Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]

View through CrossRef
प्राज्ञिक लेखनमा अनुच्छेदविन्यास योजनालाई महत्त्वपूर्ण आधार स्रोतका रूपमा लिइन्छ । यस सन्दर्भमा स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा शोधार्थीले अनुच्छेदविन्यास कसरी गरेका छन् भन्ने तथ्य खोजीको विषय बनेको छ । यसर्थ उक्त तहका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजनाको लेखाजोखा गर्नु प्रस्तुत अनुसन्धानको उद्देश्य हो । यसमा गुणात्मक विधि, व्याख्यावादी दर्शन, अनुच्छेद लेखनका सिद्धान्त र मामला अध्ययन ढाँचालाई आधार बनाइएको छ । यसका लागि पुस्तकालय कार्यमा केन्द्रित भई द्वितीयक स्रोतका सामग्रीबाट आवश्यक तथ्य सङ्कलन गरिएको छ । सोद्देश्यमूलक पद्धतिका आधारमा स्नातकोत्तर तह नेपाली शिक्षाका सात ओटा शोधपत्रको छनोट गरी तिनको अध्ययनबाट प्राप्त तथ्यलाई अभिलेखन, सङ्केतन र संश्लेषण गरी विषयगत (थिमेटिक) आधारमा विश्लेषण गरिएको छ । प्राप्त नतिजाका आधारमा स्नातकोत्तर तहका शोधपत्रहरूमा प्रयुक्त अनुच्छेदविन्यास योजनामा विविधता भेटिन्छ । सबैजसो अनुच्छेदमा शीर्ष वाक्य, सहयोगी वाक्य र निष्कर्ष वाक्यको उपयोग भएको पाइन्छ । अनुच्छेदमा तालिका, चित्र र उद्धरणको उपयोगमा भने समस्या देखिन्छ । केही शोधपत्रमा सम्बद्धक र सम्बद्धन पक्ष कमजोर रहेको छ । तार्किक योजक र सङ्क्षिप्त एवम् सुगठित वाक्यको निर्माणमा पनि कसरमसर पाइन्छ । सबैजसो अनुच्छेदले व्याकरणिक शुद्धता, विषयत स्पष्टता र भाषामा वस्तुपरकताको अपेक्षा गरेका छन् । अतः अनुच्छेद लेखनमा रुचि राख्ने अध्येताका लागि प्रस्तुत लेखले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । [In academic writing, the arrangement of paragraphs is considered an important step in the process of formation. In this regard, it is a topic of research about how students of Master’s Level Program in Nepali Education have arranged their paragraphs. Therefore, the main objective of this paper is to examine the arrangement of paragraphs in the theses selected for study. To meet this objective, the study has adopted qualititative method based on the interpretative philosophy and the principle of paragraph writing, using case study design. For this purpose, the study is the library research based on the secondary sources for data collection. In this case, seven theses have been selected for data collection, tabulation, presentation and analysis, which are interpreted thematically. The findings suggest that there are variation in the use of paragraph arrangement. It is also found that students have used topic sentences, supporting sentences and concluding sentences in all paragraphs. However, the study found that there are some cases of not using tables, figures and quotations in proper ways. There are also weaknesses in the use of linking words and phrases. There are problems of cohesion and coherence in the paragraphs. The study also discovered that students have not paid attention to grammatical correctness, clarity of ideas and objectivity of language. Therefore, the study will be beneficial for future researchers who are interested in paragraph writing.] 
Title: स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]
Description:
