Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता

View through CrossRef
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्षण गर्न आवश्यक छ भन्ने समस्याको समाधान यस लेखमा खोजिएको छ । यस अध्ययनमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकतासँग सम्बन्धित विभिन्न सन्दर्भ ग्रन्थबाट तथ्याङ्क सङ्कलन तथा सूचना प्राप्त गरी त्यसका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनमा पुस्तकालयीय अध्ययन र व्यावहारिक जीवनमा प्रयोगमा आएका प्रविधिबाट सामग्री सङ्कलन गरी विश्लेषण गरिएको छ । प्रस्तुत अनुसन्धानमूलक लेखमा वर्णनात्मक र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकताका बारेमा सुविधाजनक नमुना छनोट विधिबाट प्राप्त तथ्याङ्कका आधारमा विश्लेषण गरिएको छ । शिक्षण सिकाइलाई सरल र सहज बनाउन, सूचना र जानकारी व्यवस्थित गर्न, समय, स्रोत र साधनको उपयोग गर्न, अध्ययनमा विद्यार्थीको रुचि अभिवृद्धि गर्न, शिक्षक र विद्यार्थीबिचको सम्बन्ध बढाउन र सिकाइ उपलब्धि परीक्षण गरी अभिलेख राख्न सञ्चार र प्रविधिको आवश्यकता पर्दछ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकताका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि यो लेख औचित्यपूर्ण हुने छ । विद्यार्थीमा सूचना सम्प्रेषण गर्ने क्षमताको विकास गर्न, विद्यार्थीकेन्द्रित भएर शिक्षण सिकाइ गर्न, पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन, शिक्षण क्रियाकलाप, सामग्री निर्माण र मूल्याङ्कनमा सञ्चार र प्रविधिको आवश्यकता छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Nepal Journals Online (JOL)
Title: भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकता
Description:
यस लेखमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको प्रयोगको विश्लेषण गर्ने प्रयास गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको पहिचान, शिक्षण सिकाइलाई सरल, सहज, आकर्षक र प्रभावकारी बनाएर शिक्षण गर्न आवश्यक छ भन्ने समस्याको समाधान यस लेखमा खोजिएको छ । यस अध्ययनमा भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकतासँग सम्बन्धित विभिन्न सन्दर्भ ग्रन्थबाट तथ्याङ्क सङ्कलन तथा सूचना प्राप्त गरी त्यसका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनमा पुस्तकालयीय अध्ययन र व्यावहारिक जीवनमा प्रयोगमा आएका प्रविधिबाट सामग्री सङ्कलन गरी विश्लेषण गरिएको छ । प्रस्तुत अनुसन्धानमूलक लेखमा वर्णनात्मक र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको छ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकताका बारेमा सुविधाजनक नमुना छनोट विधिबाट प्राप्त तथ्याङ्कका आधारमा विश्लेषण गरिएको छ । शिक्षण सिकाइलाई सरल र सहज बनाउन, सूचना र जानकारी व्यवस्थित गर्न, समय, स्रोत र साधनको उपयोग गर्न, अध्ययनमा विद्यार्थीको रुचि अभिवृद्धि गर्न, शिक्षक र विद्यार्थीबिचको सम्बन्ध बढाउन र सिकाइ उपलब्धि परीक्षण गरी अभिलेख राख्न सञ्चार र प्रविधिको आवश्यकता पर्दछ । भाषाशिक्षणमा सञ्चार र प्रविधिको आवश्यकताका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि यो लेख औचित्यपूर्ण हुने छ । विद्यार्थीमा सूचना सम्प्रेषण गर्ने क्षमताको विकास गर्न, विद्यार्थीकेन्द्रित भएर शिक्षण सिकाइ गर्न, पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन, शिक्षण क्रियाकलाप, सामग्री निर्माण र मूल्याङ्कनमा सञ्चार र प्रविधिको आवश्यकता छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।.

Related Results

भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
भारतीय जनांकिकीय लाभांश
भारतीय जनांकिकीय लाभांश
भारत को जनांकिकीय लाभांश का लाभ उठाने और अविश्वनीय आर्थिक विकास प्राप्त करने के लिए ऐसे विभिन्न पहलू है जिस पर भारत को कार्य करने की आवश्यकता है। भारत में 25 वर्ष की आयु वाले लोग क...
सञ्चार वर्चश्ववाद
सञ्चार वर्चश्ववाद
बल मछ्यःसे समाजया संस्कृति व विचारया नेतृत्व यानाः मेगु सामाजिक पुचःयात सक्रिय सहमतिपूर्वक नेतृत्वया नीति, दर्शन व राजनैतिक नेतृत्व स्वीकार याकेगु हे वर्चश्व खः । छपुचः सत्ताधारीं ...
प्रेस कानून
प्रेस कानून
वर्तमान समय में प्रेस को लोकतन्त्र का चौथ स्तम्भ कहा जाता है। लेकिन राजतन्त्र के तीन स्तम्भों की भाँति चौथा स्तम्भ यानी प्रेस सरकार के न तो अधीन है और न ही सरकार के आदेशों के अन्तर...
माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता
माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता
शुद्धताको विशेष महत्व हुन्छ। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विभिन्न सिपहरू सिकाउनु पर्ने हुन्छ, जसमध्ये लेखन सिप एक अपरिहार्य पक्ष हो। यही सिप अनुसार विद्यालयमा अध्ययन...

Back to Top