Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति

View through CrossRef
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धतिले उद्धरण तथा सन्दर्भसामग्रीको व्यवस्थापनलाई बुभाउँछ । यसअन्तर्गत रहेर प्रस्तुत आलेखमा उद्धरणको प्रयोग, कोष्ठकीय सन्दर्भ टिप्पणी तथा सन्दर्भसामग्री सूचीकरणको व्यवस्थापन एवम् तिनको अन्तरसम्बन्धको विश्लेषण गरिएको छ । प्राज्ञिक लेखन तर्क पद्धतिमा आधारित वस्तुपरक, व्यवस्थित एवम् वैज्ञानिक लेखन भएकाले यो निश्चित पद्धतिमा आधारित हुन्छ । प्राज्ञिक लेखनको अभिलेखीकरण पद्धति यसै विषयसँग सम्बद्ध भएको हुनाले अभिलेखन पद्धतिको सैद्धान्तिक आधारको स्थापना यस अध्ययनमा गरिएको छ । यसका लागि सामग्रीका रूपमा विभिन्न शोधप्रतिवेदन र शोधसँग सम्बद्ध पुस्तक तथा लेखहरूलाई छनौट गरिएको छ । सामग्री छनौट गर्दा नमुना पद्धतिको प्रयोग गरिएको छ । सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यो सैद्धान्तिक अध्ययन भएकाले यसमा निष्कर्षको सामान्यीकरणमार्पmत अभिलेखीकरण पद्धतिको सैद्धान्तिक स्वरूपको निर्माण गरिएको छ । अभिलेखीकरण पद्धतिको समुचित प्रयोगबाट नै उपयुक्त प्राज्ञिक लेखन गर्न सम्भव हुने हुनाले प्राज्ञिक लेखकलाई यसको राम्रो दख्खल हुनु आवश्यक छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत छ । नेपाली भाषाका लागि छुट्टै अभिलेखीकरण पद्धतिको आवश्यकता रहेकाले यसका लागि हालको प्रयोगको अवस्था र नेपाली भाषाको अनुकूलताका दृष्टिले एपिए शैलीलाई आधार मानी त्यसलाई अनुकूलन गर्नु उपयुक्त हुन्छ भन्ने कुरालाई प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ । यस अध्ययनले त्यसका निम्ति एउटा सैद्धान्तिक आधार दिएको कुरा यसमा प्रस्तुत छ ।
Title: प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
Description:
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धतिले उद्धरण तथा सन्दर्भसामग्रीको व्यवस्थापनलाई बुभाउँछ । यसअन्तर्गत रहेर प्रस्तुत आलेखमा उद्धरणको प्रयोग, कोष्ठकीय सन्दर्भ टिप्पणी तथा सन्दर्भसामग्री सूचीकरणको व्यवस्थापन एवम् तिनको अन्तरसम्बन्धको विश्लेषण गरिएको छ । प्राज्ञिक लेखन तर्क पद्धतिमा आधारित वस्तुपरक, व्यवस्थित एवम् वैज्ञानिक लेखन भएकाले यो निश्चित पद्धतिमा आधारित हुन्छ । प्राज्ञिक लेखनको अभिलेखीकरण पद्धति यसै विषयसँग सम्बद्ध भएको हुनाले अभिलेखन पद्धतिको सैद्धान्तिक आधारको स्थापना यस अध्ययनमा गरिएको छ । यसका लागि सामग्रीका रूपमा विभिन्न शोधप्रतिवेदन र शोधसँग सम्बद्ध पुस्तक तथा लेखहरूलाई छनौट गरिएको छ । सामग्री छनौट गर्दा नमुना पद्धतिको प्रयोग गरिएको छ । सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यो सैद्धान्तिक अध्ययन भएकाले यसमा निष्कर्षको सामान्यीकरणमार्पmत अभिलेखीकरण पद्धतिको सैद्धान्तिक स्वरूपको निर्माण गरिएको छ । अभिलेखीकरण पद्धतिको समुचित प्रयोगबाट नै उपयुक्त प्राज्ञिक लेखन गर्न सम्भव हुने हुनाले प्राज्ञिक लेखकलाई यसको राम्रो दख्खल हुनु आवश्यक छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत छ । नेपाली भाषाका लागि छुट्टै अभिलेखीकरण पद्धतिको आवश्यकता रहेकाले यसका लागि हालको प्रयोगको अवस्था र नेपाली भाषाको अनुकूलताका दृष्टिले एपिए शैलीलाई आधार मानी त्यसलाई अनुकूलन गर्नु उपयुक्त हुन्छ भन्ने कुरालाई प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ । यस अध्ययनले त्यसका निम्ति एउटा सैद्धान्तिक आधार दिएको कुरा यसमा प्रस्तुत छ ।.

Related Results

स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]
स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]
प्राज्ञिक लेखनमा अनुच्छेदविन्यास योजनालाई महत्त्वपूर्ण आधार स्रोतका रूपमा लिइन्छ । यस सन्दर्भमा स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा शोधार्थीले अनुच्छेदविन्यास कसरी गरेका छन् भ...
ऋग्वेद में वर्णित विविध चिकित्सा
ऋग्वेद में वर्णित विविध चिकित्सा
वर्तमान समय में आधुनिक चिकित्सा पद्धति अपने सर्वोत्तम युग में है परन्तु उसकी जड़ें प्राचीन चिकित्सा पद्धति से होकर ही यहाँ तक पहुँची हैं, जिनमें वेदों का विशेष योगदान रहा है, प्रमुख...
Contribution of Kramik Pustak Malika of Chatur Pandit in the field of Indian Music and its Relevance
Contribution of Kramik Pustak Malika of Chatur Pandit in the field of Indian Music and its Relevance
Indian Classical Music is the best gift of Indian culture to the world. Indian Classical Music is of two types – उत्तर हिन्दुस्तानी संगीत पद्धति एवं दक्षिण हिन्दुस्तानी संगीत पद्धत...
सुम्निमा उपन्यासमा आत्माचिन्तन
सुम्निमा उपन्यासमा आत्माचिन्तन
आत्मा चिन्तनका आधारमा ‘सुम्निमा’ उपन्यासको पठन यस लेखको विषय हो । ‘सुम्निमा’ उपन्यासमा आत्मचिन्तनको अभिव्यक्त कसरी गरिएको छ भन्ने शोध्य प्रश्नको समाधानका लागि यो अध्ययनको उद्देश्य ...
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अ...
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
नारी नाटककारका नाटकमा लोकविश्वास
नारी नाटककारका नाटकमा लोकविश्वास
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी ...

Back to Top