प्राज्ञिक लेखनमा अनुच्छेदविन्यास योजनालाई महत्त्वपूर्ण आधार स्रोतका रूपमा लिइन्छ । यस सन्दर्भमा स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा शोधार्थीले अनुच्छेदविन्यास कसरी गरेका छन् भन्ने तथ्य खोजीको विषय बनेको छ । यसर्थ उक्त तहका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजनाको लेखाजोखा गर्नु प्रस्तुत अनुसन्धानको उद्देश्य हो । यसमा गुणात्मक विधि, व्याख्यावादी दर्शन, अनुच्छेद लेखनका सिद्धान्त र मामला अध्ययन ढाँचालाई आधार बनाइएको छ । यसका लागि पुस्तकालय कार्यमा केन्द्रित भई द्वितीयक स्रोतका सामग्रीबाट आवश्यक तथ्य सङ्कलन गरिएको छ । सोद्देश्यमूलक पद्धतिका आधारमा स्नातकोत्तर तह नेपाली शिक्षाका सात ओटा शोधपत्रको छनोट गरी तिनको अध्ययनबाट प्राप्त तथ्यलाई अभिलेखन, सङ्केतन र संश्लेषण गरी विषयगत (थिमेटिक) आधारमा विश्लेषण गरिएको छ । प्राप्त नतिजाका आधारमा स्नातकोत्तर तहका शोधपत्रहरूमा प्रयुक्त अनुच्छेदविन्यास योजनामा विविधता भेटिन्छ । सबैजसो अनुच्छेदमा शीर्ष वाक्य, सहयोगी वाक्य र निष्कर्ष वाक्यको उपयोग भएको पाइन्छ । अनुच्छेदमा तालिका, चित्र र उद्धरणको उपयोगमा भने समस्या देखिन्छ । केही शोधपत्रमा सम्बद्धक र सम्बद्धन पक्ष कमजोर रहेको छ । तार्किक योजक र सङ्क्षिप्त एवम् सुगठित वाक्यको निर्माणमा पनि कसरमसर पाइन्छ । सबैजसो अनुच्छेदले व्याकरणिक शुद्धता, विषयत स्पष्टता र भाषामा वस्तुपरकताको अपेक्षा गरेका छन् । अतः अनुच्छेद लेखनमा रुचि राख्ने अध्येताका लागि प्रस्तुत लेखले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । [In academic writing, the arrangement of paragraphs is considered an important step in the process of formation.
In this regard, it is a topic of research about how students of Master’s Level Program in Nepali Education have arranged their paragraphs.
Therefore, the main objective of this paper is to examine the arrangement of paragraphs in the theses selected for study.
To meet this objective, the study has adopted qualititative method based on the interpretative philosophy and the principle of paragraph writing, using case study design.
For this purpose, the study is the library research based on the secondary sources for data collection.
In this case, seven theses have been selected for data collection, tabulation, presentation and analysis, which are interpreted thematically.
The findings suggest that there are variation in the use of paragraph arrangement.
It is also found that students have used topic sentences, supporting sentences and concluding sentences in all paragraphs.
However, the study found that there are some cases of not using tables, figures and quotations in proper ways.
There are also weaknesses in the use of linking words and phrases.
There are problems of cohesion and coherence in the paragraphs.
The study also discovered that students have not paid attention to grammatical correctness, clarity of ideas and objectivity of language.
Therefore, the study will be beneficial for future researchers who are interested in paragraph writing.
] .

Related Results

KNOWLEDGE AND PREVENTION OF DEMENTIA AMONG THE ELDERLY
KNOWLEDGE AND PREVENTION OF DEMENTIA AMONG THE ELDERLY
<p class="TableParagraph"><span class="TextRun SCXW51044073 BCX8" lang="ID" xml:lang="ID" data-contrast="auto"><span class="NormalTextRun SCXW51044073 BCX8" data-ccp...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
A COMPARATIVE STUDY OF SHERPA AND NEPALI LANGUAGE ON THE BASIS OF CASE
A COMPARATIVE STUDY OF SHERPA AND NEPALI LANGUAGE ON THE BASIS OF CASE
Sherpa language spoken by Sherpas, the inhabitants of Himalayan region, falls on Tibeto-Burman language family. While comparing the case grammar of Sherpa language and Nepali lang...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन
नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन
प्रस्तुत लेख भाषा शिक्षणको प्रयोजनसँग सम्बन्धित रहेको छ । यस लेखमा मिश्रित (गुणात्मक तथा परिमाणात्मक ढाँचा र वर्णनात्मक विधिअन्तर्गत रही क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरेर नतिजा ...

Back to Top