Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नागरिक–सैनिक सम्बन्धः वर्तमान अवस्था, चुनौती र अवसर Nagarik- Sainik Sambandha: Bartaman Awastha, Chunauti ra Abasar

View through CrossRef
राष्ट्रिय सुरक्षाका मामिलामा मात्र होइन संबिधान रलोकतन्त्रको रक्षाका लागि देशको सेनाको भूमिका पनित्यत्तिकै महŒवपूर्ण हुन्छ भने देशको शान्ति, स्थायित्व,समग्र बिकास र सम्वृद्धि तथा देशको वैदेशिक नीतिर कूटनीतिमा समेत सेनाले महŒवपूर्ण योगदानदिन सक्छ । तर यसका लागि सबल र प्रभावकारीनागरिक–सैनिक सम्बन्धको आबश्यकता पर्दछ ।  नागरिक–सैनिक सम्बन्धलाई प्रभाबकारी बनाउन एकातिर देशको नागरिक नेतृत्व, नागरिक समाजर कर्मचारीतन्त्रमा सुरक्षासम्बन्धी पर्याप्त ज्ञान रअनुभव हुनु आबश्यक छ भने अर्कोतिर उत्तरदायित्वर जबाफदेहिताका हिसाबले सेनाको तालिम र नेतृत्वबिकासस“गै नागरिक नेतृत्वको वैध र न्यायसंगत आदेशअक्षरश ः पालना गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनुजरुरी छ । यसका अतिरिक्त नागरिक र सैनिक नेतृत्वबिचको नियमित संबाद र सह–कार्यको त्यत्तिकै महŒव हुन्छ भने सुरक्षाबारे संवेदनशील कुरा बाहेक सेनाको नियमित काम–कार्बाही, सैनिक बजेट, खर्च र कोष परिचालनआदिमा पारदर्शिता बढाउने काम गरे तथा सेनाभित्रदण्डहीनता छ भन्ने आरोपलाई सम्बोधन गर्न नेपालीसेनाले बिश्वब्यापी मान्यतालाई आत्मसात् गरे आम–नागरिकमा सेनाप्रति विश्वास र भरोसा अझै बढ्नेछ ।  सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा सेनामा सुशासन रसुधारका कार्यक्रम सुरु हुनु आफै“मा सराहनीय छ र यीसुधारहरूलाई सेनाको भाबी नेतृत्व बिकासस“ग जोडेर संस्थागत गर्नुपर्छ, किनकि सेनाको लोकतान्त्रीकरण  भन्नाले नागरिक नेतृत्वको नियन्त्रणका अतिरिक्त सेनाको व्यावसायिक बिकास अनि सेनामा सुशासन र सुधारप्रतिको प्रतिबद्धता हो भनेर बुझ्नुपर्ने हुन्छ ।  नेपालको राष्ट्रिय सुरक्षाको संरचनात्मक सुधारकाकुरा गर्दा अमेरिका र भारतमा जस्तै राष्ट्रिय सुरक्षापरिषद्को पुन ः संरचना गरेर नीतिगत, व्यावसायिक रसंयोजनकारी क्षमता बढाउनु जरुरी छ । 
Title: नागरिक–सैनिक सम्बन्धः वर्तमान अवस्था, चुनौती र अवसर Nagarik- Sainik Sambandha: Bartaman Awastha, Chunauti ra Abasar
Description:
राष्ट्रिय सुरक्षाका मामिलामा मात्र होइन संबिधान रलोकतन्त्रको रक्षाका लागि देशको सेनाको भूमिका पनित्यत्तिकै महŒवपूर्ण हुन्छ भने देशको शान्ति, स्थायित्व,समग्र बिकास र सम्वृद्धि तथा देशको वैदेशिक नीतिर कूटनीतिमा समेत सेनाले महŒवपूर्ण योगदानदिन सक्छ । तर यसका लागि सबल र प्रभावकारीनागरिक–सैनिक सम्बन्धको आबश्यकता पर्दछ ।  नागरिक–सैनिक सम्बन्धलाई प्रभाबकारी बनाउन एकातिर देशको नागरिक नेतृत्व, नागरिक समाजर कर्मचारीतन्त्रमा सुरक्षासम्बन्धी पर्याप्त ज्ञान रअनुभव हुनु आबश्यक छ भने अर्कोतिर उत्तरदायित्वर जबाफदेहिताका हिसाबले सेनाको तालिम र नेतृत्वबिकासस“गै नागरिक नेतृत्वको वैध र न्यायसंगत आदेशअक्षरश ः पालना गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनुजरुरी छ । यसका अतिरिक्त नागरिक र सैनिक नेतृत्वबिचको नियमित संबाद र सह–कार्यको त्यत्तिकै महŒव हुन्छ भने सुरक्षाबारे संवेदनशील कुरा बाहेक सेनाको नियमित काम–कार्बाही, सैनिक बजेट, खर्च र कोष परिचालनआदिमा पारदर्शिता बढाउने काम गरे तथा सेनाभित्रदण्डहीनता छ भन्ने आरोपलाई सम्बोधन गर्न नेपालीसेनाले बिश्वब्यापी मान्यतालाई आत्मसात् गरे आम–नागरिकमा सेनाप्रति विश्वास र भरोसा अझै बढ्नेछ ।  सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा सेनामा सुशासन रसुधारका कार्यक्रम सुरु हुनु आफै“मा सराहनीय छ र यीसुधारहरूलाई सेनाको भाबी नेतृत्व बिकासस“ग जोडेर संस्थागत गर्नुपर्छ, किनकि सेनाको लोकतान्त्रीकरण  भन्नाले नागरिक नेतृत्वको नियन्त्रणका अतिरिक्त सेनाको व्यावसायिक बिकास अनि सेनामा सुशासन र सुधारप्रतिको प्रतिबद्धता हो भनेर बुझ्नुपर्ने हुन्छ ।  नेपालको राष्ट्रिय सुरक्षाको संरचनात्मक सुधारकाकुरा गर्दा अमेरिका र भारतमा जस्तै राष्ट्रिय सुरक्षापरिषद्को पुन ः संरचना गरेर नीतिगत, व्यावसायिक रसंयोजनकारी क्षमता बढाउनु जरुरी छ । .

