Javascript must be enabled to continue!
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
View through CrossRef
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ ।
नेपालमा रङ्गसंस्थाको क्रमिक विकासको परम्पराको पनि यहाँ चर्चा गरिएको छ । अनौपचारिक रूपमा विकास भएको नेपाली रङ्गमञ्चीय गतिविधि मुकुन्द इन्दिरा (सं. १९९४) नाटकको मञ्चन भएसँगै आधुनिक कालमा प्रवेश गरेको कुरा यहाँ उल्लेख गरिएको छ । आगमन र निगमन दुवै शोधविधिको प्रयोग गरिएको यस लेखमा नेपाली रङ्गमञ्च सम्बद्ध संस्थाको सर्वेक्षण गरिएको छ । सामग्रीसङ्कलनका लागि पुस्तकालय कार्यलाई मूल आधार मानिएको यस लेखमा विषयसम्बद्ध भएर अतीतमा भएगरेका पूर्वकार्यको अवलोकन र समीक्षा पनि गरिएको छ । प्रस्तुत लेखमा नेपालमा रहेका रङ्गसंस्थाको सर्वेक्षण गरी तिनीहरूको अवस्था र नेपाली रङ्गमञ्चमा त्यसको उपादेयता अनि प्राप्तिका विषयमा पनि चर्चा गरिएको छ । यस लेखमा नेपाली रङ्गमञ्चको इतिहासको सङ्क्षिप्त अनुरेखाङ्कन गरिएकाले रङ्गक्षेत्रको अध्ययन गर्न चाहने अनुसन्धातालाई भविष्यमा एक प्रभावकारी स्रोतसामग्री हुने निक्र्यौल निकालिएको छ । मुकुन्द इन्दिराको मञ्चनपछि नेपाली रङ्गमञ्चमा आधुनिकताको स्थापना भएको कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चीय संस्थाको स्थापना चालीसको दशकपछि अधिक भएको छ भन्ने निचोड निकालिएको छ । यसैगरी प्रस्तुत लेखमा नेपाली
रङ्गमञ्चमा हिजोदेखि आजसम्म मञ्चित नाटकको स्थिति र ती नाटकका प्रवृत्तिको विवेचना गरिएको छ । प्रस्तुत लेखमा नेपाली रङ्गमञ्चको इतिहासमा रङ्गसंस्थाको स्थापना र विकास हुने क्रम वृद्धि हुँदै गएको निचोड निकालिएको छ ।
(In the presented article, it has been mentioned that the special place where the drama is staged is called Rangamancha, along with the development of Rangamancha in Nepal, the development of organizations related to Rangamancha has been given.
The tradition of gradual development of color organization in Nepal is also discussed here. It is mentioned here that the informally developed Nepali theater activity entered the modern period with the staging of the play Mukund Indira (ed. 1994). In this article, which uses both arrival and incorporation research methods, a survey of Nepali Ranga Mancha related organizations has been conducted. In this article, which considers the library work as the basic basis for the collection of materials, the previous work done in the past has been observed and reviewed in connection with the subject. In the present article, a survey of theater institutions in Nepal has been conducted and their condition and their applicability and success in the Nepali theater stage have also been discussed. In this article, as the history of Nepali theater is briefly outlined, it is expected to be an effective resource for researchers who want to study the theater. After the staging of Mukund Indira, modernity was established in the Nepali stage, and it has been concluded that the establishment of theater institutions in Nepal has increased after the forties. Similarly, Nepali in the presented article
The status of dramas staged on the stage from yesterday to today and the trends of those dramas have been discussed. In the presented article, the establishment and development of theater organizations in the history of Nepali theater has been summarized.}
Title: नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
Description:
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ ।
नेपालमा रङ्गसंस्थाको क्रमिक विकासको परम्पराको पनि यहाँ चर्चा गरिएको छ । अनौपचारिक रूपमा विकास भएको नेपाली रङ्गमञ्चीय गतिविधि मुकुन्द इन्दिरा (सं.
