Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

न्यायको लडाइँमा नेपाल पत्रकार महासंघ

View through CrossRef
नेपालमा २०५२ फागुन १ गतेदेखि करिब एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वमा १३,२४६ व्यक्तिको हत्या भयो । जसमध्ये दैलेखका पत्रकार डेकेन्द्रराज थापा विद्रोही पक्षबाट मारिएका एक प्रतिनिधिमूलक पात्र हुन् । उनीजस्तै कैयौं मानिसको मृत्युका प्रसङ्गमा यस अध्ययनमा नेपाल पत्रकार महासंघले पत्रकार थापाको न्यायको लडाइँ प्रक्रियामा खेलेको उत्कृष्ट भूमिकाको विवेचना गरिएको छ । वि.सं. २०१२ सालमा स्थापित नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ यस पकरणबाट आफ्ना सदस्यहरूको संरक्षणप्रति गम्भीर रहेको स्पष्ट हुन्छ । अपहरण र हत्या गरी शव बेपत्ता पारिएका पत्रकारको खोजी गरी शव उत्खनन गरिएको घटना दक्षिण एसियामै पहिलो हो । यस हिसाबले थापाको हत्यापछि महासंघको नेतृत्वमा भएको न्यायको लडाइँले उल्लेखनीय मानक स्थापित गरेको अध्ययनबाट देखिन्छ । महासंघले करिब आठ वर्ष लामो न्यायको लडाइँलाई निष्कर्षमा मात्र पुर्याएन, पत्रकार थापाको परिवारलाई पनि अभिभावकत्व प्रदान गर्यो । राज्य र तत्कालीन माओवादी विद्रोहीको अवरोधका बाबजुद दोषीलाई कानुनी कठघरामा पुर्यायो । मूलतः नेपाल पत्रकार महासंघले डेकेन्द्र थापा प्रकरणबाट आफूलाई अब्बल पेशागत संगठनको रूपमा स्थापित गरेको छ ।
Title: न्यायको लडाइँमा नेपाल पत्रकार महासंघ
Description:
नेपालमा २०५२ फागुन १ गतेदेखि करिब एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वमा १३,२४६ व्यक्तिको हत्या भयो । जसमध्ये दैलेखका पत्रकार डेकेन्द्रराज थापा विद्रोही पक्षबाट मारिएका एक प्रतिनिधिमूलक पात्र हुन् । उनीजस्तै कैयौं मानिसको मृत्युका प्रसङ्गमा यस अध्ययनमा नेपाल पत्रकार महासंघले पत्रकार थापाको न्यायको लडाइँ प्रक्रियामा खेलेको उत्कृष्ट भूमिकाको विवेचना गरिएको छ । वि.
सं.
२०१२ सालमा स्थापित नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ यस पकरणबाट आफ्ना सदस्यहरूको संरक्षणप्रति गम्भीर रहेको स्पष्ट हुन्छ । अपहरण र हत्या गरी शव बेपत्ता पारिएका पत्रकारको खोजी गरी शव उत्खनन गरिएको घटना दक्षिण एसियामै पहिलो हो । यस हिसाबले थापाको हत्यापछि महासंघको नेतृत्वमा भएको न्यायको लडाइँले उल्लेखनीय मानक स्थापित गरेको अध्ययनबाट देखिन्छ । महासंघले करिब आठ वर्ष लामो न्यायको लडाइँलाई निष्कर्षमा मात्र पुर्याएन, पत्रकार थापाको परिवारलाई पनि अभिभावकत्व प्रदान गर्यो । राज्य र तत्कालीन माओवादी विद्रोहीको अवरोधका बाबजुद दोषीलाई कानुनी कठघरामा पुर्यायो । मूलतः नेपाल पत्रकार महासंघले डेकेन्द्र थापा प्रकरणबाट आफूलाई अब्बल पेशागत संगठनको रूपमा स्थापित गरेको छ ।.

Related Results

प्रेस कानून
प्रेस कानून
वर्तमान समय में प्रेस को लोकतन्त्र का चौथ स्तम्भ कहा जाता है। लेकिन राजतन्त्र के तीन स्तम्भों की भाँति चौथा स्तम्भ यानी प्रेस सरकार के न तो अधीन है और न ही सरकार के आदेशों के अन्तर...
ब्याँसी भाषाको वर्णव्यवस्था
ब्याँसी भाषाको वर्णव्यवस्था
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्...
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू...
रञ्जना लिपिया म्हबो
रञ्जना लिपिया म्हबो
भारतय्‌ बोलंगु ब्राम्ही लिपिया विकासक्रमय्‌ नेपालय्‌ थःगु हे पहः दुगु नेपाल लिपिया विकास जुल । ब्राम्ही लिपिया कालावधि सामान्यतः ईपूया निगू शताब्दीनिसें ईशाया प्यंगूगु शताब्दीतक मा...
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma
मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma
मध्यकालमा बुद्ध धर्म डा. जुनु बासुकला रञ्जितकार सारांश सन् ८७९ देखि १२०० सम्मको काललाई राजनैनिक रुपले अन्धकार युग भनिए पनि बौद्ध धर्मकोबज्रयानको दृष्टिकोणले हेर्दा चरम अवस्थामा पुग...
नेपाली समसामयिक चित्रकलाः राजनैतिक गतिशीलताको प्रतिविम्व (Contemporary Nepali Painting: A Reflection of Political Dynamics)
नेपाली समसामयिक चित्रकलाः राजनैतिक गतिशीलताको प्रतिविम्व (Contemporary Nepali Painting: A Reflection of Political Dynamics)
नेपाली समसामयिक चित्रकलामा राजनैतिक गतिशीलताले निम्त्याएको परिदृश्य प्रतिविम्वित चित्रहरुमा एत्रतत्र सर्वत्र पाउन सकिन्छ । नेपालको संस्कृतिक, बहुभाषिक विविधताले भरिएका देशमा अनेकन ...
नेपालभाषाका लिपिको नालिबेली
नेपालभाषाका लिपिको नालिबेली
यस लेखमा नेपालभाषा र यसमा प्रयोग हुने लिपिको बारेमा प्रकास पारिएको छ । नेपालभाषा नेवार जातिले बोल्ने भाषा हो । नेपालभाषा चिनिया भोट परिवारको भोट-बर्मेली शाखा अन्तर्गतको भाषा हो । य...

Back to Top