Javascript must be enabled to continue!
पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
View through CrossRef
पर्वत जिल्लाको खण्डकाव्य परम्पराको थालनी कालीभक्त पन्तको किसान गीता नामक कृतिबाट भएको हो । यस जिल्लामा रचिएका कृतिमा सामाजिक, राजनीतिक, धार्मिक आदि विषयको प्रयोग गरिएको पाइन्छ । यसजिल्लामा रचिएका काव्यमा समसामयिक समस्याको उद्घाटन, नारी चेतनाको प्रस्तुति, देशप्रेम, आध्यात्मिकचेत, सामाजिक विकृतिको विरोध, कर्तव्यबोध, ऐतिहासिकता, रुढि तथा अन्धविश्वासप्रति वितृष्णा, समाजमाविद्यमान शोषण, दमन, अन्याय, अत्याचारको विरोध समकालीन शासन व्यवस्थाप्रति वितृष्णा, राजनैतिक परिवर्तनको चाहना, जातीय विभेद, आर्थिक विषमताप्रति व्यङ्ग्य विद्रोह गर्नेजस्ता प्रवृत्ति प्राप्त गर्न सकिन्छ ।यस जिल्लामा रचिएका कृतिमा सामाजिक यथार्थवादी धारा, स्वच्छन्दतावादी धारा, प्रगतिवादी धारा, भक्ति धारा(पौराणिक), वीर धारा, शृङ्गारिक धारा, परिष्कारवादी धारा, समसामयिक धाराजस्ता धाराहरू पाइन्छन् । {
The Khandakavya tradition of Parbat district started from Kali Bhakta Pant's work called Kisan Gita. Social, political, religious etc. are used in the works written in this district. Poetry composed in this district reveals contemporary issues, presentation of feminine consciousness, patriotism, spiritual consciousness, opposition to social distortions, sense of duty, historicity, disgust towards stereotypes and superstitions, exploitation in society, oppression, injustice, disgust towards contemporary regime, and desire for political change. There is a tendency to rebel against discrimination and economic inequality. The works written in this district include social realist stream, romanticist stream, progressive stream, devotional stream (mythological), heroic stream, erotic stream, sophistication stream, contemporary stream.}
Title: पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
Description:
पर्वत जिल्लाको खण्डकाव्य परम्पराको थालनी कालीभक्त पन्तको किसान गीता नामक कृतिबाट भएको हो । यस जिल्लामा रचिएका कृतिमा सामाजिक, राजनीतिक, धार्मिक आदि विषयको प्रयोग गरिएको पाइन्छ । यसजिल्लामा रचिएका काव्यमा समसामयिक समस्याको उद्घाटन, नारी चेतनाको प्रस्तुति, देशप्रेम, आध्यात्मिकचेत, सामाजिक विकृतिको विरोध, कर्तव्यबोध, ऐतिहासिकता, रुढि तथा अन्धविश्वासप्रति वितृष्णा, समाजमाविद्यमान शोषण, दमन, अन्याय, अत्याचारको विरोध समकालीन शासन व्यवस्थाप्रति वितृष्णा, राजनैतिक परिवर्तनको चाहना, जातीय विभेद, आर्थिक विषमताप्रति व्यङ्ग्य विद्रोह गर्नेजस्ता प्रवृत्ति प्राप्त गर्न सकिन्छ ।यस जिल्लामा रचिएका कृतिमा सामाजिक यथार्थवादी धारा, स्वच्छन्दतावादी धारा, प्रगतिवादी धारा, भक्ति धारा(पौराणिक), वीर धारा, शृङ्गारिक धारा, परिष्कारवादी धारा, समसामयिक धाराजस्ता धाराहरू पाइन्छन् । {
The Khandakavya tradition of Parbat district started from Kali Bhakta Pant's work called Kisan Gita.
Social, political, religious etc.
are used in the works written in this district.
Poetry composed in this district reveals contemporary issues, presentation of feminine consciousness, patriotism, spiritual consciousness, opposition to social distortions, sense of duty, historicity, disgust towards stereotypes and superstitions, exploitation in society, oppression, injustice, disgust towards contemporary regime, and desire for political change.
There is a tendency to rebel against discrimination and economic inequality.
The works written in this district include social realist stream, romanticist stream, progressive stream, devotional stream (mythological), heroic stream, erotic stream, sophistication stream, contemporary stream.
}.
Related Results
Antardvandva: in Urvashi Khandakavya
Antardvandva: in Urvashi Khandakavya
This article examines the development of conflict in the characters of Siddhicharan Shrestha's Urvashi Khandakavya. Urvashi was captivated by Arjun's brilliance and courage after h...
श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन
श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धा...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...
Banyumasan Ebeg Tradition in Cilacap District
Banyumasan Ebeg Tradition in Cilacap District
AbstractThis research is motivated by the facts in the community of Bantar Village, Wanareja District, Cilacap Regency, which has a unique tradition known as Ebeg Banyumasan. To fo...
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा हमारे प्राचीन आचार्यों द्वारा रोपित वह वृक्ष है जिसकी शाखाएँ वेद, वेदांग, उपनिषद्, पुराण, इतिहास, स्मृतिग्रन्थ, नीतिग्रन्थ के रूप में पुष्पित व पल्लवित हो रही ...
लिच्छविकालिन विद्वत परम्परा
लिच्छविकालिन विद्वत परम्परा
विद्वानहरूले आपूसित भएको विद्वत् भाव वा विशेष ज्ञानलाई प्रदर्शन गर्ने रीतिलाई विद्वत् परम्परा भनिन्छ । लिच्छविकालिन सौन्दर्यताले विद्वत् परम्परा बुझ्न र वर्तमानलाई अभ्यस्त गराउन गु...
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा विश्व की प्राचीनतम एवं समृद्ध ज्ञान-धाराओं में से एक है, जिसने मानव जीवन के दार्शनिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक और नैतिक पक्षों को व्यापक रूप से प्रभावित ...
ब्याँसी भाषाको वर्णव्यवस्था
ब्याँसी भाषाको वर्णव्यवस्था
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्...