Javascript must be enabled to continue!
बाजुराः भाषा, संस्कृति र पहिचानको त्रिवेणी
View through CrossRef
प्रस्तुत लेख नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित बाजुरा जिल्लाको विशिष्ट भाषा, समृद्ध लोकसंस्कृति र सामाजिक पहिचानबीचको अन्तरसम्बन्धलाई उजागर गर्न केन्द्रित छ । यसका लागि पुस्तकालयीय विधिबाट प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरुको सङ्कलन, अध्ययन र विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । कर्णाली र बुढीगंगा नदीको ऐतिहासिक सभ्यतासँग जोडिएको बाजुरा भाषिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्तै वैभवशाली भूभाग हो । यहाँ बोलिने रैथाने ‘बाजुराली भाषिका’ (डोटेली÷खस भाषाको स्थानीय रूप), सिंगो सुदूरपश्चिमकै धरोहरका रूपमा रहेका देउडा, हुड्केली, भुवा नाच जस्ता लोकसंस्कृति र यहाँका बासिन्दाको विशिष्ट जीवनशैलीले बाजुरालाई पहिचानको एक बलियो त्रिवेणीका रूपमा स्थापित गरेका छन् । गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको यस अध्ययनमा बाजुराको मौलिक भाषिक वैशिष्ट्य, सांस्कृतिक सम्पदा र आधुनिकताका कारण यस क्षेत्रको रैथाने पहिचानमा परेको प्रभाव तथा यसको पुस्तान्तरणका चुनौतीहरूको विश्लेषणात्मक चर्चा गरिएको छ । विश्वव्यापीकरण र तीव्र बसाइँसराइले गर्दा मौलिक संस्कृति र भाषिका संकटमा पर्दै गएको निष्कर्ष निकाल्दै यस लेखले स्थानीय पाठ्यक्रममा रैथाने ज्ञानको समावेश र अभिलेखीकरण मार्फत बाजुराको पहिचान जोगाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
मुख्य शब्दावलीः बाजुराली भाषिका, लोकसंस्कृति, देउडा, सामाजिक पहिचान, साङ्स्कृतिक रूपान्तरण
Title: बाजुराः भाषा, संस्कृति र पहिचानको त्रिवेणी
Description:
प्रस्तुत लेख नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित बाजुरा जिल्लाको विशिष्ट भाषा, समृद्ध लोकसंस्कृति र सामाजिक पहिचानबीचको अन्तरसम्बन्धलाई उजागर गर्न केन्द्रित छ । यसका लागि पुस्तकालयीय विधिबाट प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरुको सङ्कलन, अध्ययन र विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । कर्णाली र बुढीगंगा नदीको ऐतिहासिक सभ्यतासँग जोडिएको बाजुरा भाषिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्तै वैभवशाली भूभाग हो । यहाँ बोलिने रैथाने ‘बाजुराली भाषिका’ (डोटेली÷खस भाषाको स्थानीय रूप), सिंगो सुदूरपश्चिमकै धरोहरका रूपमा रहेका देउडा, हुड्केली, भुवा नाच जस्ता लोकसंस्कृति र यहाँका बासिन्दाको विशिष्ट जीवनशैलीले बाजुरालाई पहिचानको एक बलियो त्रिवेणीका रूपमा स्थापित गरेका छन् । गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको यस अध्ययनमा बाजुराको मौलिक भाषिक वैशिष्ट्य, सांस्कृतिक सम्पदा र आधुनिकताका कारण यस क्षेत्रको रैथाने पहिचानमा परेको प्रभाव तथा यसको पुस्तान्तरणका चुनौतीहरूको विश्लेषणात्मक चर्चा गरिएको छ । विश्वव्यापीकरण र तीव्र बसाइँसराइले गर्दा मौलिक संस्कृति र भाषिका संकटमा पर्दै गएको निष्कर्ष निकाल्दै यस लेखले स्थानीय पाठ्यक्रममा रैथाने ज्ञानको समावेश र अभिलेखीकरण मार्फत बाजुराको पहिचान जोगाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
मुख्य शब्दावलीः बाजुराली भाषिका, लोकसंस्कृति, देउडा, सामाजिक पहिचान, साङ्स्कृतिक रूपान्तरण.
Related Results
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
उत्तराखंड के संस्कृत महाविद्यालयों में संचालित शिक्षा व्यवस्था का समीक्षात्मक अध्ययन
उत्तराखंड के संस्कृत महाविद्यालयों में संचालित शिक्षा व्यवस्था का समीक्षात्मक अध्ययन
‘भारतस्य प्रतिष्ठे द्वे संस्कृतं संस्कृतिस्तथा’ संस्कृत भाषा, न केवल भारत की सांस्कृतिक विरासत की संग्राहिका है प्रत्युत् यह भारतीय आध्यात्मिकता की प्रवाहिका भी है। संस्कृत के इस म...
जीवनजगत्, भाषा र मनको सम्बन्ध
जीवनजगत्, भाषा र मनको सम्बन्ध
प्रस्तुत लेख जीवनजगत्, भाषा र मनको सम्बधको अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा जीवनजगत्, भाषा र मनको वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनका बिचको सम्बन्धको निर्क्योल गरिएको छ । वि...
Usefulness of computers in preserving Sanskrit language
Usefulness of computers in preserving Sanskrit language
संस्कृत भाषा भारतीय सांस्कृतिक, दार्शनिक एवं वैज्ञानिक धरोहर की आधारशिला रही है। यह न केवल भारत की प्राचीनतम भाषाओं में से एक है, अपितु इसकी संरचना, व्याकरण एवं उच्चारण पद्धति वैज्...
जनसंचार माध्यमों की भाषा के रूप में हिन्दी
जनसंचार माध्यमों की भाषा के रूप में हिन्दी
भाषा संचार का माध्यम है। भारत वर्ष में संचार माध्यमों में हिन्दी भाषा का प्रयोग प्रमुखता से की जाती है। आधुनिक जीवन में जनसंचार माध्यम का महत्व निरंतर बढ़ता जा रहा है। ऐसे में हिन्द...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
Avahattha Language and Vidyapati
Avahattha Language and Vidyapati
The stage in the development of the Eastern Indian languages known as Avahattha has its ancient form in Apabhramsha. In the context of Apabhramsha, Patanjali’s statement in the Mah...
हिंदी भाषा की विविध भूमिकाएँ
हिंदी भाषा की विविध भूमिकाएँ
सारांश– हिंदी भाषा की कई महत्त्वपूर्ण भूमिकाएँ हैं, जो इसके सांस्कृतिक, सामाजिक, राजनीतिक और प्रशासनिक महत्त्व को दर्शाती हैं। इसकी भूमिकाओं को अलग-अलग दृष्टिकोणों से समझा जा सकता ...