१९९४) नाटकको मञ्चन भएसँगै आधुनिक कालमा प्रवेश गरेको कुरा यहाँ उल्लेख गरिएको छ । आगमन र निगमन दुवै शोधविधिको प्रयोग गरिएको यस लेखमा नेपाली रङ्गमञ्च सम्बद्ध संस्थाको सर्वेक्षण गरिएको छ । सामग्रीसङ्कलनका लागि पुस्तकालय कार्यलाई मूल आधार मानिएको यस लेखमा विषयसम्बद्ध भएर अतीतमा भएगरेका पूर्वकार्यको अवलोकन र समीक्षा पनि गरिएको छ । प्रस्तुत लेखमा नेपालमा रहेका रङ्गसंस्थाको सर्वेक्षण गरी तिनीहरूको अवस्था र नेपाली रङ्गमञ्चमा त्यसको उपादेयता अनि प्राप्तिका विषयमा पनि चर्चा गरिएको छ । यस लेखमा नेपाली रङ्गमञ्चको इतिहासको सङ्क्षिप्त अनुरेखाङ्कन गरिएकाले रङ्गक्षेत्रको अध्ययन गर्न चाहने अनुसन्धातालाई भविष्यमा एक प्रभावकारी स्रोतसामग्री हुने निक्र्यौल निकालिएको छ । मुकुन्द इन्दिराको मञ्चनपछि नेपाली रङ्गमञ्चमा आधुनिकताको स्थापना भएको कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चीय संस्थाको स्थापना चालीसको दशकपछि अधिक भएको छ भन्ने निचोड निकालिएको छ । यसैगरी प्रस्तुत लेखमा नेपाली
रङ्गमञ्चमा हिजोदेखि आजसम्म मञ्चित नाटकको स्थिति र ती नाटकका प्रवृत्तिको विवेचना गरिएको छ । प्रस्तुत लेखमा नेपाली रङ्गमञ्चको इतिहासमा रङ्गसंस्थाको स्थापना र विकास हुने क्रम वृद्धि हुँदै गएको निचोड निकालिएको छ ।
(In the presented article, it has been mentioned that the special place where the drama is staged is called Rangamancha, along with the development of Rangamancha in Nepal, the development of organizations related to Rangamancha has been given.
The tradition of gradual development of color organization in Nepal is also discussed here.
It is mentioned here that the informally developed Nepali theater activity entered the modern period with the staging of the play Mukund Indira (ed.
1994).
In this article, which uses both arrival and incorporation research methods, a survey of Nepali Ranga Mancha related organizations has been conducted.
In this article, which considers the library work as the basic basis for the collection of materials, the previous work done in the past has been observed and reviewed in connection with the subject.
In the present article, a survey of theater institutions in Nepal has been conducted and their condition and their applicability and success in the Nepali theater stage have also been discussed.
In this article, as the history of Nepali theater is briefly outlined, it is expected to be an effective resource for researchers who want to study the theater.
After the staging of Mukund Indira, modernity was established in the Nepali stage, and it has been concluded that the establishment of theater institutions in Nepal has increased after the forties.
Similarly, Nepali in the presented article
The status of dramas staged on the stage from yesterday to today and the trends of those dramas have been discussed.
In the presented article, the establishment and development of theater organizations in the history of Nepali theater has been summarized.
}.
Related Results
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
नेपाली उपन्यासका विक्षिप्त पात्रहरूको मानसिक अवस्था र तिनको सामाजिक–आर्थिक अवस्थाबिचको अन्तःसम्बन्धको अध्ययन यस शोधकार्यमा गरिएको छ । व्यक्तिको आर्थिक, सामाजिक एवम् लैब्गिक विभेदले...
नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन
नेपाली विषयमा सिकाइ उपलब्धि कम हुनुका कारणहरूको अध्ययन
प्रस्तुत लेख भाषा शिक्षणको प्रयोजनसँग सम्बन्धित रहेको छ । यस लेखमा मिश्रित (गुणात्मक तथा परिमाणात्मक ढाँचा र वर्णनात्मक विधिअन्तर्गत रही क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरेर नतिजा ...