Related Results

प्रेस कानून
प्रेस कानून
वर्तमान समय में प्रेस को लोकतन्त्र का चौथ स्तम्भ कहा जाता है। लेकिन राजतन्त्र के तीन स्तम्भों की भाँति चौथा स्तम्भ यानी प्रेस सरकार के न तो अधीन है और न ही सरकार के आदेशों के अन्तर...
पाठ्येतर बालसाहित्यको शैक्षणिक उपयोग तालिम आवश्यकता
पाठ्येतर बालसाहित्यको शैक्षणिक उपयोग तालिम आवश्यकता
प्रस्तुत अध्ययन भिगोत्स्कीद्वारा प्रतिपादित सामाजिक–सांस्कृतिक सिद्धान्त (सन् १९७८) लाई सैद्धान्तिक आधार मानी विद्यालयीय परिवेशमा बालबालिकाको भाषिक सिप विकासका लागि पाठ्येतर बालसाह...
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय व...
भारत में सूचना का अधिकार और सुशासन: पारदर्शिता, जवाबदेही और नागरिक सशक्तीकरण का संस्थागत विश्लेषण
भारत में सूचना का अधिकार और सुशासन: पारदर्शिता, जवाबदेही और नागरिक सशक्तीकरण का संस्थागत विश्लेषण
सूचना का अधिकार (RTI) आधुनिक लोकतांत्रिक शासन में पारदर्शिता, उत्तरदायित्व और नागरिक सशक्तिकरण का एक महत्वपूर्ण उपकरण है। भारत में सूचना का अधिकार अधिनियम, 2005 प्रशासनिक कार्यप्रण...
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
1947 में भारत को आजादी मिली थी। देश के प्रत्येक नागरिक को अभिव्यक्ति की आजादी 26 जनवरी 1950 को भारतीय संविधान के लागू होने के उपरान्त मिला था, किन्तु कुछ साल पहले तक अभिव्यक्ति के ...
माओवादी द्वन्द्वविरुद्ध विदेशी राष्ट्रहरूको सैनिक सहयोग
माओवादी द्वन्द्वविरुद्ध विदेशी राष्ट्रहरूको सैनिक सहयोग
नेपालमा माओवादी द्वन्द्व व्यापक बन्दै गएपछि र त्यस विरुद्ध तत्कालीन शाही नेपाली सेना (यसपछि नेपाली सेनामात्र सम्बोधन गरिएको) परिचालन गरेपछि नेपाललाई पहिलादेखि नै सैनिक सहयोग दिँदै ...
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्ति...
A Study on the Aptitude and Stress Level of Grade V Students Regarding the 6th Sainik School Entrance Syllabus
A Study on the Aptitude and Stress Level of Grade V Students Regarding the 6th Sainik School Entrance Syllabus
The present study is an attempt to examine “A study on the Aptitude and stress level of grade V students regarding the 6th sainik school Entrance Syllabus”. A researcher requires ...

Back to Top