Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]

View through CrossRef
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरुपण लेखमा सर्वप्रथम कवि र काव्यको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन देवयानी खण्डकाव्यको कथावस्तुलाई सामान्य चिनारमिा रुपमा प्रस्तुत गरिएको छ । अङ्गीरसको सामान्य परिचय दिई त्यसका उपकरणको चर्चा गर्दै आलम्वन,उद्दीपन विभाव, अनुभाव,व्यभिचारी भावको सटिक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रुपमा देवयानी खण्डकाव्यमा कुन अङ्गीरसको प्रयोग गरिएको छ भन्ने समस्या राखी देवयानी खण्डकाव्यमा प्रयुक्त अङ्गीरसको निरुपण गर्ने उद्देश्य किटान गरिएको छ ।सामग्री सङ्कलन तथा विश्लेषणका क्रममा पुस्तकालयीय अध्ययनको उपयोग गरी विश्लेषण गरिएको छ ।शैद्धान्तिक पर्याधारका रुपमा पूर्वीय वाङ्मयको रससिद्धान्तको प्रयोग गरिएको छ ।यस अघि भए गरेका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणतर्फ अघि बढिएको छ । देवयानी खण्डकाव्यको परिचय,रचनागर्भ लगायतका विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त काव्यमा प्रयुक्त अङ्गीरस र अङ्गरसको विश्लेषण गरिएको छ र देवयानी खण्डकाव्य शृङ्गार अङ्गीरस तथा अन्य अङ्गरसको प्रयोग भएको रसयुक्त काव्य हो भन्ने निष्कर्षमा पुगिएको छ ।
Title: देवयानी खण्डकाव्यमा अङ्गीरसको निरूपण [Description of Angiras in Devyani Khandakavya]
Description:
देवयानी खण्डकाव्यमा अङ्गीरसको निरुपण लेखमा सर्वप्रथम कवि र काव्यको सामान्य परिचय दिइएको छ । विषयवस्तु प्रस्ट्याउन अलग अलग शीर्षक राखी विषय परिचयमा विषयवस्तु खुलाउन देवयानी खण्डकाव्यको कथावस्तुलाई सामान्य चिनारमिा रुपमा प्रस्तुत गरिएको छ । अङ्गीरसको सामान्य परिचय दिई त्यसका उपकरणको चर्चा गर्दै आलम्वन,उद्दीपन विभाव, अनुभाव,व्यभिचारी भावको सटिक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रुपमा देवयानी खण्डकाव्यमा कुन अङ्गीरसको प्रयोग गरिएको छ भन्ने समस्या राखी देवयानी खण्डकाव्यमा प्रयुक्त अङ्गीरसको निरुपण गर्ने उद्देश्य किटान गरिएको छ ।सामग्री सङ्कलन तथा विश्लेषणका क्रममा पुस्तकालयीय अध्ययनको उपयोग गरी विश्लेषण गरिएको छ ।शैद्धान्तिक पर्याधारका रुपमा पूर्वीय वाङ्मयको रससिद्धान्तको प्रयोग गरिएको छ ।यस अघि भए गरेका पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणतर्फ अघि बढिएको छ । देवयानी खण्डकाव्यको परिचय,रचनागर्भ लगायतका विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त काव्यमा प्रयुक्त अङ्गीरस र अङ्गरसको विश्लेषण गरिएको छ र देवयानी खण्डकाव्य शृङ्गार अङ्गीरस तथा अन्य अङ्गरसको प्रयोग भएको रसयुक्त काव्य हो भन्ने निष्कर्षमा पुगिएको छ ।.

Related Results

सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
Antardvandva: in Urvashi Khandakavya
Antardvandva: in Urvashi Khandakavya
This article examines the development of conflict in the characters of Siddhicharan Shrestha's Urvashi Khandakavya. Urvashi was captivated by Arjun's brilliance and courage after h...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...
सीता—हरण खण्डकाव्यमा ईश्वर
सीता—हरण खण्डकाव्यमा ईश्वर
वाल्मीकि रामायणको विषयवस्तुलाई उपजीव्य बनाएर लेखिएको लक्ष्मीप्रसाद देवकोटाको ।सीता—हरण खण्डकाव्यमा ईश्वर’ नामक प्रस्तुत लेखमा ।सीता–हरण’ खण्डकाव्यअन्तर्गत ईश्वरीय स्वरूपका विषयमा व...
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ -२०२३_ खण्डकाव्यमा अभिव्यक्त रहस्यसम्बन्धी दर्शनको अध्ययनलाई प्रस्तुत शोधलेखमा विषय बनाइएको छ । ‘राष्ट्रनिर्माता’ ऐतिहासिक विषयवस्तुमा आधारित रहस्य दर्शनको प्रभाव...
पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
पर्वत जिल्लाको खण्डकाव्य परम्पराको थालनी कालीभक्त पन्तको किसान गीता नामक कृतिबाट भएको हो । यस जिल्लामा रचिएका कृतिमा सामाजिक, राजनीतिक, धार्मिक आदि विषयको प्रयोग गरिएको पाइन्छ । यस...
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति...
Ympäristön kuvailua monin keinoin ja aistein
Ympäristön kuvailua monin keinoin ja aistein
Environmental description is description of general, physical, personal and social space and action, where visual, auditory and other sensory information is shared with the receive...

Back to Top