Javascript must be enabled to continue!
पूर्वीय भाषिक चिन्तन परम्परा
View through CrossRef
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । यस लेखका लागि आवश्यक सामग्री पुस्तकालयीय कार्यका आधारमा सङ्कलन गरिएको छ। यस लेखमा पूर्वीय भाषिक चिन्तनको परम्परालाई मूलतः वैदिक संस्कृत र लौकिक संस्कृतमा विभाजनगरिएको छ । यस लेखमा पूर्वीय भाषिक चिन्तन परम्परामा देखापरेका प्रमुख वैयाकरण र सम्प्रदायकोसङ्क्षेपमा चिनारी दिई तिनले भाषिक अध्ययनका क्षेत्रमा दिएका मुख्य योगदान र तिनका विशेषताहरूकाबारेमा चर्चा गरिएको छ । यस लेखमा वैदिक संहितामा भाषाका बारेमा चिन्तन गरिएको भए पनिभाषिक चिन्तनको समृद्धशाली परम्परा लौकिक संस्कृतमा आएर मात्र देखिएको कुरा स्पष्ट पारिएको छ ।पूर्वीय भाषिक चिन्तन परम्परालाई समुन्नत गराउने कार्य पाणिनि, कात्यायन र पतञ्जिलिबाट भएकोकुरा उल्लेख गर्दै यिनैका भाषा विषयक अवधारणामा आजको भाषिक अध्ययन उभिएको छ भन्ने निष्कर्षयस लेखमा निकालिएको छ । पूर्वीय भाषिक चिन्तनमा मात्र नभई पाश्चात्य भाषिक चिन्तनलाई समेतव्यवस्थित बनाउने कार्य मुनित्रयको व्याकरणिक कार्यबाट भएको र आजको भाषाको वैज्ञानिक अध्ययनकोजग यिनै वैयाकरणले स्थापना गरिदिएको विषय यस लेखमा आएको छ । यस लेखमा पूर्वीय भाषिकअध्ययनलाई पूर्व पाणिनि युग, पाणिनि युग र उत्तर पाणिनि युग गरी तीन चरणमा विभाजन गरी पाणिनियुग नै पूर्वीय भाषिक चिन्तनको स्वर्ण युग रहेको र उत्तर पाणिनि युगमा पनि पाणिनि युगकै निरन्तरतारहेको विषय निष्कर्षका रूपमा आएको छ ।)
Title: पूर्वीय भाषिक चिन्तन परम्परा
Description:
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । यस लेखका लागि आवश्यक सामग्री पुस्तकालयीय कार्यका आधारमा सङ्कलन गरिएको छ। यस लेखमा पूर्वीय भाषिक चिन्तनको परम्परालाई मूलतः वैदिक संस्कृत र लौकिक संस्कृतमा विभाजनगरिएको छ । यस लेखमा पूर्वीय भाषिक चिन्तन परम्परामा देखापरेका प्रमुख वैयाकरण र सम्प्रदायकोसङ्क्षेपमा चिनारी दिई तिनले भाषिक अध्ययनका क्षेत्रमा दिएका मुख्य योगदान र तिनका विशेषताहरूकाबारेमा चर्चा गरिएको छ । यस लेखमा वैदिक संहितामा भाषाका बारेमा चिन्तन गरिएको भए पनिभाषिक चिन्तनको समृद्धशाली परम्परा लौकिक संस्कृतमा आएर मात्र देखिएको कुरा स्पष्ट पारिएको छ ।पूर्वीय भाषिक चिन्तन परम्परालाई समुन्नत गराउने कार्य पाणिनि, कात्यायन र पतञ्जिलिबाट भएकोकुरा उल्लेख गर्दै यिनैका भाषा विषयक अवधारणामा आजको भाषिक अध्ययन उभिएको छ भन्ने निष्कर्षयस लेखमा निकालिएको छ । पूर्वीय भाषिक चिन्तनमा मात्र नभई पाश्चात्य भाषिक चिन्तनलाई समेतव्यवस्थित बनाउने कार्य मुनित्रयको व्याकरणिक कार्यबाट भएको र आजको भाषाको वैज्ञानिक अध्ययनकोजग यिनै वैयाकरणले स्थापना गरिदिएको विषय यस लेखमा आएको छ । यस लेखमा पूर्वीय भाषिकअध्ययनलाई पूर्व पाणिनि युग, पाणिनि युग र उत्तर पाणिनि युग गरी तीन चरणमा विभाजन गरी पाणिनियुग नै पूर्वीय भाषिक चिन्तनको स्वर्ण युग रहेको र उत्तर पाणिनि युगमा पनि पाणिनि युगकै निरन्तरतारहेको विषय निष्कर्षका रूपमा आएको छ ।).
Related Results
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
पूर्वीय दर्शनमा भौतिकवाद
पूर्वीय दर्शनमा भौतिकवाद
पूर्वीय दर्शन भनेर खास गरेर भारतीय दर्शनहरूलाई नै प्रचारमा लिने गरिएको पाइन्छ । तर त्यसो नभएर एसिया र अरब क्षेत्रमा हुर्किएका समग्र दर्शनहरू नै पूर्वीय दर्शनभित्र पर्दछन् । पूर्वीय...
अनुसन्धानमा प्रमाता, प्रमेय, प्रमाण र प्रमा
अनुसन्धानमा प्रमाता, प्रमेय, प्रमाण र प्रमा
प्रस्तुत लेख पूर्वीय दर्शनका मान्यतामा आधारित भएर अनुसन्धान र यसका अङ्गहरू प्रमाता, प्रमेय, प्रमाण र प्रमेयको भूमिका र तिनका बिचको सम्बन्धको निरूपणमा केन्द्रित छ । गुणात्मक प्रकृति...
श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन
श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धा...
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र ...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा हमारे प्राचीन आचार्यों द्वारा रोपित वह वृक्ष है जिसकी शाखाएँ वेद, वेदांग, उपनिषद्, पुराण, इतिहास, स्मृतिग्रन्थ, नीतिग्रन्थ के रूप में पुष्पित व पल्लवित हो रही ...
शून्यको मूल्यको साहित्यिक मूल्य
शून्यको मूल्यको साहित्यिक मूल्य
तुत लेख शून्यको मूल्य नामक कृतिको साहित्यिक मूल्यको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको प्रस्तुत लेखमा शून्यको मूल्यको साहित्यिक मूल्यको विश्लेषणका लागि पूर्वीय साहित्य सिद...

