Javascript must be enabled to continue!
मधेसी संस्कृति र यसको सामाजिक रूपान्तरण {Madhesi culture and its social transformation}
View through CrossRef
प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदेह, अंग, बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छाप छोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई कहिले मुस्लिम शासन त कहिले अंग्रेजी शासनमा बस्नुपयो । यी विभिन्न राज्य र शासनहरुले आ–आफ्नो प्रभाव पार्दै गए । आज नेपाल र भारतबिच विभाजित मधेसलाई भारतीयहरूले हिन्दुस्तानी आवरण दिएर पुरानो पहिचान बिर्सिसकेका छन् भने नेपालको दक्षिणी तराई भू–भागमा बसोबास गर्ने मधेसीहरु अझैपनि आफ्नो पुरानो पहिचान र अस्तित्वका लागि संघर्षरत देखिन्छ । संसारमा देखिएको परिवर्तनसँगै यसमा पनि समयानुकूल रुपान्तरण भइरहेको छ । यस परिवर्तनशील युगमा आफ्नो अस्तित्व र मौलिकताको संरक्षण गर्दै परिवर्तनलाई आत्मसात गरी पहिचान कायम राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । खासगरी आफ्नो भाषा, साहित्य र संस्कृतिमा समृद्ध देखिएपनि नेपाल र भारतबिचको विभाजनले गर्दा कहिं भारतीय आवरण त कहिं नेपाली चोला धारण गर्नुपरेको छ । अतः संस्कृति र विकृतिको पहिचान गरी विकृति हटाई संस्कृतिलाई समय अनुकूल नवीकरण गरी आफ्नो मौलिकता र पहिचान कायम गर्न आवश्यक देखिन्छ ।
Nepal Journals Online (JOL)
Title: मधेसी संस्कृति र यसको सामाजिक रूपान्तरण {Madhesi culture and its social transformation}
Description:
प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदेह, अंग, बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छाप छोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई कहिले मुस्लिम शासन त कहिले अंग्रेजी शासनमा बस्नुपयो । यी विभिन्न राज्य र शासनहरुले आ–आफ्नो प्रभाव पार्दै गए । आज नेपाल र भारतबिच विभाजित मधेसलाई भारतीयहरूले हिन्दुस्तानी आवरण दिएर पुरानो पहिचान बिर्सिसकेका छन् भने नेपालको दक्षिणी तराई भू–भागमा बसोबास गर्ने मधेसीहरु अझैपनि आफ्नो पुरानो पहिचान र अस्तित्वका लागि संघर्षरत देखिन्छ । संसारमा देखिएको परिवर्तनसँगै यसमा पनि समयानुकूल रुपान्तरण भइरहेको छ । यस परिवर्तनशील युगमा आफ्नो अस्तित्व र मौलिकताको संरक्षण गर्दै परिवर्तनलाई आत्मसात गरी पहिचान कायम राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । खासगरी आफ्नो भाषा, साहित्य र संस्कृतिमा समृद्ध देखिएपनि नेपाल र भारतबिचको विभाजनले गर्दा कहिं भारतीय आवरण त कहिं नेपाली चोला धारण गर्नुपरेको छ । अतः संस्कृति र विकृतिको पहिचान गरी विकृति हटाई संस्कृतिलाई समय अनुकूल नवीकरण गरी आफ्नो मौलिकता र पहिचान कायम गर्न आवश्यक देखिन्छ ।.
Related Results
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले महिला, दलित, जनजाति, मधेसी, गरिब तथा अल्प सङ्ख्यक सबैलाई चोट दिएको छ । उनीहरूलाई समाजमा अरूकै हाराहारीमा पुग्न कयौँ वर्ष लाग्न सक्छ । यसैलाई मध्यनजर गरी न...
बाजुराः भाषा, संस्कृति र पहिचानको त्रिवेणी
बाजुराः भाषा, संस्कृति र पहिचानको त्रिवेणी
प्रस्तुत लेख नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित बाजुरा जिल्लाको विशिष्ट भाषा, समृद्ध लोकसंस्कृति र सामाजिक पहिचानबीचको अन्तरसम्बन्धलाई उजागर गर्न केन्द्रित छ । यसका लागि पुस्तकाल...
Madheshi Contribution in Nepali Education: Empowering Minds and Transforming Communities
Madheshi Contribution in Nepali Education: Empowering Minds and Transforming Communities
This study delves into the experiences of Madhesi community origin contribution, condition and conviction in Nepali Education with a view to empowering minds and transforming commu...
Knowledge and Practice on Reproductive Heath Rights among Married Women in Nepal
Knowledge and Practice on Reproductive Heath Rights among Married Women in Nepal
Reproductive health rights ensure that people are able to have satisfying and safe sex life and that they have the capacity to reproduce with freedom to decide, when and how often ...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
सामाजिक मूल्य वे सिद्धांत हैं जो किसी भी समाज में लोगों के व्यवहार और क्रियाओं को नियंत्रित करते हैं। ये मूल्य सामाजिक व्यवहार, संवेदनशीलता और पारस्परिक सम्मान पर आधारित होते हैं औ...
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
1947 में भारत को आजादी मिली थी। देश के प्रत्येक नागरिक को अभिव्यक्ति की आजादी 26 जनवरी 1950 को भारतीय संविधान के लागू होने के उपरान्त मिला था, किन्तु कुछ साल पहले तक अभिव्यक्ति के ...

