Javascript must be enabled to continue!
मिडिया कभरेजमा दोस्रो सल्लाहकार सभा
View through CrossRef
प्रस्तुत अध्ययन नेपालमा वि.सं.२००७ सालको क्रान्तिपछि भएको संसदीय अभ्यास राणा शासनको अन्त्य गरी संविधानसभा निर्वाचन मार्फत मुलुकको शासकीय स्वरुपको मार्गचित्र तय गरेको र संविधानसभाको चुनाव नहुँदासम्म व्यवस्थापिकाको काम गर्न एक सदनात्मक सल्लाहकार सभाको गठन गरिएको विषय त्यसका कार्यमा केन्द्रीत रहेका छन् । पहिलो सल्लाहकार सभा वि.सं. २००८ सालमा गठन भयो । छोटो अवधिमै बिघटन पनि भयो । वि.सं.२०११ सालमा गठन भएको दोस्रो सल्लाहकार सभाले बेलायती संसद (वेष्ट मिनिष्टर) को अभ्यास आरम्भ गरेको पाइन्छ । नेपालमा संसदीय अभ्यास र परम्पराको जग बसाउन दोस्रो सल्लाहकार सभाको अभ्यासले ठूलो योगदान छ । यो सभामा मुलुकका जल्दा वल्दा समस्याका विषयमा गर्मागर्म वहस भएको, विधेयकहरु प्रस्तुत भै पारित भएको, सरकारका काम कारवाही माथि प्रयाप्त छलफल, वहस भएको, अनौपचारिक रुपमा सत्ता र प्रतिपक्षको अभ्यास गरिएको पाइन्छ । राजा त्रिभुवनले नेपालमा प्रजातान्त्रिक शासन प्रणालीलाई सवल बनाउदै जान खोजे पनि उनका उत्तराधिकारी महेन्द्रले दरवारलाई बलियो बनाउने रणनीति अवलम्बन गर्न खोज्दा त्यसको प्रत्यक्ष प्रभाव सल्लाहकार सभामा परेको देखिन्छ । महेन्द्र राजा भएपछिका दिनमा राजनीतिक दलको आन्तरिक मामिलामा दरवारले अधिक चासो दिन थालेको, दलहरु नेताहरुलाई जुधाउने, फुटाउने र जनताका अधिकार खोसेर दरवारलाई बलियो बनाउने क्रम बढेको देखिन्छ । यो अध्ययन वि.सं.२०११ देखि २०१२ जेठ २७ सम्म नेपालमा भएको संसदीय अभ्यास र त्यस बारे भएको मिडिया कभरेजमा केन्द्रीत रहेको छ ।
Nepal Journals Online (JOL)
Title: मिडिया कभरेजमा दोस्रो सल्लाहकार सभा
Description:
प्रस्तुत अध्ययन नेपालमा वि.
सं.
२००७ सालको क्रान्तिपछि भएको संसदीय अभ्यास राणा शासनको अन्त्य गरी संविधानसभा निर्वाचन मार्फत मुलुकको शासकीय स्वरुपको मार्गचित्र तय गरेको र संविधानसभाको चुनाव नहुँदासम्म व्यवस्थापिकाको काम गर्न एक सदनात्मक सल्लाहकार सभाको गठन गरिएको विषय त्यसका कार्यमा केन्द्रीत रहेका छन् । पहिलो सल्लाहकार सभा वि.
सं.
२००८ सालमा गठन भयो । छोटो अवधिमै बिघटन पनि भयो । वि.
सं.
२०११ सालमा गठन भएको दोस्रो सल्लाहकार सभाले बेलायती संसद (वेष्ट मिनिष्टर) को अभ्यास आरम्भ गरेको पाइन्छ । नेपालमा संसदीय अभ्यास र परम्पराको जग बसाउन दोस्रो सल्लाहकार सभाको अभ्यासले ठूलो योगदान छ । यो सभामा मुलुकका जल्दा वल्दा समस्याका विषयमा गर्मागर्म वहस भएको, विधेयकहरु प्रस्तुत भै पारित भएको, सरकारका काम कारवाही माथि प्रयाप्त छलफल, वहस भएको, अनौपचारिक रुपमा सत्ता र प्रतिपक्षको अभ्यास गरिएको पाइन्छ । राजा त्रिभुवनले नेपालमा प्रजातान्त्रिक शासन प्रणालीलाई सवल बनाउदै जान खोजे पनि उनका उत्तराधिकारी महेन्द्रले दरवारलाई बलियो बनाउने रणनीति अवलम्बन गर्न खोज्दा त्यसको प्रत्यक्ष प्रभाव सल्लाहकार सभामा परेको देखिन्छ । महेन्द्र राजा भएपछिका दिनमा राजनीतिक दलको आन्तरिक मामिलामा दरवारले अधिक चासो दिन थालेको, दलहरु नेताहरुलाई जुधाउने, फुटाउने र जनताका अधिकार खोसेर दरवारलाई बलियो बनाउने क्रम बढेको देखिन्छ । यो अध्ययन वि.
सं.
२०११ देखि २०१२ जेठ २७ सम्म नेपालमा भएको संसदीय अभ्यास र त्यस बारे भएको मिडिया कभरेजमा केन्द्रीत रहेको छ । .
Related Results
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
यह शोध पत्र भारत में विकेंद्रीकरण (Decentralization) और सुशासन (Good Governance) के बीच अंतर्संबंध का गहन विश्लेषण प्रस्तुत करता है, विशेष रूप से पंचायती राज संस्थाओं (Panchayati R...
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्र...
वि.सं. १९४२ देखि हालसम्मको सिंहसतलको अभिलेख
वि.सं. १९४२ देखि हालसम्मको सिंहसतलको अभिलेख
काष्ठमण्डप निर्माण भैसकेपछि बाँकी भएको काठबाट बनाएको भन्ने मानिएको सिँल्यं सतल वि.सं. १९२५ सालमा यस क्षेत्रमा भएको आगलागीका कारण क्षति भएपछि हर्षनारायण मानन्धरले भूमितल्लामा १८ वटा...
गेस्टापो उपन्यासमा अभिघात
गेस्टापो उपन्यासमा अभिघात
प्रस्तुत अध्ययन ‘गेस्टापो’ उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । कृष्ण धरावासीको ‘गेस्टापो’ उपन्यासमा विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युर...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
लिच्छविकालिन विद्वत परम्परा
लिच्छविकालिन विद्वत परम्परा
विद्वानहरूले आपूसित भएको विद्वत् भाव वा विशेष ज्ञानलाई प्रदर्शन गर्ने रीतिलाई विद्वत् परम्परा भनिन्छ । लिच्छविकालिन सौन्दर्यताले विद्वत् परम्परा बुझ्न र वर्तमानलाई अभ्यस्त गराउन गु...

