Javascript must be enabled to continue!
सार्वजनिक शिक्षाको सबलीकरणका उपायहरू
View through CrossRef
प्रस्तुत लेख सार्वजनिक शिक्षाको सबलीकरणसँग सम्बन्धित छ । यसमा सार्वजनिक विद्यालयमा हुने शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने उपायहरू सुझाइएको छ । यस क्रममा शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ (पिटिए), बालबालिका, अभिभावक, गाउँपालिका
वा नगरपालिका, सङ्घसंस्था तथा शैक्षिक व्यक्तित्वहरू आदि विभिन्न पक्षहरूलाई उचित परिचालन गरेर सार्वजनिक शिक्षाको सबलीकरण गर्न सकिन्छ र त्यसका माध्यमबाट सार्वजनिक शैक्षिक क्षेत्रमा व्यापक सुधार र परिवर्तन गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: सार्वजनिक शिक्षाको सबलीकरणका उपायहरू
Description:
प्रस्तुत लेख सार्वजनिक शिक्षाको सबलीकरणसँग सम्बन्धित छ । यसमा सार्वजनिक विद्यालयमा हुने शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने उपायहरू सुझाइएको छ । यस क्रममा शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ (पिटिए), बालबालिका, अभिभावक, गाउँपालिका
वा नगरपालिका, सङ्घसंस्था तथा शैक्षिक व्यक्तित्वहरू आदि विभिन्न पक्षहरूलाई उचित परिचालन गरेर सार्वजनिक शिक्षाको सबलीकरण गर्न सकिन्छ र त्यसका माध्यमबाट सार्वजनिक शैक्षिक क्षेत्रमा व्यापक सुधार र परिवर्तन गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
रीवा जिले में सार्वजनिक एवं निजी क्षेत्र के बैंकों की गैर निष्पादित संपत्तियों का विश्लेषणात्मक अध्ययन’’
रीवा जिले में सार्वजनिक एवं निजी क्षेत्र के बैंकों की गैर निष्पादित संपत्तियों का विश्लेषणात्मक अध्ययन’’
किसी भी अर्थव्यवस्था के विकास में बैंकिंग क्षेत्र बहुत महत्वपूर्ण भूमिका निभाता है। एक सुदृढ़ और स्वस्थ बैंकिंग प्रणाली किसी भी अर्थव्यवस्था के लिए अत्यंत आवश्यक है। गैर निष्पादित स...
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश...
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय व...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...
विद्यालय शिक्षामा निःशुल्क शिक्षाको कार्यान्वयन {Implementation of Free Education in School}
विद्यालय शिक्षामा निःशुल्क शिक्षाको कार्यान्वयन {Implementation of Free Education in School}
प्रस्तुत लेख ‘विद्यालय स्तरमा निःशुल्क शिक्षाको कार्यान्वयन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालयमा निःशुल्क शिक्षा कार्यान्वयनको वर्तमान अवस्था पत्ता लगाई ...
धिमाल खाना संस्कारबाट परम्परागत ज्ञानको पहिचान र संरक्षण
धिमाल खाना संस्कारबाट परम्परागत ज्ञानको पहिचान र संरक्षण
यो लेखमा विशेष गरी धिमाल समुदायको खाना परिकारभित्र रहेर आफ्नो अस्तित्व र पहिचानको खोजीमा आधारित रहनेछ । पहिचान गराउने विभिन्न उपायहरू जस्तै समुदायले अभ्यास गर्दै आएका सामाजिक– साँ...
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले महिला, दलित, जनजाति, मधेसी, गरिब तथा अल्प सङ्ख्यक सबैलाई चोट दिएको छ । उनीहरूलाई समाजमा अरूकै हाराहारीमा पुग्न कयौँ वर्ष लाग्न सक्छ । यसैलाई मध्यनजर गरी न...
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा हमारे प्राचीन आचार्यों द्वारा रोपित वह वृक्ष है जिसकी शाखाएँ वेद, वेदांग, उपनिषद्, पुराण, इतिहास, स्मृतिग्रन्थ, नीतिग्रन्थ के रूप में पुष्पित व पल्लवित हो रही ...