Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सामाजिक–आर्थिक विकासमा महिलाको भूमिका Samajik-Arthik Bikasma Mahilako Bhumika

View through CrossRef
नेपालको कुल जनसङ्ख्याको आधा भाग ओगटेका महिलाहरू सामाजिक,आर्थिक विकासको महइभ्वपूर्ण सूचकका रूपमा रहेका छन् । त्यसैले नेपाली महिलाहरूकोसामाजिक तथा आर्थिक स्तर उठाउने विशेष प्रयास गर्नु आवश्यक छ । त्यही कुरालाईमनन गरी यस लेखमा महिलाहरूको आर्थिक, शैक्षिक, स्वास्थ्यय तथा राजनीतिकस्थितिको विश्लेषण गरिएको छ ।महिलावर्गको पूर्ण सहभागिताविना जुनसुकै देशको आर्थिक, सामाजिक,सांस्कृतिक, राजनीतिक एवं वातावरणीय विकास सम्भव देखिँदैन । मानव जीवन रथकादुई पाङ्ग्रामध्ये एक त महिलाहरू नै हुन् । महिलाको अभावमा सृष्टिको नियम सुचारु हुनसक्दैन । समाजमा पुरुषको दायित्व जति हुन्छ त्यत्तिकै दायित्व महिलाको पनि हुन्छ । तरपनि अधिकांश विकासशील देशहरूमा महिलाको भूमिकालाई कमजोर बनाइएको छ ।महिलाको प्रत्यक्ष वा परोक्ष सहयोगको अभावमा पुरुष अगाडि बढ्न सक्दैन भनेमहिलाको अनुपस्थितिमा सामाजिक जीवन चक्र पनि अघि बढ्न सक्दैन । त्यसैले गर्दासमाजमा लैङ्गिक विभेद देखिनु अनुपयुक्त हो । महिलाहरू परिवारको मात्र नभई समाज रराष्ट्र विकासको समेत एक महइभ्वपूर्ण अङ्ग हुन् त्यसैले विकासमा महिलाको भूमिका सहर्षस्वीकार गरिनु पर्दछ ।जुन देशमा पुरुष सरह महिलालाई पनि स्थान दिइएको हुन्छ, निश्चित रूपमैत्यस देशको आर्थिक तथा सामाजिक विकास राम्रो हुन्छ । विश्वका विकसित मुलुकहरूजहाँ शिक्षा एवम् चेतनाको विकास राम्रोसँग भएको छ त्यहाँ महिलाहरूको भूमिकापुरुषहरूको सरह स्वीकार गरेको पाइन्छ । अथवा महिला पुरुष समान गतिमा अगाडिबढिरहेका हुन्छन् । नेपाललगायत विश्वका धेरैजसो विकासशील देशहरूमा महिलाहरूकोअवस्था कमजोर मानिएको छ । विश्वका विकसित देशहरू, जस्तै– जापान, अमेरिका,बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया आदि देशमा महिलाहरूप्रति पुरुष सरह नै व्यवहारगरिएको छ । अथवा महिला पुरुष समान हुन् भन्ने मान्यतालाई सहर्ष स्वीकार गरिएको छ ।
Title: सामाजिक–आर्थिक विकासमा महिलाको भूमिका Samajik-Arthik Bikasma Mahilako Bhumika
Description:
नेपालको कुल जनसङ्ख्याको आधा भाग ओगटेका महिलाहरू सामाजिक,आर्थिक विकासको महइभ्वपूर्ण सूचकका रूपमा रहेका छन् । त्यसैले नेपाली महिलाहरूकोसामाजिक तथा आर्थिक स्तर उठाउने विशेष प्रयास गर्नु आवश्यक छ । त्यही कुरालाईमनन गरी यस लेखमा महिलाहरूको आर्थिक, शैक्षिक, स्वास्थ्यय तथा राजनीतिकस्थितिको विश्लेषण गरिएको छ ।महिलावर्गको पूर्ण सहभागिताविना जुनसुकै देशको आर्थिक, सामाजिक,सांस्कृतिक, राजनीतिक एवं वातावरणीय विकास सम्भव देखिँदैन । मानव जीवन रथकादुई पाङ्ग्रामध्ये एक त महिलाहरू नै हुन् । महिलाको अभावमा सृष्टिको नियम सुचारु हुनसक्दैन । समाजमा पुरुषको दायित्व जति हुन्छ त्यत्तिकै दायित्व महिलाको पनि हुन्छ । तरपनि अधिकांश विकासशील देशहरूमा महिलाको भूमिकालाई कमजोर बनाइएको छ ।महिलाको प्रत्यक्ष वा परोक्ष सहयोगको अभावमा पुरुष अगाडि बढ्न सक्दैन भनेमहिलाको अनुपस्थितिमा सामाजिक जीवन चक्र पनि अघि बढ्न सक्दैन । त्यसैले गर्दासमाजमा लैङ्गिक विभेद देखिनु अनुपयुक्त हो । महिलाहरू परिवारको मात्र नभई समाज रराष्ट्र विकासको समेत एक महइभ्वपूर्ण अङ्ग हुन् त्यसैले विकासमा महिलाको भूमिका सहर्षस्वीकार गरिनु पर्दछ ।जुन देशमा पुरुष सरह महिलालाई पनि स्थान दिइएको हुन्छ, निश्चित रूपमैत्यस देशको आर्थिक तथा सामाजिक विकास राम्रो हुन्छ । विश्वका विकसित मुलुकहरूजहाँ शिक्षा एवम् चेतनाको विकास राम्रोसँग भएको छ त्यहाँ महिलाहरूको भूमिकापुरुषहरूको सरह स्वीकार गरेको पाइन्छ । अथवा महिला पुरुष समान गतिमा अगाडिबढिरहेका हुन्छन् । नेपाललगायत विश्वका धेरैजसो विकासशील देशहरूमा महिलाहरूकोअवस्था कमजोर मानिएको छ । विश्वका विकसित देशहरू, जस्तै– जापान, अमेरिका,बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया आदि देशमा महिलाहरूप्रति पुरुष सरह नै व्यवहारगरिएको छ । अथवा महिला पुरुष समान हुन् भन्ने मान्यतालाई सहर्ष स्वीकार गरिएको छ ।.

