Javascript must be enabled to continue!
बाँस्कोटा धनञ्जयको ‘मेरी छोरीको बाउ’ कथामा नारीवादी दृष्टिकोण
View through CrossRef
प्रस्तुत आलेख मेरी छोरीको बाउ कथा माक्र्सवादी नारीवादसँग सम्बन्धित छ । यो लेख माक्र्सवादी नारीवादका आधारमा बाँस्कोटाको कथाको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको छ । प्रस्तुत लेख पात्रको अवस्था के कस्तो छ ? नेपाली समाजमा नारी विभेदको कस्तो स्वरूपलाई प्रस्तुत गरेको छ र पितृसत्ता र पुरुषसत्ताले नारीवर्गमाथि गर्ने अन्यायको कस्तो स्वरूपलाई प्रस्तुत गरिएको छ ? नारीवर्गबाट के कस्तो विद्रोह भएको छ भन्ने समस्यामा केन्द्रित रहेको छ । यो लेख कथा विश्लेषण आधारित रहेको छ । सामग्रीको सङ्कलनका लागि प्राथमिक स्रोतका रुपमा मेरी छोरीको बाउ रहेको छ । द्वितीय सामग्री सङ्कलन पुस्तकालयको प्रयोग गरिएको छ । अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, उदाहरणका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत कथामा रुश्ना, उसका बुबा, आमा, अधवैँसे पुरुष, उसकी पत्नी, आमा, र बहिनी गरिव वर्गका पात्र छन् भने रुश्नाको पति धनी वर्गका रुपमा रहेको छ । रुश्ना पितृसत्ताबाट पिडित भएकी र उसले विद्रोह गरेकी छे । त्यसैगरी अधवैशे पुरुषकी पत्नीले पनि किन गरिब पुरुषकी स्वास्नी बनीरहने भनी इजरायल गएर पैसा कमाएकी छे भने अर्कै केटासँग विवाह गरेकी छे यो गरिबीको कारण भएको हो । कथाका नारी पात्रहरु पितृसत्ताको शिकार, पुरुषसत्ता र त्यसले दिएको नारी उत्पीडन, नारीसङ्घर्ष र विद्रोह तथा आर्थिक पक्ष जस्ता विषयमा सिकार भएका छन् । नारी पात्रहरु सम्भ्रान्त वर्गको शोषणका विरुद्ध सशक्त रूपमा उत्रिएका छन् । सम्भ्रान्त वर्गको क्रुरता, निम्न आर्थिक अवस्था, पुरुषवादी सत्तासँग विद्रोहको स्वर प्रस्तुत गरिएको नारीवादी कथा हो ।
Title: बाँस्कोटा धनञ्जयको ‘मेरी छोरीको बाउ’ कथामा नारीवादी दृष्टिकोण
Description:
प्रस्तुत आलेख मेरी छोरीको बाउ कथा माक्र्सवादी नारीवादसँग सम्बन्धित छ । यो लेख माक्र्सवादी नारीवादका आधारमा बाँस्कोटाको कथाको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको छ । प्रस्तुत लेख पात्रको अवस्था के कस्तो छ ? नेपाली समाजमा नारी विभेदको कस्तो स्वरूपलाई प्रस्तुत गरेको छ र पितृसत्ता र पुरुषसत्ताले नारीवर्गमाथि गर्ने अन्यायको कस्तो स्वरूपलाई प्रस्तुत गरिएको छ ? नारीवर्गबाट के कस्तो विद्रोह भएको छ भन्ने समस्यामा केन्द्रित रहेको छ । यो लेख कथा विश्लेषण आधारित रहेको छ । सामग्रीको सङ्कलनका लागि प्राथमिक स्रोतका रुपमा मेरी छोरीको बाउ रहेको छ । द्वितीय सामग्री सङ्कलन पुस्तकालयको प्रयोग गरिएको छ । अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, उदाहरणका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत कथामा रुश्ना, उसका बुबा, आमा, अधवैँसे पुरुष, उसकी पत्नी, आमा, र बहिनी गरिव वर्गका पात्र छन् भने रुश्नाको पति धनी वर्गका रुपमा रहेको छ । रुश्ना पितृसत्ताबाट पिडित भएकी र उसले विद्रोह गरेकी छे । त्यसैगरी अधवैशे पुरुषकी पत्नीले पनि किन गरिब पुरुषकी स्वास्नी बनीरहने भनी इजरायल गएर पैसा कमाएकी छे भने अर्कै केटासँग विवाह गरेकी छे यो गरिबीको कारण भएको हो । कथाका नारी पात्रहरु पितृसत्ताको शिकार, पुरुषसत्ता र त्यसले दिएको नारी उत्पीडन, नारीसङ्घर्ष र विद्रोह तथा आर्थिक पक्ष जस्ता विषयमा सिकार भएका छन् । नारी पात्रहरु सम्भ्रान्त वर्गको शोषणका विरुद्ध सशक्त रूपमा उत्रिएका छन् । सम्भ्रान्त वर्गको क्रुरता, निम्न आर्थिक अवस्था, पुरुषवादी सत्तासँग विद्रोहको स्वर प्रस्तुत गरिएको नारीवादी कथा हो ।.
Related Results
Hindi Sahity Me Narivad Ka Svarup
Hindi Sahity Me Narivad Ka Svarup
आज के मुख्यधारा नारीवाद की प्रकृति–प्रवृत्ति चाहे जो भी हो, औरत की प्रकृति–प्रवृत्ति अपने शोषण के पहले दिन से ही प्रतिरोध कर रही है और आज भी है। औरत एक जिन्दा मनुष्य है जिसने जड़त...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
‘दोस्रो सत्ता’ कथामा आमूल नारीवाद
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इन्दिरा प्रसाइद्धारा लेखिएको ‘दोस्रो सत्ता’ कथामा व्यक्त नारीवादी समालोचना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यसका निम्ति पाश्चात्य साहित्यको...
भारतीय ज्ञान परंपरा (IKS) का STEM शिक्षा में एकीकरण: प्री-सेवा एवं सेवा-रत अध्यापकों के बीच जागरूकता, दृष्टिकोण एवं व्यवहार का सर्वेक्षण अध्ययन
भारतीय ज्ञान परंपरा (IKS) का STEM शिक्षा में एकीकरण: प्री-सेवा एवं सेवा-रत अध्यापकों के बीच जागरूकता, दृष्टिकोण एवं व्यवहार का सर्वेक्षण अध्ययन
भारत की शैक्षिक और वैज्ञानिक विरासत हजारों वर्षों पुरानी है, जिसमें गणित, खगोलशास्त्र, धातु विज्ञान, चिकित्सा, वास्तुकला, कृषि और पर्यावरणीय संरक्षण जैसे अनेक क्षेत्रों में उल्लेखन...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
प्रस्तुत अनुसन्धानात्मक लेख ऋषिराज बरालद्वारा लेखिएको ‘कदमलाल ततमाको गीत’ कथामा चित्रित सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । कथामा समाजका उच्च र अभिजात वर्गले निम्नवर्गलाई हेर...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
मातृत्व कथामा नारीचेतना
मातृत्व कथामा नारीचेतना
प्रस्तुत लेखमा कथाकार भागीरथी श्रेष्ठद्वारा रचना गरिएको कथासङ्ग्रह (२०४३) मा सङ्कलित मातृत्व कथालाई नारीचेतनामा आधारित रही अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत लेख गुणात्मक अनुसन्ध...

