Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू

View through CrossRef
सामाजिक विभेद र उत्पीडनले महिला, दलित, जनजाति, मधेसी, गरिब तथा अल्प सङ्ख्यक सबैलाई चोट दिएको छ । उनीहरूलाई समाजमा अरूकै हाराहारीमा पुग्न कयौँ वर्ष लाग्न सक्छ । यसैलाई मध्यनजर गरी नेपालको संविधानमै समावेशी सिद्धान्त अबलम्बन गर्ने व्यवस्था छ । यसैअन्तर्गत थुप्रै कामहरू भइरहेका छन् । जसले ती समुदायमा प्रगतिको सम्भावनाको ढोका खुलेको छ । यस अनुन्धानमूलक लेखमा सामाजिक विभेद र उत्पीडनले कस्तो प्रभाव पारेको छ तथा पछिल्लो समयमा यसमा देखिएका समस्या र प्रगतिको सम्भावनाहरूको चर्चा गरिएको छ । सामाजिक विभेद र उत्पीडनबाट सबैभन्दा प्रभावित दलित समुदाय हो । यी समुदायका प्रतिनिधिले समाज तथा सार्वजनिक स्थलमा अझै पनि अपमानित तथा सेवासुविधाबाट वञ्चितीकरणमा पर्नुपर्ने अवस्था विद्यमान रहेकाले यस लेखमा उनीहरूको दृष्टिकोणमा देखिने आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा पारिवारिक प्रभावहरूका बारेमा तथ्याङ्कगत खोजीनीति गरिएको छ । अर्को पाटोमा सामाजिक विभेद तथा उत्पीडन न्यायिक दृष्टिकोणले आपराधिक क्रियाकलाप भइसक्दा पनि किन यसलाई समाजले छोड्न सकेको छैन भन्ने विषयमा यहाँ चर्चा गरिएको छ । यसले सामाजिक विभेद र उत्पीडनका क्षेत्रमा काम गर्न मार्गदर्शन प्रदान गर्छ ।
Title: सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
Description:
सामाजिक विभेद र उत्पीडनले महिला, दलित, जनजाति, मधेसी, गरिब तथा अल्प सङ्ख्यक सबैलाई चोट दिएको छ । उनीहरूलाई समाजमा अरूकै हाराहारीमा पुग्न कयौँ वर्ष लाग्न सक्छ । यसैलाई मध्यनजर गरी नेपालको संविधानमै समावेशी सिद्धान्त अबलम्बन गर्ने व्यवस्था छ । यसैअन्तर्गत थुप्रै कामहरू भइरहेका छन् । जसले ती समुदायमा प्रगतिको सम्भावनाको ढोका खुलेको छ । यस अनुन्धानमूलक लेखमा सामाजिक विभेद र उत्पीडनले कस्तो प्रभाव पारेको छ तथा पछिल्लो समयमा यसमा देखिएका समस्या र प्रगतिको सम्भावनाहरूको चर्चा गरिएको छ । सामाजिक विभेद र उत्पीडनबाट सबैभन्दा प्रभावित दलित समुदाय हो । यी समुदायका प्रतिनिधिले समाज तथा सार्वजनिक स्थलमा अझै पनि अपमानित तथा सेवासुविधाबाट वञ्चितीकरणमा पर्नुपर्ने अवस्था विद्यमान रहेकाले यस लेखमा उनीहरूको दृष्टिकोणमा देखिने आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा पारिवारिक प्रभावहरूका बारेमा तथ्याङ्कगत खोजीनीति गरिएको छ । अर्को पाटोमा सामाजिक विभेद तथा उत्पीडन न्यायिक दृष्टिकोणले आपराधिक क्रियाकलाप भइसक्दा पनि किन यसलाई समाजले छोड्न सकेको छैन भन्ने विषयमा यहाँ चर्चा गरिएको छ । यसले सामाजिक विभेद र उत्पीडनका क्षेत्रमा काम गर्न मार्गदर्शन प्रदान गर्छ ।.

Related Results

पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
सामाजिक मूल्य वे सिद्धांत हैं जो किसी भी समाज में लोगों के व्यवहार और क्रियाओं को नियंत्रित करते हैं। ये मूल्य सामाजिक व्यवहार, संवेदनशीलता और पारस्परिक सम्मान पर आधारित होते हैं औ...
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
1947 में भारत को आजादी मिली थी। देश के प्रत्येक नागरिक को अभिव्यक्ति की आजादी 26 जनवरी 1950 को भारतीय संविधान के लागू होने के उपरान्त मिला था, किन्तु कुछ साल पहले तक अभिव्यक्ति के ...
ग्रामीण युवाओं में डिजिटल साक्षरता और सामाजिक गतिशीलता के मध्य संबंध: एक मात्रात्मक अध्ययन।
ग्रामीण युवाओं में डिजिटल साक्षरता और सामाजिक गतिशीलता के मध्य संबंध: एक मात्रात्मक अध्ययन।
वर्तमान डिजिटल युग में सूचना एवं संचार प्रौद्योगिकी ने सामाजिक, शैक्षिक तथा आर्थिक जीवन के विभिन्न आयामों को व्यापक रूप से प्रभावित किया है। विशेष रूप से ग्रामीण क्षेत्रों में डिजि...
Shaskiya Aspatalon Mein Mahila Narson Ki Karyasthitiyan Aur Samajik Pratishtha : Ek Samajshastriya Adhyayan (Sehore Jile Ke Vishesh Sandarbh Mein)
Shaskiya Aspatalon Mein Mahila Narson Ki Karyasthitiyan Aur Samajik Pratishtha : Ek Samajshastriya Adhyayan (Sehore Jile Ke Vishesh Sandarbh Mein)
प्रस्तुत शोधपत्र मध्यप्रदेश के सीहोर जिले के शासकीय अस्पतालों में कार्यरत महिला नर्सों की कार्यस्थितियों तथा उनकी सामाजिक प्रतिष्ठा का समाजशास्त्रीय अध्ययन प्रस्तुत करता है। शासकीय...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
सहिद कथामा सांस्कृतिक अध्ययन
सहिद कथामा सांस्कृतिक अध्ययन
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान...
चीत्कार कथामा सीमान्तीयता
चीत्कार कथामा सीमान्तीयता
प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आ...
Jagdish Chandra Gupta's poetry: Social concerns
Jagdish Chandra Gupta's poetry: Social concerns
Literature is a powerful medium of expression of social consciousness. A writer or poet is also a member of the society, who has his own social position, he is also social. Literat...

Back to Top