Javascript must be enabled to continue!
नेपाल कम्युनिस्ट पार्टीको दरभङ्गा प्लेनम र परिणाम
View through CrossRef
राणा शासनका विरुद्ध लड्ने र राजनीतिक परिवर्तन ल्याउने उद्देश्यका साथ दलहरूको गठन भएको थियो । नेकपाको गठन त्यसैमध्येको एक थियो । २००६ सालमा नेकपाको गठन भएपछि राष्ट्रिय र अन्तराष्ट्रिय दुवैतिरबाट निशासनमा परेको थियो । स्थापनाकालदेखि कम्युनिस्ट शक्तिलाई रोक्ने प्रयास गरिँदै आएकोमा २००८ सालमा पार्टीमाथि लागेको प्रतिबन्ध २०१३ सालमा आएर हट्यो । २००७ सालदेखि २०१५ सालसम्म विभिन्न खालका सरकार गठन÷विघटन भए । राजनीतिक अस्थिरताका बिच संसदीय शासन प्रणाली लागू गर्ने गरी भएको निर्वाचनमा दुईतिहाइ ल्याएर नेकाले सरकार गठन ग¥यो । सरकारले जुनशैलीमा शासन चलाउन थाल्यो त्यसबाट शान्तिसुरक्षा कायम हुन सकेन आमनागरिकमा निराशा वढाउन थाल्यो । तत्कालीन परिस्थितिको मुल्याङ्कन गदै निर्वाचित सरकारलाई अपदस्त र संसद विघटन गरी शासनसत्ता राजाले लिए । राजाबाट चालिएको कदमलाई हेर्ने कुरामा नेकपाभित्र एकमत रहन सकेन । त्यसैको निक्र्यौल गर्ने उद्देश्यले दरभङ्गामा प्लेनम भयो । जुन प्लेनमपछि नेकपा विभाजित हुने अवस्था पुग्यो । द्वितीय स्रोतहरूलाई प्रयोग गर्दै ऐतिहासिक अध्ययन विधिका आधारमा विष्लेषण गर्दा दरभङ्गा प्लेनम कम्युनिस्ट पार्टी विभाजनको आधारभूमि बनेको निष्कर्ष रह्यो ।
Title: नेपाल कम्युनिस्ट पार्टीको दरभङ्गा प्लेनम र परिणाम
Description:
राणा शासनका विरुद्ध लड्ने र राजनीतिक परिवर्तन ल्याउने उद्देश्यका साथ दलहरूको गठन भएको थियो । नेकपाको गठन त्यसैमध्येको एक थियो । २००६ सालमा नेकपाको गठन भएपछि राष्ट्रिय र अन्तराष्ट्रिय दुवैतिरबाट निशासनमा परेको थियो । स्थापनाकालदेखि कम्युनिस्ट शक्तिलाई रोक्ने प्रयास गरिँदै आएकोमा २००८ सालमा पार्टीमाथि लागेको प्रतिबन्ध २०१३ सालमा आएर हट्यो । २००७ सालदेखि २०१५ सालसम्म विभिन्न खालका सरकार गठन÷विघटन भए । राजनीतिक अस्थिरताका बिच संसदीय शासन प्रणाली लागू गर्ने गरी भएको निर्वाचनमा दुईतिहाइ ल्याएर नेकाले सरकार गठन ग¥यो । सरकारले जुनशैलीमा शासन चलाउन थाल्यो त्यसबाट शान्तिसुरक्षा कायम हुन सकेन आमनागरिकमा निराशा वढाउन थाल्यो । तत्कालीन परिस्थितिको मुल्याङ्कन गदै निर्वाचित सरकारलाई अपदस्त र संसद विघटन गरी शासनसत्ता राजाले लिए । राजाबाट चालिएको कदमलाई हेर्ने कुरामा नेकपाभित्र एकमत रहन सकेन । त्यसैको निक्र्यौल गर्ने उद्देश्यले दरभङ्गामा प्लेनम भयो । जुन प्लेनमपछि नेकपा विभाजित हुने अवस्था पुग्यो । द्वितीय स्रोतहरूलाई प्रयोग गर्दै ऐतिहासिक अध्ययन विधिका आधारमा विष्लेषण गर्दा दरभङ्गा प्लेनम कम्युनिस्ट पार्टी विभाजनको आधारभूमि बनेको निष्कर्ष रह्यो ।.
Related Results
ब्याँसी भाषाको वर्णव्यवस्था
ब्याँसी भाषाको वर्णव्यवस्था
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्...
नेपाली समसामयिक चित्रकलाः राजनैतिक गतिशीलताको प्रतिविम्व (Contemporary Nepali Painting: A Reflection of Political Dynamics)
नेपाली समसामयिक चित्रकलाः राजनैतिक गतिशीलताको प्रतिविम्व (Contemporary Nepali Painting: A Reflection of Political Dynamics)
नेपाली समसामयिक चित्रकलामा राजनैतिक गतिशीलताले निम्त्याएको परिदृश्य प्रतिविम्वित चित्रहरुमा एत्रतत्र सर्वत्र पाउन सकिन्छ । नेपालको संस्कृतिक, बहुभाषिक विविधताले भरिएका देशमा अनेकन ...
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू...
रञ्जना लिपिया म्हबो
रञ्जना लिपिया म्हबो
भारतय् बोलंगु ब्राम्ही लिपिया विकासक्रमय् नेपालय् थःगु हे पहः दुगु नेपाल लिपिया विकास जुल । ब्राम्ही लिपिया कालावधि सामान्यतः ईपूया निगू शताब्दीनिसें ईशाया प्यंगूगु शताब्दीतक मा...
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav
नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav
विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् सास्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा बिचार, बस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ । यसले विश्वका सम्पूर्ण मान...
मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma
मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma
मध्यकालमा बुद्ध धर्म डा. जुनु बासुकला रञ्जितकार सारांश सन् ८७९ देखि १२०० सम्मको काललाई राजनैनिक रुपले अन्धकार युग भनिए पनि बौद्ध धर्मकोबज्रयानको दृष्टिकोणले हेर्दा चरम अवस्थामा पुग...
नेपालभाषाका लिपिको नालिबेली
नेपालभाषाका लिपिको नालिबेली
यस लेखमा नेपालभाषा र यसमा प्रयोग हुने लिपिको बारेमा प्रकास पारिएको छ । नेपालभाषा नेवार जातिले बोल्ने भाषा हो । नेपालभाषा चिनिया भोट परिवारको भोट-बर्मेली शाखा अन्तर्गतको भाषा हो । य...

