्लेषण गर्दै समाध...
अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण
अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण
‘अश्वत्थामा’ गीतिनाटकको ध्वनिवादी विश्लेषणमा केन्द्रित यस अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सैद्धान्तिक आधारको निर्माण निगमनात्मक विधिका आधारमा पुस्तकालयीय स्रोतबाट गरी त्यसैका आध...

Back to Top