Javascript must be enabled to continue!
धिमाल खाना संस्कारबाट परम्परागत ज्ञानको पहिचान र संरक्षण
View through CrossRef
यो लेखमा विशेष गरी धिमाल समुदायको खाना परिकारभित्र रहेर आफ्नो अस्तित्व र पहिचानको खोजीमा आधारित रहनेछ । पहिचान गराउने विभिन्न उपायहरू जस्तै समुदायले अभ्यास गर्दै आएका सामाजिक– साँस्कृतिक अभ्यासभित्र रहेका चालचलनहरू, चाडबाडहरू, पूजापाठ तथा तन्त्रमन्त्रहरू, जीवनपद्धतिहरू, अभिनयहरू, सिपकलाहरू आदि मध्ये एउटा सानो तत्व खानाको परिकारहरू पनि पर्दछन् । यस अध्ययनले धिमाल खानाको परिकारहरूभित्र केन्द्रित रहेर खाना परिकारहरूबाटै पनि धिमाल समुदायका पुर्खाहरूबाट हालसम्म निरन्तरता रहेको परम्परागत खाना परिकारसँग सम्बन्धित ज्ञान, सिप, कला, प्रविधि, सामाजिक संस्कार–संस्कृति र मूल्यमान्यता, विश्व दृष्टिकोण, पुस्तान्तरण तथा हस्तान्तरज्ञान, सिप मात्र नभएर दिगो विकासका लक्ष्यहरू हासिल गर्ने र जीविकोपार्जन हुँदै व्यावसायिकतामा जोड्ने प्रयत्न भएको छ ।
Title: धिमाल खाना संस्कारबाट परम्परागत ज्ञानको पहिचान र संरक्षण
Description:
यो लेखमा विशेष गरी धिमाल समुदायको खाना परिकारभित्र रहेर आफ्नो अस्तित्व र पहिचानको खोजीमा आधारित रहनेछ । पहिचान गराउने विभिन्न उपायहरू जस्तै समुदायले अभ्यास गर्दै आएका सामाजिक– साँस्कृतिक अभ्यासभित्र रहेका चालचलनहरू, चाडबाडहरू, पूजापाठ तथा तन्त्रमन्त्रहरू, जीवनपद्धतिहरू, अभिनयहरू, सिपकलाहरू आदि मध्ये एउटा सानो तत्व खानाको परिकारहरू पनि पर्दछन् । यस अध्ययनले धिमाल खानाको परिकारहरूभित्र केन्द्रित रहेर खाना परिकारहरूबाटै पनि धिमाल समुदायका पुर्खाहरूबाट हालसम्म निरन्तरता रहेको परम्परागत खाना परिकारसँग सम्बन्धित ज्ञान, सिप, कला, प्रविधि, सामाजिक संस्कार–संस्कृति र मूल्यमान्यता, विश्व दृष्टिकोण, पुस्तान्तरण तथा हस्तान्तरज्ञान, सिप मात्र नभएर दिगो विकासका लक्ष्यहरू हासिल गर्ने र जीविकोपार्जन हुँदै व्यावसायिकतामा जोड्ने प्रयत्न भएको छ ।.
Related Results
सँकटमा फीरन्ते जाति राउटे जीवनसैली
सँकटमा फीरन्ते जाति राउटे जीवनसैली
राउटेहरु नेपालको लोपोन्मुख आदिबासी हुन् । नेपालको मध्यपश्चिम मध्यपस्चिम क्षेत्रमा बसोबास गर्ने यिनीहरु फिरन्तेको भेषमा जिविेकोपार्जन गर्दै आएको इतिहासले पुष्टी गरेको छ । यिनीहरु कर...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...
वैदिक यज्ञको विविधता
वैदिक यज्ञको विविधता
यो अध्ययन परम्परागत जडीबुटीजन्य उपचार पद्धति “यज्ञ“ लाई शिक्षा र स्वास्थ्यका क्षेत्रहरूसँग जोडेर हेर्ने प्रयत्न हो, जसले सामाजिक, सांस्कृतिक र आध्यात्मिक पक्षमा यसको महत्वलाई उजागर...
मधेसी संस्कृति र यसको सामाजिक रूपान्तरण {Madhesi culture and its social transformation}
मधेसी संस्कृति र यसको सामाजिक रूपान्तरण {Madhesi culture and its social transformation}
प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदेह, अंग, बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छाप छोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई कहिले ...
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
विजय मल्लको ‘अनुराधा’ उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनको प्रस्तुति गर्नाका साथै सोही उत्पीडनका बिचबाट नायिका अनुराधाको विद्रोह अभिव्यक्त भएको छ...
उत्तराखंड के संस्कृत महाविद्यालयों में संचालित शिक्षा व्यवस्था का समीक्षात्मक अध्ययन
उत्तराखंड के संस्कृत महाविद्यालयों में संचालित शिक्षा व्यवस्था का समीक्षात्मक अध्ययन
‘भारतस्य प्रतिष्ठे द्वे संस्कृतं संस्कृतिस्तथा’ संस्कृत भाषा, न केवल भारत की सांस्कृतिक विरासत की संग्राहिका है प्रत्युत् यह भारतीय आध्यात्मिकता की प्रवाहिका भी है। संस्कृत के इस म...
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निरा...
बाल्यकालमा देखिने विचलनहरू
बाल्यकालमा देखिने विचलनहरू
यो लेखले बाल्यकालमा देखिने विकारहरूको समग्र अध्ययन प्रस्तुत गर्दछ, जसमा ADHD, चिन्ता विकार, र अवसादको पहिचान, कारण, लक्षण, र उपचारका विकल्पहरू समावेश छन् । यस अनुसन्धानमा साहित्यिक...

