Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

माधव प्रसाद घिमिरेको ‘पापिनी आमा’ खण्डकाव्यमा मातृध्वनि

View through CrossRef
‘ध्वनि’ आवाज हो । मानिसले आफ्नो परिस्थितिअनुसार ध्वनि प्रवाह गर्ने गर्दछ । ध्वनि विद्यमान समयमा मात्र होइन, प्राचीन समयदेखि प्रचलनमा आएको हो । ध्वनि मानवको विचारलाई बाहिर निकाल्ने एउटा माध्यम पनि हो । पूर्वीय साहित्यमा ध्वनिवादको मूल आधार काव्यको व्यञ्जना शक्तिलाई मानिएको छ । ध्वनि शब्दको व्युत्पत्तिगत अर्थ खोज्ने हो भने पनि जसले ध्वनित गर्छ वा गराउँने शब्द ध्वनि हो । ध्वनिमा रस, भाव, अलंकार वस्तु आदि प्रकटीकरण हुन्छ । यो समाजमा हरतरहका मानिस रहेका हुन्छन् । बालबालिका, युवा र वृद्धवृद्धा सबै हुन्छन् । उनीहरूको आफ्नो जीवन हुन्छ । त्यो जीवनलाई सहजता प्रदान गर्न ध्वनिको आवश्यकता पर्दछ । मान्छेले आफ्नो विचारलाई गहन तरिकाले बाहिर प्रकट गर्न सक्नु नै ध्वनिवाद हो । गुणात्मक अध्ययन विधिको प्रयोगमा प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरी समस्यालाई उठान गर्ने कार्य भएको छ । सामाजिक र साँस्कृतिक समस्याका बाबजुद एउटी आमा ह्दय आफ्ना सन्तानलाई जीवित राख्न जुनसुकै शक्तिसँग लड्न पनि तयार हुने कुरा खण्डकाव्यमा प्रस्तुत भएको छ । आमाका लागि आफ्नो सन्तानभन्दा ठुलो अरू केही हुँदैन । समाजको डरले आफ्नो सिर्जनालाई जमिनमा गाड्न विवश आमाहरु थुप्रै छन् यस धर्तीमा तर पनि उनीहरू भित्रको मातृ ह्दयले कहिल्यै पनि आफ्नो सन्तानबाट टाढा रहुँ भन्ने सोचेका हुँदैनन् । माताको ममताले आफ्नो सन्तानलाई सधैँ छातीमा टाँसेर राख्न खोज्ने ध्वनि प्रस्फुटन भएको छ भन्ने निचोड नै प्रस्तुत लेखको मूल प्राप्ति हो ।
Nepal Journals Online (JOL)
Title: माधव प्रसाद घिमिरेको ‘पापिनी आमा’ खण्डकाव्यमा मातृध्वनि
Description:
‘ध्वनि’ आवाज हो । मानिसले आफ्नो परिस्थितिअनुसार ध्वनि प्रवाह गर्ने गर्दछ । ध्वनि विद्यमान समयमा मात्र होइन, प्राचीन समयदेखि प्रचलनमा आएको हो । ध्वनि मानवको विचारलाई बाहिर निकाल्ने एउटा माध्यम पनि हो । पूर्वीय साहित्यमा ध्वनिवादको मूल आधार काव्यको व्यञ्जना शक्तिलाई मानिएको छ । ध्वनि शब्दको व्युत्पत्तिगत अर्थ खोज्ने हो भने पनि जसले ध्वनित गर्छ वा गराउँने शब्द ध्वनि हो । ध्वनिमा रस, भाव, अलंकार वस्तु आदि प्रकटीकरण हुन्छ । यो समाजमा हरतरहका मानिस रहेका हुन्छन् । बालबालिका, युवा र वृद्धवृद्धा सबै हुन्छन् । उनीहरूको आफ्नो जीवन हुन्छ । त्यो जीवनलाई सहजता प्रदान गर्न ध्वनिको आवश्यकता पर्दछ । मान्छेले आफ्नो विचारलाई गहन तरिकाले बाहिर प्रकट गर्न सक्नु नै ध्वनिवाद हो । गुणात्मक अध्ययन विधिको प्रयोगमा प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरी समस्यालाई उठान गर्ने कार्य भएको छ । सामाजिक र साँस्कृतिक समस्याका बाबजुद एउटी आमा ह्दय आफ्ना सन्तानलाई जीवित राख्न जुनसुकै शक्तिसँग लड्न पनि तयार हुने कुरा खण्डकाव्यमा प्रस्तुत भएको छ । आमाका लागि आफ्नो सन्तानभन्दा ठुलो अरू केही हुँदैन । समाजको डरले आफ्नो सिर्जनालाई जमिनमा गाड्न विवश आमाहरु थुप्रै छन् यस धर्तीमा तर पनि उनीहरू भित्रको मातृ ह्दयले कहिल्यै पनि आफ्नो सन्तानबाट टाढा रहुँ भन्ने सोचेका हुँदैनन् । माताको ममताले आफ्नो सन्तानलाई सधैँ छातीमा टाँसेर राख्न खोज्ने ध्वनि प्रस्फुटन भएको छ भन्ने निचोड नै प्रस्तुत लेखको मूल प्राप्ति हो ।.

Related Results

पापिनी आमा काव्यको खण्डकाव्यत्व
पापिनी आमा काव्यको खण्डकाव्यत्व
प्रस्तुत लेख माधव घिमिरेद्वारा लिखित पापिनी आमा काव्यको खण्डकाव्यत्व निरुपणमा केन्द्रित छ । यसमा मूल समस्या समाधानका लागि पूर्वीय साहित्यशास्त्रका आचार्यहरुले वर्णन गरेका खण्डकाव्य...
सीता—हरण खण्डकाव्यमा ईश्वर
सीता—हरण खण्डकाव्यमा ईश्वर
वाल्मीकि रामायणको विषयवस्तुलाई उपजीव्य बनाएर लेखिएको लक्ष्मीप्रसाद देवकोटाको ।सीता—हरण खण्डकाव्यमा ईश्वर’ नामक प्रस्तुत लेखमा ।सीता–हरण’ खण्डकाव्यअन्तर्गत ईश्वरीय स्वरूपका विषयमा व...
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरुपण लेखमा सर्वप्रथम कवि र काव्यको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन देवयानी खण्डकाव्...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ -२०२३_ खण्डकाव्यमा अभिव्यक्त रहस्यसम्बन्धी दर्शनको अध्ययनलाई प्रस्तुत शोधलेखमा विषय बनाइएको छ । ‘राष्ट्रनिर्माता’ ऐतिहासिक विषयवस्तुमा आधारित रहस्य दर्शनको प्रभाव...
A CRITICAL STUDY OF PINTU PRASAD, RENOWNED ARTIST OF TERRACOTTA SCULPTURE
A CRITICAL STUDY OF PINTU PRASAD, RENOWNED ARTIST OF TERRACOTTA SCULPTURE
This research paper presents a critical study of the artistic journey of the renowned terracotta sculptor Pintu Prasad, who won the 2023 National Handicrafts Award (President's Hon...

Back to Top