Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

माओवादी द्वन्द्वविरुद्ध विदेशी राष्ट्रहरूको सैनिक सहयोग

View through CrossRef
नेपालमा माओवादी द्वन्द्व व्यापक बन्दै गएपछि र त्यस विरुद्ध तत्कालीन शाही नेपाली सेना (यसपछि नेपाली सेनामात्र सम्बोधन गरिएको) परिचालन गरेपछि नेपाललाई पहिलादेखि नै सैनिक सहयोग दिँदै आएका राष्ट्रहरू अमेरिका, बेलायत एवं छिमेकी देशहरू भारत र चीनको ध्यान नेपालतर्फ आकर्षित हुँदै गयो । भारतीय सेनासँग नेपाली सेनाको रहँदै आएको लामो सम्बन्ध र नेपाली सेनाले भारतमा प्राप्त गर्दै आएको तालिम र भारतबाट नेपालले प्राप्त गर्दै आएको सैन्य सामग्री सहयोगको इतिहास लामो भएता पनि पछि नेपालमा माओवादी आन्दोलन चर्कदै गएपछि अमेरिकी सैनिक सहयोग त्योभन्दा बढी देखिन्छ । सेप्टेम्बर ११ को आतंककारी हमलापछि अमेरिकाले आतंकवादविरुद्ध युद्ध थालनी ग¥यो । त्यही समयबाट अमेरिकाले नेपालमा सैन्य सहयोग थालनी गरेको थियो । जसअनुसार नेपालमा माओवादी समस्या उत्पन्न भएपछि अमेरिका, बेलायत, भारत, चीन लगायतका राष्ट्रहरूले तत्कालीन श्री ५ को सरकारलाई (यसपछि नेपाल सरकारमात्र सम्बोधन गरिएको) के कसरी सहयोग गरेको थियो र त्यसको प्रभाव कस्तो पर्न गएको थियो भन्ने बारेमा प्रकाश पार्ने उद्देश्यले यो लेख तयार पारिएको छ ।
Title: माओवादी द्वन्द्वविरुद्ध विदेशी राष्ट्रहरूको सैनिक सहयोग
Description:
नेपालमा माओवादी द्वन्द्व व्यापक बन्दै गएपछि र त्यस विरुद्ध तत्कालीन शाही नेपाली सेना (यसपछि नेपाली सेनामात्र सम्बोधन गरिएको) परिचालन गरेपछि नेपाललाई पहिलादेखि नै सैनिक सहयोग दिँदै आएका राष्ट्रहरू अमेरिका, बेलायत एवं छिमेकी देशहरू भारत र चीनको ध्यान नेपालतर्फ आकर्षित हुँदै गयो । भारतीय सेनासँग नेपाली सेनाको रहँदै आएको लामो सम्बन्ध र नेपाली सेनाले भारतमा प्राप्त गर्दै आएको तालिम र भारतबाट नेपालले प्राप्त गर्दै आएको सैन्य सामग्री सहयोगको इतिहास लामो भएता पनि पछि नेपालमा माओवादी आन्दोलन चर्कदै गएपछि अमेरिकी सैनिक सहयोग त्योभन्दा बढी देखिन्छ । सेप्टेम्बर ११ को आतंककारी हमलापछि अमेरिकाले आतंकवादविरुद्ध युद्ध थालनी ग¥यो । त्यही समयबाट अमेरिकाले नेपालमा सैन्य सहयोग थालनी गरेको थियो । जसअनुसार नेपालमा माओवादी समस्या उत्पन्न भएपछि अमेरिका, बेलायत, भारत, चीन लगायतका राष्ट्रहरूले तत्कालीन श्री ५ को सरकारलाई (यसपछि नेपाल सरकारमात्र सम्बोधन गरिएको) के कसरी सहयोग गरेको थियो र त्यसको प्रभाव कस्तो पर्न गएको थियो भन्ने बारेमा प्रकाश पार्ने उद्देश्यले यो लेख तयार पारिएको छ ।.

Related Results

'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
भारत की रणनीतिक परिधि में चीन की पैठ: बांग्लादेश के साथ गहरे होते संबंधों का अध्ययन
भारत की रणनीतिक परिधि में चीन की पैठ: बांग्लादेश के साथ गहरे होते संबंधों का अध्ययन
यह लेख भारत, बांग्लादेश और चीन के बीच बदलते भू-राजनीतिक त्रिकोणीय संबंधो का विश्लेषण करता है, जिसमें खासतौर पर चीन और बांग्लादेश के बीच गहराते संबंधों के भारत पर रणनीतिक प्रभाव पर ...
नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
सानो गोर्खा राज्यको इतिहास देखि सिङगो नेपालको इतिहासमा देखिएका एकै जाति ,समूदाय, एकै स्थानमा महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वहरु सिद्ध लखन थापा मगर र प्रथम सहिद खलन थापा मगरको उदय र ...
नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav
नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav
विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् सास्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा बिचार, बस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ । यसले विश्वका सम्पूर्ण मान...
नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग
नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग
यस लेखमा नेपाली भाषामा प्रयोग र उपयोगमा आएका आगन्तुक शब्दहरूको अध्ययन गरिएको छ । आगन्तुक शब्द भन्नाले संस्कृत भाषाबाहेक स्वदेशभित्र बोलिने मातृभाषा तथा विदेशी भाषाबाट आएर नेपाली भा...
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
सामाजिक मूल्य वे सिद्धांत हैं जो किसी भी समाज में लोगों के व्यवहार और क्रियाओं को नियंत्रित करते हैं। ये मूल्य सामाजिक व्यवहार, संवेदनशीलता और पारस्परिक सम्मान पर आधारित होते हैं औ...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको  चिनारी शीर्षकको यस लेखमा  देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ ।...

Back to Top