Related Results

कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
हिन्दी की सुविख्यात लेखिका कृष्णा सोबती जी ने अपने उपन्यासों में अधिकतर समाज के मध्यवर्ग को चित्रित किया है। जिसके अन्तर्गत उच्च मध्यवर्ग व मध्यवर्ग दोनों का ही समावेश है। मध्यवर्ग...
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपाल विभिन्न सास्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण देश हो । वि.सं. १९०३ देखि २००७ सालसम्म राणाको शासन र त्यसपछिको अवधिमा शाह वंशीय राजाको शासन शैली निकै संघर्ष र उतारका कार...
नेपाली गीतमा महिला प्रतिनिधित्व {Women's Representation in Nepali Songs}
नेपाली गीतमा महिला प्रतिनिधित्व {Women's Representation in Nepali Songs}
प्रस्तुत लेख नेपाली गीतमा महिला प्रतिनिधित्वसँग सम्बन्धित रहेको छ । नेपाली गीतमा महिलाको प्रतिनिधत्व केकसरी भएको छ भन्ने मूल समस्याको समाधान गर्ने उद्देश्यका लागि यस लेखमा गीतमा भए...
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
प्रस्तुत लेख ‘विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालय शिक्षाको आर्थिक अवस्था पहिचान गरी देखिएका समस्या विश्लेषण गर्दै समाध...
नांदेड जिल्ह्यातील ग्रामीण भागातील असंघटित मजूर स्त्रियांच्या आर्थिक समस्या
नांदेड जिल्ह्यातील ग्रामीण भागातील असंघटित मजूर स्त्रियांच्या आर्थिक समस्या
भारतीय अर्थव्यवस्थेत असंघटित क्षेत्राचे योगदान महत्त्वपूर्ण असून ग्रामीण अर्थव्यवस्थेत महिलांचा सहभाग प्रामुख्याने कृषी मजुरी, बांधकाम, घरगुती कामे, लघुउद्योग, पशुपालन, वीटभट्टी, क...
चीत्कार कथामा सीमान्तीयता
चीत्कार कथामा सीमान्तीयता
प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आ...
नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
सन् १९८८ देखि आधिकारिक रूपले प्रयोगमा आएको होमस्टेको पर्यटन आज विश्वका विभिन्न राष्ट्रहरूमा अनेकौ तरिकाबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण अभियानका रूपमा सञ्चालन हु...
Shaskiya Aspatalon Mein Mahila Narson Ki Karyasthitiyan Aur Samajik Pratishtha : Ek Samajshastriya Adhyayan (Sehore Jile Ke Vishesh Sandarbh Mein)
Shaskiya Aspatalon Mein Mahila Narson Ki Karyasthitiyan Aur Samajik Pratishtha : Ek Samajshastriya Adhyayan (Sehore Jile Ke Vishesh Sandarbh Mein)
प्रस्तुत शोधपत्र मध्यप्रदेश के सीहोर जिले के शासकीय अस्पतालों में कार्यरत महिला नर्सों की कार्यस्थितियों तथा उनकी सामाजिक प्रतिष्ठा का समाजशास्त्रीय अध्ययन प्रस्तुत करता है। शासकीय...

Back to Top