Javascript must be enabled to continue!
समसामयिक नेपाली कवितामा भाषिक विचलन
View through CrossRef
प्रस्तुत लेख समसामयिक नेपाली कवितामा भाषिक विचलनसम्बन्धी अध्ययनमा केन्द्रित छ । यो अनुसन्धान गुणात्मक प्रकृतिको भएकाले सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यसमा विश्लेषणका लागि छनोट गरिएका कवितालाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने विचलनको सिद्धान्तसँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा नेपाली कवितामा विचलनको प्रयोग के–कसरी भएको छ भन्ने कुराको अध्ययन गर्दा कोशीय विचलन, व्याकरणिक विचलन, वर्ण विचलन, आर्थी विचलन, भाषिकागत विचलन, प्रयुक्ति विचलन र लेखिमिक विचलनको उदाहरणसहित व्याख्या गरिएको छ । कवितामा भाषिक विचलनको विश्लेषण गर्दा यसमा वर्णनात्मक र विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । यस अध्ययनबाट भाषिक विचलनको प्रयोगले समसामयिक नेपाली कविता आलङ्कारिक, वक्रोक्तिमय र प्रभावकारी बनेको छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।
Nepal Journals Online (JOL)
Title: समसामयिक नेपाली कवितामा भाषिक विचलन
Description:
प्रस्तुत लेख समसामयिक नेपाली कवितामा भाषिक विचलनसम्बन्धी अध्ययनमा केन्द्रित छ । यो अनुसन्धान गुणात्मक प्रकृतिको भएकाले सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यसमा विश्लेषणका लागि छनोट गरिएका कवितालाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने विचलनको सिद्धान्तसँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा नेपाली कवितामा विचलनको प्रयोग के–कसरी भएको छ भन्ने कुराको अध्ययन गर्दा कोशीय विचलन, व्याकरणिक विचलन, वर्ण विचलन, आर्थी विचलन, भाषिकागत विचलन, प्रयुक्ति विचलन र लेखिमिक विचलनको उदाहरणसहित व्याख्या गरिएको छ । कवितामा भाषिक विचलनको विश्लेषण गर्दा यसमा वर्णनात्मक र विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । यस अध्ययनबाट भाषिक विचलनको प्रयोगले समसामयिक नेपाली कविता आलङ्कारिक, वक्रोक्तिमय र प्रभावकारी बनेको छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।.
Related Results
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
समसामयिक किराती कवितामा पर्यावरणीय चेतना
प्रस्तुत लेख पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही समसामयिक किराती कवितामा पर्यावरणीय चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । समसामयिक किराती कवितामा पर्यावरणको...
पूर्वीय भाषिक चिन्तन परम्परा
पूर्वीय भाषिक चिन्तन परम्परा
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । य...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
संसक्ति व्यवस्थाका दृष्टिले 'हामी सहँदै जाउँला' कविताको विश्लेषण
संसक्ति व्यवस्थाका दृष्टिले 'हामी सहँदै जाउँला' कविताको विश्लेषण
प्रस्तुत लेख 'हामी सहँदै जाउँला' कविताको संसक्तिपरक विश्लेषण मूल समस्यामा अधारित छ । यस लेखमा गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा अधिरत विषयगत विश्लेषण गरिएको छ । पुस्तकालयबाट ...

