Javascript must be enabled to continue!
नेपाली समसामयिक चित्रकलाः राजनैतिक गतिशीलताको प्रतिविम्व (Contemporary Nepali Painting: A Reflection of Political Dynamics)
View through CrossRef
नेपाली समसामयिक चित्रकलामा राजनैतिक गतिशीलताले निम्त्याएको परिदृश्य प्रतिविम्वित चित्रहरुमा एत्रतत्र सर्वत्र पाउन सकिन्छ । नेपालको संस्कृतिक, बहुभाषिक विविधताले भरिएका देशमा अनेकन राजनैतिक उथलपुथल भएको देखिन्छ्र । पृथ्वीनारायण शाहले एकीकरण अभियान संगै थालेको आधुनिक नेपाल माथि टेक्दै एंग्लो–नेपाल युद्वको परिणाम स्वरूप सृजित सुगौली सन्धिको ढोकाबाट प्रवेश पाएको सभ्य, व्यवस्थित र परिस्कृत पश्चिमा शैलीले परम्परा विपरित आधुनिकताको परिदृश्यलाई सीमांकन गरी कछुवाको गतिमा अघि बढेको पाउन सकिन्छ । राजनैतिक विग्रहमा तिनका ध्यानाकर्षण र हटेका ठाँउहरुमा बनेका प्रतिबिम्बात्मक धार्मिक चित्रहरु, राणाकालिन ब्यक्तिचित्रहरु, वि. सं. २००७ को प्रजातन्त्र वाहाली पछिका यथार्थ र अमुर्त चित्रहरु, र बि.सं. २०४७ सालको प्रजातान्त्रिक पुनर्वाहाली पश्चात जातीय, लैंगिक, क्षेत्रीय चित्रहरुमा ठिमाह, द्विविधा, र बहुलताको पहिचानलाई आत्मसाथ गर्दै अघि बढेको प्रष्ट देख्न सकिन्छ ।
(The scenario caused by political dynamics in Nepali contemporary painting can be found everywhere in the reflected paintings. There seems to be a lot of political upheaval in Nepal, a country full of cultural and multilingual diversity. Prithvi Narayan Shah started with the unification campaign, leaning on the modern Nepal, which was created as a result of the Anglo-Nepal war. It can be seen that the civilized, orderly and refined western style, which entered through the door of the Sugauli Treaty, has demarcated the landscape of modernity contrary to the tradition, and has moved forward at the speed of a turtle. His attention to political idols and reflective religious paintings made in remote places, personal portraits of Rana period, V. No. 2007 post-democracy real and abstract paintings, and B.S. After the democratic restoration of 2047, it can be clearly seen that the ethnic, gender, and regional pictures have moved forward by embracing the identity of diversity, duality, and plurality.)
Title: नेपाली समसामयिक चित्रकलाः राजनैतिक गतिशीलताको प्रतिविम्व (Contemporary Nepali Painting: A Reflection of Political Dynamics)
Description:
नेपाली समसामयिक चित्रकलामा राजनैतिक गतिशीलताले निम्त्याएको परिदृश्य प्रतिविम्वित चित्रहरुमा एत्रतत्र सर्वत्र पाउन सकिन्छ । नेपालको संस्कृतिक, बहुभाषिक विविधताले भरिएका देशमा अनेकन राजनैतिक उथलपुथल भएको देखिन्छ्र । पृथ्वीनारायण शाहले एकीकरण अभियान संगै थालेको आधुनिक नेपाल माथि टेक्दै एंग्लो–नेपाल युद्वको परिणाम स्वरूप सृजित सुगौली सन्धिको ढोकाबाट प्रवेश पाएको सभ्य, व्यवस्थित र परिस्कृत पश्चिमा शैलीले परम्परा विपरित आधुनिकताको परिदृश्यलाई सीमांकन गरी कछुवाको गतिमा अघि बढेको पाउन सकिन्छ । राजनैतिक विग्रहमा तिनका ध्यानाकर्षण र हटेका ठाँउहरुमा बनेका प्रतिबिम्बात्मक धार्मिक चित्रहरु, राणाकालिन ब्यक्तिचित्रहरु, वि.
सं.
२००७ को प्रजातन्त्र वाहाली पछिका यथार्थ र अमुर्त चित्रहरु, र बि.
सं.
२०४७ सालको प्रजातान्त्रिक पुनर्वाहाली पश्चात जातीय, लैंगिक, क्षेत्रीय चित्रहरुमा ठिमाह, द्विविधा, र बहुलताको पहिचानलाई आत्मसाथ गर्दै अघि बढेको प्रष्ट देख्न सकिन्छ ।
(The scenario caused by political dynamics in Nepali contemporary painting can be found everywhere in the reflected paintings.
There seems to be a lot of political upheaval in Nepal, a country full of cultural and multilingual diversity.
Prithvi Narayan Shah started with the unification campaign, leaning on the modern Nepal, which was created as a result of the Anglo-Nepal war.
It can be seen that the civilized, orderly and refined western style, which entered through the door of the Sugauli Treaty, has demarcated the landscape of modernity contrary to the tradition, and has moved forward at the speed of a turtle.
His attention to political idols and reflective religious paintings made in remote places, personal portraits of Rana period, V.
No.
2007 post-democracy real and abstract paintings, and B.
S.
After the democratic restoration of 2047, it can be clearly seen that the ethnic, gender, and regional pictures have moved forward by embracing the identity of diversity, duality, and plurality.
).
Related Results
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
A COMPARATIVE STUDY OF SHERPA AND NEPALI LANGUAGE ON THE BASIS OF CASE
A COMPARATIVE STUDY OF SHERPA AND NEPALI LANGUAGE ON THE BASIS OF CASE
Sherpa language spoken by Sherpas, the inhabitants of Himalayan region, falls on Tibeto-Burman language family. While comparing the case grammar of Sherpa language and Nepali lang...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...

