Javascript must be enabled to continue!
सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता
View through CrossRef
यस लेखले नेपालका विगतका संविधानहरूमा भएका भाषासम्बन्धी प्रावधानहरूको जगमा, त्यसमा पनि मुख्य गरेर सङ्घीय नेपालको संविधान २०७२ मा भाएका भाषासम्बन्धी प्रावधानहरूलाई मूलतः आधार मानेर भाषा योजनाको बारेमा अध्ययन र विश्लेषण गरेको छ । भाषाको तथ्याङ्कगत र आर्जन योजनाका प्रकारहरूभन्दा पनि भाषाको स्तरगत योजनाको प्रकारलाई केन्द्रित गरेर यो लेख तयार गरिएको छ । नेपालको विगतका संविधानहरू र अहिलेको संविधानमा भाषासम्बन्धी प्रावधानहरूको पर्याप्त व्यवस्था गरिएको भए तापनि नेपालमा भाषाको योजना त्यसमा पनि भाषाको स्तरगत योजना मुख्य रूपमा या ठोस बृहत्, व्यवस्थित र एकीकृत रूपमा निर्माण गरिएको या बनाइको पाइँदैन । त्यसैले सङ्घीय नेपालमा भाषाको स्तरगत योजनालाई ठोस रूपमा बृहत्, एकीकृत र व्यवस्थित भाषा योजना निर्माण गर्नका निम्ति यो लेख सहयोगी हुने छ । संविधानहरूमा भएका भाषाका प्रावधानहरू, भाषा योजनासम्बन्धी दस्ताबेज, पुस्तक, जर्नलहरू आदिका आधारमा मिश्रित अध्ययन विधि, त्यसमा पनि मुख्यतया गुणात्मक अध्ययन विधिका आधारमा यो लेख लेखिएको छ ।
Nepal Journals Online (JOL)
Title: सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता
Description:
यस लेखले नेपालका विगतका संविधानहरूमा भएका भाषासम्बन्धी प्रावधानहरूको जगमा, त्यसमा पनि मुख्य गरेर सङ्घीय नेपालको संविधान २०७२ मा भाएका भाषासम्बन्धी प्रावधानहरूलाई मूलतः आधार मानेर भाषा योजनाको बारेमा अध्ययन र विश्लेषण गरेको छ । भाषाको तथ्याङ्कगत र आर्जन योजनाका प्रकारहरूभन्दा पनि भाषाको स्तरगत योजनाको प्रकारलाई केन्द्रित गरेर यो लेख तयार गरिएको छ । नेपालको विगतका संविधानहरू र अहिलेको संविधानमा भाषासम्बन्धी प्रावधानहरूको पर्याप्त व्यवस्था गरिएको भए तापनि नेपालमा भाषाको योजना त्यसमा पनि भाषाको स्तरगत योजना मुख्य रूपमा या ठोस बृहत्, व्यवस्थित र एकीकृत रूपमा निर्माण गरिएको या बनाइको पाइँदैन । त्यसैले सङ्घीय नेपालमा भाषाको स्तरगत योजनालाई ठोस रूपमा बृहत्, एकीकृत र व्यवस्थित भाषा योजना निर्माण गर्नका निम्ति यो लेख सहयोगी हुने छ । संविधानहरूमा भएका भाषाका प्रावधानहरू, भाषा योजनासम्बन्धी दस्ताबेज, पुस्तक, जर्नलहरू आदिका आधारमा मिश्रित अध्ययन विधि, त्यसमा पनि मुख्यतया गुणात्मक अध्ययन विधिका आधारमा यो लेख लेखिएको छ ।.
Related Results
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
Shahjahanpur Jile Ke gramin Vikas Mein Swrojgaar Yojnao Ka Pravhaw- Ek Arthik Vishleshan
Shahjahanpur Jile Ke gramin Vikas Mein Swrojgaar Yojnao Ka Pravhaw- Ek Arthik Vishleshan
शाहजहाँपुर जिले में बेरोजगारी को दूर करने हेतु एवं इसके समाधान हेतु कई स्वरोजगार योजनाएँ शासन द्वारा चलाई जा रहीं हैं, शिक्षित बेरोजगारी को दूर करने हेतु सभी वर्गों के यु...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
Gramin Adhiwas Ke Makan Nirman
Gramin Adhiwas Ke Makan Nirman
उस क्षेत्र के विकास को सुनिश्चित करने के लिए महत्वपूर्ण है। इसमें गाँव की सामाजिक, आर्थिक, और पर्यावरणिक सुधार की योजना होती है। सही योजना बनाने के लिए स्थानीय लोगों के साथ सहयोग क...
शिक्षित बेरोजगारों पर सरकारी योजनाओं का प्रभाव बाँका जिला के संदर्भ में समीक्षात्मक अध्ययन
शिक्षित बेरोजगारों पर सरकारी योजनाओं का प्रभाव बाँका जिला के संदर्भ में समीक्षात्मक अध्ययन
यह अध्ययन बिहार राज्य के बाँका जिले में शिक्षित बेरोजगार युवाओं पर केंद्र और राज्य सरकार द्वारा संचालित स्वरोजगार योजनाओं के वास्तविक प्रभाव का विश्लेषण करता है। प्रधानमंत्री रोजगा...
माओवादी द्वन्द्वविरुद्ध विदेशी राष्ट्रहरूको सैनिक सहयोग
माओवादी द्वन्द्वविरुद्ध विदेशी राष्ट्रहरूको सैनिक सहयोग
नेपालमा माओवादी द्वन्द्व व्यापक बन्दै गएपछि र त्यस विरुद्ध तत्कालीन शाही नेपाली सेना (यसपछि नेपाली सेनामात्र सम्बोधन गरिएको) परिचालन गरेपछि नेपाललाई पहिलादेखि नै सैनिक सहयोग दिँदै ...
मिडिया कभरेजमा दोस्रो सल्लाहकार सभा
मिडिया कभरेजमा दोस्रो सल्लाहकार सभा
प्रस्तुत अध्ययन नेपालमा वि.सं.२००७ सालको क्रान्तिपछि भएको संसदीय अभ्यास राणा शासनको अन्त्य गरी संविधानसभा निर्वाचन मार्फत मुलुकको शासकीय स्वरुपको मार्गचित्र तय गरेको र संविधानसभाको...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ ।
नेपालम...

